सूचनाको पहुँच पुर्याउन ग्रामिण क्षेत्रका समाचारलाई प्राथमिकतामा राखेर “नयाँ र निष्पक्ष समाचार” सहित गण्डकीबेशी मिडिया प्रा.लि.द्धारा संचालित बोली खबर http://www.bolikhabar.com अनलाईन संस्करण हो । बोली खबर, खबर विहिनहरुको खबर बन्न सकोस, आवाज विहिनको आवाज बन्न सकोस, आर्थिक सामाजिक धार्मिक एवं राजनितिक रुपान्तरणमा समाजमा हातेमालो गर्न सक्ने बनाउने उद्धेश्य रहेको...
काठमाण्डाैं, ९ चैत्र २०७७, सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो । आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी...
बुटवल, १ चैत्र २०७७, राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बुटवलमा शुक्रबारदेखि चलेको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आइतबार बिहान सम्पन्न भएको छ । सम्पन्न महाधिवेशनले संघको सस्थापक अध्यक्ष बिनोद पहाडीलाई पुन: अध्यक्षमा सर्वसम्मत निर्बाचित गरेको छ । संविधान सभा सदस्य रहि सकेका पहाडी नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष समेत...
काठमाडौँ — यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि...
२०७७ माघ ३० गते शुक्रवारका दिन सहिद बहुमुखी क्याम्पसमा मधुसुधन आचार्य को संयोजकत्वमा ८१ सदस्यीय अनेरास्ववियू क्याम्पस कमिटी सर्वसम्मत गठन गरिएको छ । कमिटीको सह संयोजक सन्देश भारती, सचिवमा नविना रेग्मी, सहसचिव राजन गौतम ,अञ्जली श्रेष्ठ ,दुर्गा वि क र कोषाध्यक्षमा विवेक गौतम चयन भएका छन् । नेकपा केन्द्रिय...
सबै स्थानीय तहमा ५, १० र १५ शड्ढयाका आधारभूत अस्पताल बनाउने योजना, ५८ अर्ब बजेट अनुमान गरिएको यो आयोजनाबाट एकै डिजाइनका सबै अस्पताल दुई वर्षभित्र सञ्चालन गर्ने लक्ष्य । निस्दी गाउँपालिकामा आज पूर्व भूमिसुधार तथा ब्यवस्था मन्त्री माननीय दल बहादुर रानाले उद्घाटन गर्दै । १४ मंसिर २०७७, सोमबार ग्रामीण...
१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालयमा ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् । शनिबार बसेको सचिवालय बैठकमा पेश गरिएको प्रस्तावमा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ कात्तिकमा पेश गरेको प्रस्तावमाथि आफूमाथि उठाएका प्रश्नहरुको जवाफ मात्र दिएका...
पाल्पा, कार्तिक ७ २०७७, पाल्पा निस्दी ५ गल्धा, कठैडाँडामा पिकअप भ्यान दुर्घटना भएको छ ।रामपुर देखि निस्दी ५ बेलौजी सामान विक्री गरी धनुबास हुदै रामपुर फार्किदै गर्दा दुर्घटना भएको हो ।लु १ च ९६२७ नम्बरको पिकअप भ्यान बाटोबाट करिब १ सय मिटर तल खसेको गाडीधनी किर्तीनाथ श्रेष्ठले बताए ।...
निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र चाडै बनाएर रिलिज गरिहाल्नुपर्छ भन्ने सोचमा आफूहरु नभएको बताएका छन् । मिडियासँग कुरा गर्दै दीपकले भने–‘गाउँघरतिर एउटा उखान छ, ताप्के पहिला तात्ने कि बीड पहिलो तात्ने । ताप्के मात्र तातेर हुँदैन । चलचित्रको लागि नै पहिला माहोल राम्रो बन्नुपर्छ । चलचित्र भनेको मनोरञ्जन...
म छुट्टिएँ । मैले सत्र बर्ष, एघार महिना र पच्चिस दिन लामो मेरो वैवाहिक सम्बन्धको कानुनीरुपले अन्त्य गरेँ । आत्मिक, शारीरिक, सामाजिक, व्यवहारिक, आर्थिक सबै हिसाबले म ऊबाट अलग भएँ । हाम्रो सम्बन्धबिच्छेद भयो । सम्बन्धबिच्छेदसँगसँगै अब म ‘हामी’ बाट ‘म’ अर्थात अनामिका भएँ । अनामिका भएको महिनादिनसम्म मेरो...