गण्डकी

नेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]

  ७ श्रावण २०८०, आईतवार १४:२९        बोली खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ । आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटले लिएको आर्थिक बृद्धिको लक्ष्य पूरा हुने गरी मौद्रिक...

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

  २७ असार २०८०, बुधबार ११:०२        बोली खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सकका अनुसार आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’...

मनाङ एयर हेलिकप्टर दुर्घटना: पाँचको मृत्यु, एक जना बेपत्ता

  २६ असार २०८०, मंगलवार १३:५६        बोली खबर

काठमाडौं । मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए ।...

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ एसईईको रिजल्ट

  २१ असार २०८०, बिहीबार १५:५९        बोली खबर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । गत चैत १७ गतेदेखि २९...

पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा

  १९ असार २०८०, मंगलवार ०७:२५        बोली खबर

बनेपा । अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाएको हो । पत्रकार महासंघ काभ्रे,...

निर्वाचन आयोगको निर्णय : विदेशबाट मतदान, मतपत्रमा नो भोटको व्यवस्था

  १८ असार २०८०, सोमबार १७:०२        बोली खबर

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने र कूटनीतिक नियोगको सहयोगमा विदेशबाटै प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्ने आयोगको निर्णय छ । आयोगले मतपत्रमा नो भोटको व्यवस्था गर्ने र स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरुका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गर्ने समेत...

लगातारको वर्षाले पाल्पाकाे विभिन्न सडक अवरुद्ध   

  १६ असार २०८०, शनिबार १५:२७        बोली खबर

पाल्पा । अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरुद्ध बनेका छन् । दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन् । सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ धैरेनी, बगनासकाली–४ सेरा र रम्भा गाउँपालिका–३ लसुने नजिकै पहिरो खसेको छ । यस्तै कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा–२ र ३...

बकर इदको अवसरमा बिहीबार सार्वजनिक बिदा

  १२ असार २०८०, मंगलवार १४:५६        बोली खबर

पाल्पा । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व यही १४ गते सार्वजनिक बिदा दिएको हो । गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । सूचनामा भनिएको छ,’नेपाल राजपत्रमा मिति २०७९र १२र०२ गतेका दिन प्रकाशित सूचना अनुसार...

‘स्कारपियो’ दुर्घटना हुँदा स्याङ्जा चापाकोटका पूर्व मेयर गिरीको निधन

  २ असार २०८०, शनिबार ०८:१४        बोली खबर

पाल्पा। गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा १५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११ः४०...

रामपुरका नागरिकले कालीगण्डकीकाे किनारमा गएर पानी मागे… (तस्बिरसहित)

  २५ जेष्ठ २०८०, बिहीबार १९:०२        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ६ पाल्पाका नागरिकले आज भगवान इन्द्रदेवको पुजा गरि पानी मागेका छन् । आज अकला कालिका दुर्गा मन्दिरमा पुजा आरधना गरी पन्चेबाजा बजाउदै नाच्दै गाउदै कालीगण्डकी नदी किनार परेवाघाटमा पुगेर फूलपाती सेलाएर पानी छेपाछेप गर्दै पानी मागेका हुन् । मन्दिर व्यवस्थापन समिती अध्यक्ष कृष्णप्रसाद...