पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ को गल्धामा अहिले घाटु नाच उत्सव जस्तै चालेको छ । रंगिविरङ्गी पहिरनमा सज्जिएर घरको आँगनमा घाटु नाच चालिरहेको छ । निस्दीको गल्धाको साविकको वडाहरु खरकडाँडा, गाबुडाँडा, बाङलाङ्ग, घाचुर, बेलौजी तथा निस्दी ४ मित्यालको मौलाथरमा घाटु नाच भइरहेको छ । बुद्ध जयन्ती तथा...
पाल्पा । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान...
काठमाडौं । गायक प्रकाश सपूतको चर्चित र विवादित गीत सकम्बरी करोड क्लवमा प्रवेश गरेको छ । युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेको हो । सकम्बरी गीत युट्यूबमा रिलिज गरेको २४ घन्टाभित्रै नेपालको ट्रेन्डिङ नम्बर १ मा उक्लेको थियो । यो गीत अहिले पनि १ नम्बरबाट...
पाल्पा । पाल्पाको रामपुरमा तालपोखरा संरक्षण समिति रामपुर पाल्पाले नब बर्ष २०८० बिशेष कार्यक्रम सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम गरेको छ। पोखरा संरक्षण समितीका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा भएकाे पत्रकार भेटघाट कार्यक्रम नेपालको सयौं पर्यटन क्षेत्र अन्तरगत परेको तालपोखरामा नजिकिदै गरेको नव बर्ष विशेष कार्यक्रम आयोजना सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम...
पाल्पा । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघ रामपुर पाल्पाको संयुक्त आयोजनामा ४१ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा सोमबार भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १५ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित...
पाल्पा । ४१ औं राष्ट्रिय मगर एकता दिवस आज देशभर भब्यताका साथ मनाइदैछ । नेपाल मगर संघले फागुन १५ गते सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगलाइ रााष्ट्रिय विभूति घाेषणा गर्न माग गरेकाे हाे । ४१ औं राष्ट्रिय मगर एकता दिवसमा आज पाल्पा जिल्लाका सबै स्थानीय तहले सार्वजनिक विदा...
पाल्पा । माथागढी गाउँपालिका पाल्पा मगर एकता दिवसकाे अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिएकाेछ । गाँउपालिकाले सूचना जारी गर्दै ४१ औं मगर एकता दिवसको अवसरमा फागुन १५ गते माथागढी मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरू, विद्यालयहरू लगायतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे । ४१औं मगर...
पाल्पा । रामपुरमा संचालित ‘तेस्राे रामपुर महोत्सव तथा व्यापार मेला-२०७९’ साेमबार भब्यताका साथ सम्पन्न भएकाे छ । मेलाको अन्तिम दिन सोमबार पनि मेला स्थलमा झण्डै १५ हजार बढी दर्शकले भरिभराउ थियो । गएको माघ २७ देखि रामपुरमा सुरु भएको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा अन्तिमका केही दिन किनमेल...
पाल्पा । रामपुरमा जारी ‘तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला-२०७९’मा शनिबार २५ हजार बढी दर्शकहरु उपस्थित भएका छन् । मेलाको नवौं दिन महोत्सव अवधि भरमै सबै भन्दा बढी धेरै दर्शकहरुले सहभागीता जनाएको मेलाको आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । शनिवार महाशिवरात्री संगै आइतबार पनि सार्वजनिक विदा भएकाले...
पाल्पा । पाल्पामा जारी तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको छैठौं दिन बुधबार चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीले दर्शकलाई भरपुर मनोरञ्जन दिए । जब सेन्चुरी ‘छ्याप्पै मायाँ लाईलाई’ भन्दै स्टेच चढेपछि दर्शकहरु हुटिङ्ग र तालीले महोत्सव स्थल गुन्जायमन बन्यो । पछिल्लो समयमा चर्चित बनेका गायक सेन्चुरीले धमकेदार...