काठमाडौं । पल शाहविरुद्धको नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट उनले सफाई पाएका छन्। जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो। उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्तीकरणीको मुद्दामा सफाई दिएको थियो। तर बालयौन दुरुपयोग सम्बन्धी अभियोगमा २ वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिवापत जरिवाना...
पाल्पा । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला हुने भएको छ । मेलाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय कृषि उत्पादन, पर्यटन र संघको भवन निर्माणका लागि सहयोगार्थ आउदो माघ २७ गते देखि फागुन ८ गते सम्म महोत्सव हुने जनाएको छ । पछिल्लो...
पाल्पा । पाल्पाको रामपुरमा मिस्टर एण्ड मिस पाल्पा हुने भएकोछ । मिस वल्र्ड हेरिटेज नेपाल २०२२ अन्तर्गत उक्त कार्यक्रम हुने भएको हो । मिस वल्र्ड हेरिटेज नेपाल २०२२ ले विहिबार हाेटल संगम, रामपुर पाल्पामा पत्रकार सम्मेलन गरि उक्त कार्यक्रम बारे जानकारी गराएको हो । लिटिल, टिन र एडल्ट गरि...
पाल्पा । मगर संस्कार, संस्कृति र परम्परामा आधारित मगर चलचित्र ‘रोस्’ को ट्रेलर सार्वजनिक भएको छ । सुनारी फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको मगर चलचित्र ‘रोस्’ को ट्रेलर सार्वजनिक संगै मगर भाषाको चलचित्रमा आकर्षण बढेको छ । पाल्पाको निस्दी गाउँपालिकाको गल्धा, खरकडाँडा लगायत पालिकाका विभिन्न स्थानहरुमा छायांकन गरिएको यस...
पाल्पा । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा १२ औं बृहत लाखे नाच प्रर्दशनी सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सांसद युबराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि खनालले नेवार समुदायको संस्कार परम्परा संस्कृतिको जगेर्ना र पर्यटन प्रबर्द्धनका लागि थप टेवा पुगोस् भन्ने शभकामना मन्तब्य दिएका...
पाल्पा। नेपाल महिला संघ रामपुर नगर कार्यसमितिको आयोजनामा २९ औं खुल्ला तीजगित प्रतियोगिता सम्पन्न भएको छ । रामपुर बेझाँड बजारमा भएको कार्यक्रम उट्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सरस्वती अर्याल तिवारीले नेपाली कांग्रेस नेतृत्वको सरकारले जेष्ठ नागरिकहरुको सुरक्षा र भविष्यको सुनिश्चितता गर्ने बताएका छन्। उनले भावि सन्ततिको भविष्यका लागि...
पाल्पा । रजघरा बजार व्यवस्थापन समिति र रजघरा युथ क्लब को आयोजनामा भएको तिज महोत्सव तथा बेलूनफोर प्रतियोगिता सकिएको छ । तिजगित प्रतियोगितामा प्रथम रन्जु भट्टराईको समुह, दितीय कल्पना सिं ठकुरीकाे समुह, तृतीय रजघरा बजार व्यवस्थापन समिति ,तथा सान्त्वना लक्ष्मी आमा समुह, झुप्री आमा समुह,र सर्मिला पाेख्रेलकाे समुह भएका...
पाल्पा । ‘सातै वडा रमाईलो छ निस्दीगाउँपालिका….’ परम्परागत मगर संस्कृतिले भरिएको पालिका हो निस्दी गाउँपालिका । पूर्वी पाल्पामा विकट मानिने निस्दी गाउँपालिकाले भने छुट्टै पहिचान बोकेको छ । मगर समुदायको बाहुल्यता रहेको यो पालिकामा मगर संस्कृति, परम्परामा भरिपूर्ण छ भने पर्यटकीय क्षेत्रमा पनि अब्बल रहेको छ । निस्दी गाउँपालिकाले...
पाल्पा । मगर चलचित्र ‘माराङ’को च्यारेटी सो प्रदर्शन सम्पन्न भएको छ । शनिवार पाल्पा रामपुरको न्यूश्रीनगर होटलको सभा हलमा प्रदर्शन सम्पन्न भएको हो । प्रर्दशन मगर रेन्जा क्लव रामपुरको आयोजनामा भएको प्रर्दशन कार्यक्रममा प्रमुख अतिथि एकीकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष राम बहादुर हिस्की थापाले मगर साँस्कृतिलाई संरक्षण गर्दै...
पाल्पा–आवाज बिहिन हरुको आवाज सामुदायिक रेडियो रामपुरले आफ्नो बार्षिक उत्सब मनाएको छ ।कालिगण्डकी वेशी कै पहिलो रेडियो सामुदायिक रेडियो रामपुरले आफ्नो स्थापना दिवस मनाएको हो ।कालिगण्डकी सामुदायिक विकास केन्द्रद्धारा संचालित सामुदायिक रेडियो रामपुरले आफ्नो १३ औँ बार्षिक उत्सव मनाएको हो । रेडियोले शुक्रबार एक कार्यक्रमका विच आफ्नो स्थापना दिवस...