प्रदेश १

प्रेस चौतारीको २५ औं स्थापना दिवस तथा शाखा साधारणसभा रानीमहल दरवारमा सम्पन्न

  २३ माघ २०७९, सोमबार १९:३४        बोली खबर

पाल्पा । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस तथा शाखा साधारणसभा सम्पन्न भएको छ । साधारण सभा रानीमहल दरवार परिसरमा सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताउनुभयो । उहाँले नेपाली राजनीतिक सामाजिक आन्दोलनमा सञ्चार क्षेत्रको महत्वपूर्ण...

रामपुरको नगर गौशालामा पत्रकार भेटघाट सप्पन्न

  २० माघ २०७९, शुक्रबार १९:०६        बोली खबर

पाल्पा । रामपुर नगर गौशालाको संरक्षणमा ध्यान केन्द्रित गर्दै नगर गौशालाको दिगो विकासका लागि सहयोग जुटाउन भागवत प्रवचन फागुन ९ देखि १५ गतेसम्म हुने  भागवत प्रवचनबारे जानकारी गराउन रामपुरमा पत्रकार भेटघाट कार्यक्रम भएको छ । गौशाला सन्चालन समिति एबम धार्मिक भागवत प्रवचन मुला आयोजक समिति अध्यक्ष हुमनाथ न्यौपानेले पत्रकार...

निस्दीमा पालिका स्तरीय बाल भेला सम्पन्न

  २० माघ २०७९, शुक्रबार १८:३९        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका पाल्पामा पालिका स्तरीय बाल भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । पालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको भेलाको बिहीबार लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो । भेलाको उद्घाटन गर्नुहुँदै प्रदेश संसद श्रेष्ठले बालबालिकाहरुको अधिकार संरक्षणमा अभिभावकहरुको भूमिका महत्त्वपूर्ण रहने...

निस्दीमा एकीकृत घुम्ती सेवा : नागरिकद्वारा राहत महसुस (फाेटाे सहित)

  २० माघ २०७९, शुक्रबार ०९:५९        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाको एकीकृत घुम्ती सेवा सम्पन्न भएको छ । पालिकाको टिम वडामै पुगेर सेवा दिएको हो । ‘जहाँ नागरिक त्यहाँ सेवा ‘ भन्ने मान्यताका साथ पालिकाले एकीकृत घुम्ती सेवामार्फत प्रत्येक वडामा पुगेर नागरिकलाई सेवा दिएको हो । निस्दीले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई...

जुनतारा युवा क्लबको दोस्रो बार्षिक उत्सब सम्पन्न

  १४ माघ २०७९, शनिबार १९:४५        boli khabar

पाल्पा । जुनतारा युवा क्लब रामपुर ६ पाल्पाको दोस्रो बार्षिक उत्सब तथा भलिबल प्रतियोगिताको आज शनिबार सम्पन्न भएकोछ ।यहि माघ ७ गते देखि सुरु भएको बिबिध कार्यक्रममा पुरुष भलिबलमा स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा न ४ को समूह प्रथम भएको हो । चापाकोट ४ को समुहले रामपुर नगरपालिका वडा...

निस्दीमा दिवा खाजा कार्यक्रमले विद्यार्थीको नियमितता

  १२ माघ २०७९, बिहीबार १७:१२        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका, पाल्पामा दिवा खाजा कार्यक्रमले विद्यार्थीको नियमित उपस्थिति भएको छ । हाल नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रारम्भिक बाल विकासदेखि ६ कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ । निस्दीमा ८ कक्षा सम्मका विद्यार्थीले नियमित खाजा पाएका छन । कक्षा ७ र ८ मा...

रामपुर साकाेसमा नवनिर्वाचित समितिलाई पद तथा सपथ ग्रहण

  १२ माघ २०७९, बिहीबार १६:१२        बोली खबर

पाल्पा । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको नयाँ संचालक समिति सदस्य चयन भएको छ । १३ सदस्यीय नवगठित समितिकाे अध्यक्षमा गुरुप्रसाद रेग्मी, उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा किर्तिनाथ श्रेष्ठ, काेषाध्यक्षमा दुर्गाप्रसाद ढकाल रहनुभएकाे छ । सदस्यहरुमा राजेन्द्रप्रसाद बस्ताकाेटी, पवित्रा पाैडेल ढकाल, हजुल मिया, बन्दना पाेखरेल, सुर्यप्रसाद खनाल,...

रामपुर नगरपालिमा ‘डिजिटल नागरिक वडापत्र’

  ११ माघ २०७९, बुधबार १९:४२        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले डिजिटल नागरिक वडापत्र राखेको छ । रामपुर नगरपालिकाले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि डिजिटल नागरिक वडा पत्र जडान गरेको हो । नगरपालिकाले कार्यालयबाट प्रवहा हुने सेवाको विस्तृत जानकारी सहितको डिजिटल बडापत्र राखेको छ । डिजिटल वडापत्रमा आफुले कुन सेवा लिन चाहेको हो त्यसको...

५.९ रेक्टरको भूकम्प, बाजुरामा ४ घर भत्किए

  १० माघ २०७९, मंगलवार १६:३७        बोली खबर

काठमाण्डाैं । बाजुरामा ५. ९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । एक घर पूर्ण रुपमा भत्किएको छ भने अन्य तीन घरको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका...

रामपुरमा स्थानीय तह र प्रदेश सरकार विच अन्तरक्रिया सम्पन्न

  ९ माघ २०७९, सोमबार १६:३१        बोली खबर

पाल्पा । स्थानिय तह र प्रदेश सरकार विचको अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम रामपुर नगरपालिकामा आईतबार सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रदेश सरकारले विनियोजन गरेका बजेट मार्फत संचालन भएका योजनाको अवस्था , संचालनको क्रममा भएका जतिलटा , समन्वय लगाएत प्रदेश सरकार...