खेलकुद

जुनतारा युवा क्लबको दोस्रो बार्षिक उत्सब सम्पन्न

  १४ माघ २०७९, शनिबार १९:४५        boli khabar

पाल्पा । जुनतारा युवा क्लब रामपुर ६ पाल्पाको दोस्रो बार्षिक उत्सब तथा भलिबल प्रतियोगिताको आज शनिबार सम्पन्न भएकोछ ।यहि माघ ७ गते देखि सुरु भएको बिबिध कार्यक्रममा पुरुष भलिबलमा स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा न ४ को समूह प्रथम भएको हो । चापाकोट ४ को समुहले रामपुर नगरपालिका वडा...

जुनतारा युवा क्लब बार्षिक उत्सबको दोस्रो दिन ३ वटा खेल सम्पन्न

  ८ माघ २०७९, आईतवार २१:४३        boli khabar

जुनतारा युवा क्लब रामपुर ६ पाल्पाको दोस्रो बार्षिक उत्सब तथा भलिबल प्रतियोगिताको आज आइतबार दोस्रो दिन ३ वटा खेल भएको छ ।पहिलो खेल महिला भलिबल प्रतियोगिता अन्तरगत रामपुर नगरपालिका १ र ५ बिच भएको थियो । जसमा रामपुर १ को समुहले सोझो २ सेट हात पारी दोस्रो राउन्डको लागि...

जुनतारा युवा क्लबको आयोजनामा पुरुष तथा महिला भलिबल सुरु

  ७ माघ २०७९, शनिबार २१:०४        boli khabar

जुनतारा युवा क्लब रामपुर ६ पाल्पाको दोस्रो बार्षिक उत्सब सुरु भएको छ । बार्षिक उत्सबको उपलक्ष्यमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिबार देखि सुरु भएको छ ।दुर्गा मन्दिर बिजयपुर खेल मैदानमा सुरुभयको पहिलो खेल शिलाकोट स्पोर्ट्स क्लव रामपुर ८ पाल्पा र दामाचौर भलिबल बिकास क्लव चापाकोट ८...

निस्दीको पाँचौं अध्यक्ष कपको दुबै उपाधि गल्धालाई

  ३० पुष २०७९, शनिबार ११:१०        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाको पाचौं अध्यक्ष कप भलिबलको उपाधि निस्दी ५ गल्धाले हात परेको छ । शुक्रबार सम्पन्न पुरुष तथा महिला भलिबल तर्फको दुबै उपाधि गल्धाले हात परेको हो । गएको पुस २७ गतेदेखि झिरुबासको काउले डाँडामा सञ्चालन भएको खेल बिहीबार सम्पन्न भएको हो । पुरुष भलिबलतर्फ विजेता गल्धा...

रामपुर ६मा वडा स्तरीय भलिबल प्रतियोगिता हुने

  २५ पुष २०७९, सोमबार ०१:४५        boli khabar

पाल्पा, रामपुर नगरपालिका–६, विजयपुर दुर्गामन्दिर टोलमा माघ ७ गते सल्लाहकार देवराज पंगेनीले जानकारी दिदै २०७९ साल माघ ७ गते देखि १४ गते सम्म खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता संचालन गर्ने जानकारी दिनुभयो । वार्षिक उत्सव विशेष कार्यक्रमलाई सभ्य र भव्य रुपमा देखि १४ गते सम्म वडा स्तरीय खुल्ला...

विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, यस्तो छ खेलतालिका

  २१ मंसिर २०७९, बुधबार १२:४२        बोली खबर

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मध्यराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै पोर्चुगल क्वाटरफाइनल पुग्ने अन्तिम टिम बनेको हो । अब पोर्चुगललले क्वाटरफाइनलमा मोरक्को विरुद्ध खेल्नेछ । क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ५ टिम पुगेका छन् भने दक्षिण अफ्रिकाबाट दुई तथा अफ्रिकाबाट एक...

मध्यरातमा मतपेटीका संकलन हुदैं (फाेटाे सहित)

  ४ मंसिर २०७९, आईतवार २३:४९        बोली खबर

पाल्पा । पाल्पामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मतदान शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ । पाल्पा क्षेत्र नं. १ काे मत मतदान सम्पन्न भए संगै मतपेटिका संकलनको कार्य जारी रहेको छ । जिल्लाका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा मध्यरातमै संकलन गर्ने कार्य चलिरहेको छ । प्रतिनिधि...

सहलकोटमा प्रथम वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने

  २१ कार्तिक २०७९, सोमबार ०६:२०        boli khabar

पाल्पा । निस्दी गाउँपालिका वडा नं. २ सहलकोटमा आगामी कार्तिक २२ गते देखि २६ गते सम्म प्रथम सहलकोट वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्थानीय खेल प्रतिभाको उजागर गर्दै मौलिक संस्कृतिको जगेर्नाको लागि सहलकोट युवा सञ्जाल निस्दी २ ले कार्यक्रम गर्न लागेको...

‘छैटौं मण्डली कप–२०७९’ को उपाधी फ्रेण्डशिप क्लव चापाकोटलाई

  २० कार्तिक २०७९, आईतवार ०८:०७        बोली खबर

पाल्पा । मण्डली स्पाेटर्स क्लब पूर्वखाेला-१ सिलुवाले आयाेजना गरेकाे  ‘छैटौं मण्डली कप–२०७९’ को उपाधी फ्रेण्डशिप क्लव चापाकोट स्याङ्जाले हात परेकाे छ । विभिन्न क्लवहरुको उपस्थितिमा भएको खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनल खेलमा श्रीनगर भलिबल क्लवलाई ३/१ सेटले पराजित गर्दै फ्रेण्डशिपले उपाधी जितेको हो । मण्डली स्पोर्ट क्लवको...

निस्दीकाे बेलाैजीमा ‘प्रथम निस्दी कप’ हुने

  २७ आश्विन २०७९, बिहीबार १५:०४        boli khabar

पाल्पा । निस्दी गाउँपालिका–५, गल्धा बेलौजीमा खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रथम निस्दी कप २०७९ अन्तर्गत यहि कार्तिक २ गते देखि ५ गते सम्म प्रतियोगिता हुन लागेको हो । ‘भाषा, धर्म, कला र संस्कृति प्रति सदैव सम्मान, शिक्षा स्वास्थ्य र पर्यटन हाम्रो अभिायन’ भन्ने...