
पूर्वखोला, पूर्वखोला गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ज्ञानु प्रसाद पनेरुले पूर्वखोला गाउँपालिकामा भएका कामका बारेमा बोली खबरसंग कुराकानी गरेका छन् । सबै वडा कार्यालयहरु ब्यवस्थित गर्ने योजना रहेको बताएका छन् । प्रशासनीक भवनको निर्माण कार्य भईरहेको छ । पालिकाको १५ शैया अस्पताल विरकोटमा निर्माण कार्य भइरहेको बताएका छन् । बोली खबर संग गरेको कुराकानी (भिडियोमा)