काठमाडौं । गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने...
साउदी अरेबिया अन्तर्गत रियादमा प्रबासी नेपाली मन्चको चौथो अधिबेशन भएको छ । नेकपा एमाले निकटको सङ्गठन मध्यपुर्व को बथाहको एक होटेलमा सम्पन्न भएको छ। राष्ट्रिय कमिटीका उपाध्याक्ष तथा रियाद इन्चार्ज अच्युत बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय कमिटीका अध्यक्ष तथा मध्यपुर्ब महादेशिय कमिटीका सदस्य अमर श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको...
पाल्पा । पाल्पाको रानीमहलमा बिहीबारबाट सुरु हुने राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुने भएको छ । बुधबार राती अबेर गरिएको लक्की ’ड्र’ अनुसार प्रतियोगिताको उद्घाटन खेलमा समूह ए अन्तर्गत आर्मी र लुम्बिनी भिड्ने पक्का भएको हो । पाल्पाको रानीमहल...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन् । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत पाए निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ...
पाल्पा । इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदैछ । यो पर्वका लागि मुस्लिम समुदाय एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३:२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि...
पाल्पा । विश्व साइकल यात्री तथा पोखरा महानगरपालिका–२८, कास्कीका सुरेश आचार्य अहिले आफ्नो विश्व साइकल यात्रा मार्फत विश्व शान्ति र वातावरण संरक्षणको प्रवर्द्धन गर्ने अभियानमा लागेका छन । सुरेशको यात्रा भौतिक मात्र नभएर विश्व शान्ति र वातावरण संरक्षणको वकालत गर्ने यात्रा हो । सुरेशले यस अघि भारत, म्यानमार, थाइल्याण्ड,...
काठमाडौं । गायक प्रकाश सपूतको चर्चित र विवादित गीत सकम्बरी करोड क्लवमा प्रवेश गरेको छ । युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेको हो । सकम्बरी गीत युट्यूबमा रिलिज गरेको २४ घन्टाभित्रै नेपालको ट्रेन्डिङ नम्बर १ मा उक्लेको थियो । यो गीत अहिले पनि १ नम्बरबाट...
पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने भएको छ । सडकखण्डअन्तर्गत बन्दै गरेको द्धबाबा सुरुङ मार्ग निर्माणका लागि मङ्गलबारदेखि दैनिक नौ घण्टा सडक बन्द हुने भएको हो । निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको...
पाल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लाको भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल पुगेका छन् । एमालेको मिसन ग्रासरुट अभियानको सिलसिलामा पाल्पा पुगेका ओलीले बुधवार बिहान कालीगण्डकी किनारमा रहेको रानीमहल पुगेर सेल्फी लिएका हुन् । ओलीले हिजो कालीगण्डकी किनारमा रहेको तीन जिल्ला जोड्ने पुल...
पाल्पा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई सिंह र अन्य पार्टीलाई स्यालको बथानको संज्ञा दिएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पाको तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एक्लै लडिरहेको छ र एक्लै लड्छ । वास्तवमै अन्तरिक र बाह्य अनेक...