बुटवल, २१ बैशाख २०७८, मुख्यमन्त्री शंकर पोखरेलको शिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मन्त्रिपरिषद बिस्तार गरेका छन । मंगलबार गरिएको बिस्तारमा केही मन्त्रीहरुको ज्रिम्मेवारी हेरफेर समेत गरिएको छ । बिस्तार भएको मन्त्री परिषदमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंंख्या मन्त्री भएका छन भने अर्घाखांचीका चेतनारायण आचार्य आन्तरिक मामिला तथा...
काठमाडौं । कोरोना महामारीले सिनेमा हल बन्द हुँदा हलिउडदेखि बलिउडसम्मका धेरै चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज भए । अपेक्षित अफर गरेपछि डिजिटल प्लेटफर्ममा चलचित्र रिलिज गर्न निर्माताहरु तयार भए । विश्व चलचित्र बजारमा राज गरेका हलिउड, बलिउडका ठूला ब्यानरकै चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुँदा कोरोनाले घरमै थुनिएका बेला पनि दर्शकले...
बिर बहादुर बि.सी. डेढगाउँ – नवलपुर,मङ्सिर २२ नवलपुर बौदीकाली-डेढगाउँका सर्जक राजु श्रेष्ठको गीत ” कालीतिर ” को छायांकन कार्य आफ्नै जन्म स्थल डेढगाउँमा सकिएको छ। नवलपुर जिल्लाको पहाडीक्षेत्र बौदीकाली गाउँपालिका-२ डेढगाउँको प्रख्यात धार्मिक एवं पर्यटकिय स्थललाई क्यामेरामा कैद गरि लिईएको उक्त गितको भिडियोमा अकलामन्दिर, कालीगण्डकी किनार, बालीघाट क्षेत्र ,...
सबै स्थानीय तहमा ५, १० र १५ शड्ढयाका आधारभूत अस्पताल बनाउने योजना, ५८ अर्ब बजेट अनुमान गरिएको यो आयोजनाबाट एकै डिजाइनका सबै अस्पताल दुई वर्षभित्र सञ्चालन गर्ने लक्ष्य । निस्दी गाउँपालिकामा आज पूर्व भूमिसुधार तथा ब्यवस्था मन्त्री माननीय दल बहादुर रानाले उद्घाटन गर्दै । १४ मंसिर २०७७, सोमबार ग्रामीण...
मंसिरको महिना जाडोको समय छ । तिनाउखोलाको सिरेटोले बुटवल बजारको गल्लीदेखि चोक हुँदै बजारलाई कब्जा गरेको छ। त्यसै माथि ढुँडीले बजार माथिको आकाशलाई घुम्टो ओढाएको छ। बिहानको साढे आठ बजेको जनाउ गर्छ हातको घडीले । म बसपार्क भित्र एउटा फलामे बेन्चमा बसेको छु । कसैको प्रतिक्षामा छु । प्रतिक्षाको...
रामपुर, १६ कार्तिक २०७७, पाल्पा जिल्लामै पहिलो पटक व्यवसायिक फूल खेती रामपुर नगरपालिका-४, देवीस्थानमा गरिएको छ । स्थानीय दिलबहादुर थापाले लगाएको सयपत्री फूलले बजार लिन थालेको छ । एक हप्ते तालिम लिएसँगै उनले व्यावसायिक फूल खेती सुरु गरेका हुन् । बारीमा नर्सरी बनाएर लगाएको फूल दसैंपछि ढकमक्क फूलेको छ...
रामपुर, १३ कात्र्तिक २०७७, रामडाँडा अहिले आन्तरिक पर्यटनका लागि गन्तब्य बनेको छ । चापाकोट नगरपालिका वडा नं. ५ स्याङ्गजामा रहेको रामडाँडा भौगलिक दुरीले रामपुर, पाल्पाबाट करिब १ घण्टामा पुग्न सकिन्छ । रामडाँडा एक धार्मिक एवं पर्यकटीय स्थल हो । जहाँबाट पाल्पाको रामपुर समथर भुभाग देख्न सकिन्छ । साथै स्याङ्गजा,...
कतिपय परिघटनाले हठात् यस्तो तुफानी प्रश्न उठाइदिन्छन्, जसले दिमाग खराब गर्छ । फिल्म समीक्षक यज्ञशले दुई वर्षअघि यस्तै प्रश्न उठाइरहँदा सबै कुरा ठीकठाक थियो । ठीकठाकको अर्थ, कोरोना महाव्याधीको कुनै अवशेष थिएन । सामाजिक जीवनयापन प्रतिकूल थिएन । सिनेमा बन्ने, हो-हल्ला गर्ने, प्रदर्शन हुने एकनासे उपक्रम चलिरहेकै थियो ।...