राजनिती

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

  २० भाद्र २०८०, बुधबार १२:१५        बोली खबर

पाल्पा । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै...

लुम्बिनी एमालेको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी 

  २० भाद्र २०८०, बुधबार ११:४५        बोली खबर

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा मंगलवार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कँंडेल विजयी भएका हुन् । विजयी कँंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेको निर्वाचन समितिका...

पाल्पाको रामपुरमा रोपाई जात्रा

  १८ भाद्र २०८०, सोमबार १८:१२        बोली खबर

पाल्पा । पाल्पाको रामपुरमा रोपाई जात्रा निकालिएको छ । गाईजात्राको भोलिपल्ट निकालिने रोपाई जात्रा रामपुरमा शनिबार प्रदर्शन गरिएको हो । नेवाः समाज रामपुरले सदियौं देखि चल्दै आएको जात्राको निरन्तरता अन्तर्गत जात्रा निकालिएको हो । रोपाई जात्रा बेझाँड चोकमा ल्याएर दिनभर प्रदर्शन गरिएको थियो । जात्रामा दुई किशोर जुवामा नारिएर बेझाँड...

रामपुर सहकारीको नबनिर्मित व्यवसायिक भवन उद्घाटन तथा कार्यालयको शुभारम्भ

  १८ भाद्र २०८०, सोमबार १७:०३        बोली खबर

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर नगरपालिका वडा न. ५ बेझाँड पाल्पाको नबनिर्मित व्यवसायिक भवन उद्घाटन तथा कार्यालय सेवा शुभारम्भ गरेकाे छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य एब संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले सहकारी यस क्षेत्रकै नमुना सहकारीको रुपमा स्थापित भएको बताए । श्रेष्ठले झोलाबाट...

पाल्पाकाे जोर्तेमा गुडिरहेको जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

  १३ भाद्र २०८०, बुधबार ११:४९        बोली खबर

पाल्पा । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ घटनामा परी गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहराको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीया मनकला सुधारा र कास्की जिल्ला पोखरा महानगरपालिका–११ का...

नेपाली कांग्रेसकाे क्षेत्रीय एवं प्रदेशसभा सम्मेलन रामपुरमा सम्पन्न

  १२ भाद्र २०८०, मंगलवार १०:४०        बोली खबर

पाल्पा । नेपाली कांग्रेस प्रतिनिधि सभा पाल्पा क्षेत्र १, प्रदेश सभा १ र २ ले आयोजना गरेको प्रतिनिधि सभा क्षेत्रीय एवं प्रदेश सभा सम्मेलन साेमबार रामपुरमा सम्पन्न भएकाे छ । सम्मेलनलार्इ सम्बाेधन गर्दै  नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले  निर्वाचन सकियो अर्को चुनावको चिन्ता लिदै गयौं भने जनताको देश...

सुन तस्करी छानविनका लागि जाँचबुझ आयाेग बन्छ : महामन्त्री शर्मा

  ११ भाद्र २०८०, सोमबार १८:४३        बोली खबर

पाल्पा । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा छानविनका लागि जाँचबुझ आयाेग बन्ने बताएका छन् । पाल्पाकाे रामपुरमा प्रेस युनियन पाल्पाकाे अयाेजनामा भएकाे पत्रकार भेटघाट कार्यक्रममा शर्माले  सुन तस्करी प्रकरणको छानविनका लागि जाँचबुझ आयाेग असाेज ५ गते बन्ने बताएका हुन्। छानबिनको माग गर्दै संसद...

पाल्पाका दुई ठुला अस्पताल स्वास्थ्य बिमा बोर्डको सुचिबाट आउट

  ८ भाद्र २०८०, शुक्रबार २०:०८        बोली खबर

पाल्पा । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले पाल्पाका लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पताल सहित देशभरका २६ वटा अस्पताललाई स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाको सुचीबाट हटाएकाे छ । २०८० साल भदौ ८ गते स्वास्थ्य बिमा बोर्ड टेकु काठमाडौंले जारी गरेको सूचना अनुसार उक्त जानकारी गराईएकाे हाे।पाल्पामा युनाइटेड मिसन...

निस्दीमा प्रधानाध्यापकको भत्ता पन्ध्र सय

  ७ भाद्र २०८०, बिहीबार १८:३९        बोली खबर

पाल्पा। निस्दी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि गरेको छ । माध्यमिक तहका प्रधानाध्यापकहरुले मासिक १ हजार ५ सय भत्ता पाउने छन । आधारभूत तहका प्रधानाध्यापकले दुई थरी भत्ता पाउने छन । साविकको निमावि तहकाले १ हजार १ सय र प्राथमिक तहका प्रधानाध्यापकहरुले ७ सयका दरले भत्ता पाउने भएका छन...

टापुधाममा शिबलिङ्ग स्थापना तथा रोट महोत्सव हुने

  ७ भाद्र २०८०, बिहीबार १४:११        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नं. १ खटाङ टापुधाममा १२ लाख १२ हजार ८ सय ८८ शिबलिङ्ग स्थापना तथा रोट महोत्सव  हुने भएको छ। रामपुर नगरपालिकाको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम गरि उक्त कार्यक्रमको बारेमा जानकारी गराइएको हो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा १२ लाख १२...