प्रदेश २

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

  २५ फाल्गुन २०७९, बिहीबार १७:०२        बोली खबर

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३८०२ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे । निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...

‘पाँचौ मेयर कप-२०७९’ रामपुरमा शुरु

  १७ फाल्गुन २०७९, बुधबार ११:०९        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुर पाल्पाको संचालनमा पाँचौ मेयर कप २०७९ मंगलबार देखि शुरु भएको छ । मेयर कप रामपुर–७ किसानबारीमा शुरु भएको हो । उत्कृष्ट, अनुशासित र सक्षम खेलाडीको पहिचान , राष्ट निर्माणमा मेयर कपको अभियान भन्ने नाराका साथ आयोजना गरिएको मेयर...

रामपुरमा ४१ औँ राष्ट्रिय मगर एकता दिवस झाँकी प्रदर्शन सहित भब्यताका साथ सम्पन्न (तस्वीर सहित)

  १६ फाल्गुन २०७९, मंगलवार १२:३०        बोली खबर

पाल्पा । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघ रामपुर पाल्पाको संयुक्त आयोजनामा ४१ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा सोमबार भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १५ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित...

आज ४१औं मगर एकता दिवस मनाइदै,पाल्पाका सबै स्थानीय तहद्धारा सार्वजनिक बिदा

  १५ फाल्गुन २०७९, सोमबार ०७:५१        बोली खबर

पाल्पा । ४१ औं राष्ट्रिय मगर एकता दिवस आज देशभर भब्यताका साथ मनाइदैछ । नेपाल मगर संघले फागुन १५ गते सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगलाइ रााष्ट्रिय विभूति घाेषणा गर्न माग गरेकाे हाे । ४१ औं राष्ट्रिय मगर एकता दिवसमा आज  पाल्पा जिल्लाका सबै स्थानीय तहले सार्वजनिक विदा...

प्रणय दिवसको दिन एलिनाले जब ‘धोकेबाज’ भन्दै स्टेज चढेपछि… (फाेटाे/ भिडियाेमा)

  ३ फाल्गुन २०७९, बुधबार ०९:५४        बोली खबर

पाल्पा । पछिल्लो समय आफ्नो प्रस्तुतिले चर्चामा रहेकी गायिका एलिना चौहानले प्रणय दिवसको दिन जब ‘धोकेबाज’ गाउन थाले पाल्पाली दर्शकको धकेलाधकेलले प्रहरी र स्वंयम्सेवकलाई समेत हम्मे हम्मे परेको थियो । ‘प्रणय दिवस’को दिन एलिना चौहान आउने चर्चासँगै पाल्पाको रामपुरमा जारी महोत्सव पुगेका दर्शक चौहानको प्रस्तुतिलाई पर्खिएका थिए । सञ्चालकले...

‘जनयुद्ध दिवस’ मा सरकारले दियो सार्वजनिक बिदा

  २९ माघ २०७९, आईतवार १७:३९        बोली खबर

काठमाडौं । सरकारले ‘जनयुद्ध दिवस’ को अवसर पारेर भोलि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको...

रामपुरमा ‘तेस्रो रामपुर महोत्सव तथा ब्यापार मेला’ आज देखि शुरु पराम्परागत झाँकी सहित शोभा यात्रा (तस्बिरमा)

  २७ माघ २०७९, शुक्रबार २०:३०        बोली खबर

पाल्पा । पाल्पाको रामपुरमा तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ आज देखि विधिवत रुपमा सुरु भएको छ ।रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको आयोजनामा भएको महोत्सव आज विभिन्न पराम्परागत झाँकी सहितको शोभा यात्रा निकालिएको छ । आार्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार भन्ने मुल...

५.९ रेक्टरको भूकम्प, बाजुरामा ४ घर भत्किए

  १० माघ २०७९, मंगलवार १६:३७        बोली खबर

काठमाण्डाैं । बाजुरामा ५. ९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । एक घर पूर्ण रुपमा भत्किएको छ भने अन्य तीन घरको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका...

पल शाहले पाए सफाइ

  ३ माघ २०७९, मंगलवार १८:३१        बोली खबर

काठमाडौं । पल शाहविरुद्धको नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट उनले सफाई पाएका छन्। जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो।  उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्तीकरणीको मुद्दामा सफाई दिएको थियो। तर बालयौन दुरुपयोग सम्बन्धी अभियोगमा २ वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिवापत जरिवाना...

मन्त्रिपरिषद विस्तार, यी हुन् प्रचण्डका क्याबिनेट (सूचीसहित)

  ३ माघ २०७९, मंगलवार १४:४७        बोली खबर

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको २३ दिनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ। गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार (३ माघ) मा मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। ११ पुसमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका प्रधानमन्त्री प्रचण्डले सोही दिन ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए। त्यसपछि...