पाल्पा । रामपुर रहेकाे एक कृषि सहकारी संस्थाले स्याङ्जा वालिङ्काे एक एग्रोभेटलाई मल बेचेको प्रहरीले फेला पारेको छ । नेपाल सरकारले किसानलाई अनुदानमा दिएको मल सहकारी मार्फत किसानलाई बितरण गर्नुपर्नेमा अन्य जिल्लाको एग्रोभेटलाई मल बिक्री गरेको पाइएको हो । पाल्पा रामपुर ७ स्थित हराभरा कृषि सहकारी संस्थाले वालिङ भकुण्डेको...
पाल्पा । निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलाहरुको लागि प्रोत्साहन पुरस्कार प्रदान गर्ने भएको छ । बालमैत्री गाउँपालिका घोषणाका लागि अभियान संञ्चालन गर्दै आएको पालिकाले बालविवाह न्यूनिकरणका लागि प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न लागेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७९ साउन १...
पाल्पा । डढेलोले खानेपानीको पाईप जलेपछि निस्दी गाउँपालिका वडा नं ४ द्वार्घामा खानेपानीको समस्या भएको छ । गत बैशाख १३ गते मोलो गैरा सामुदायिक वनमा लागेको आगोले पाईप जले पछि समस्या भएको हो । द्वार्घाको सोमै थर र थाम थरमा रहेका १० घर परिवारलाई पानीको समस्या भएको छ ।...
काठमाण्डाैं । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र मन्त्रीहरूले प्रधानमन्त्रीलाई विमानस्थलमा बिदाइ गरे । ४७ सदस्यीय सरकारी...
काठमाण्डाैं । गत असोजमा तत्कालीन प्रतिनिधि सभाले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बुधवार नागरिकता विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । संघीय संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक २०७९ साउन १६ गते प्रमाणीकरणको लागि पठाइएकोमा तत्कालीन...
काठमाडौँ । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भ्रमणलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री...
काठमाडौं । टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी गणतन्त्र दिवसमा आममाफी पाउँदै जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै सोमबार बिहान चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीको स्वागतमा बिहानैदेखि कारागार परिसरमा भिड लागेको थियो । टीकापुर हत्याकाण्डमा...
काठमाडौं । गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने...
पाल्पा । तीन कन्या बाल क्लब, माथागढी-७, रहवास मटेरीले आयोजना गरिएको साविक वडा स्तरीय भलिबल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ। ४० समूह सहभागी रहेको प्रतियोगितामा उदय युवा क्लब, माथागाढी-७, रहवास- ओखरीगौंडाको टिम च्याम्पियन बनेको हाे। प्रतियोगिता ३ दिन सक्ने बताइए पनि सहभागी समूहको उल्लेख्य उपस्थितिले गर्दा ४ दिनमा लम्बिएको...
पाल्पा । रामपुर नगरपालिकाले आफ्नो एक वर्षे कार्य सम्पादन प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएसंगै नगर प्रमुख रमण बहादुर थापाले विहिबार पत्रकार भेटघाट कार्यक्रम मार्फत वार्षिक कार्य सम्पादन प्रगति प्रतिवेदन सार्वजनिक गर्नु भएको हो । २०७९ वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट...