पल शाहले पाए सफाइ

बोलीखबर   ३ माघ २०७९, मंगलवार १८:३१

उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्तीकरणीको मुद्दामा सफाई दिएको थियो। तर बालयौन दुरुपयोग सम्बन्धी अभियोगमा २ वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिवापत जरिवाना तोकेको थियो।

शाहको तर्फबाट तनहुँ जिल्ला अदालतको फैसला पुरावेदनको लागि उच्च अदालत पोखारमा दायर भएको छ। उनी हाल तनहुँ कारागारमा छन्।