राजनिती

दलित समुदायले भोग्दै आएको ‘छुवाछूत’

  ३ भाद्र २०८०, आईतवार १८:१४        बोली खबर

जात ब्यवस्थाको लामो इतिहासमा दलित समुदायले भोग्दै आएको छुवाछूत, उत्पीडनको शृङ्खला एकदमै कहालीलाग्दो छ। संबिधानमा जातिय छुवाछूतको अन्त्य र कानुनी ब्यवस्था लेखिएता पनि ब्यवहारिक रुपमा भने दलित समुदायले चरम रुपमा विभेद भोग्न परेको छ । दलित समुदायका पनि मानव हुन् उनीहरुलाइ नि स्वतन्त्रता पुर्व बाँच्न पाउने, काम गर्न पाउने,...

मिडिया बाँचे सरकार बाँच्छ: मुख्यमन्त्री चौधरी

  ३ भाद्र २०८०, आईतवार १०:२६        बोली खबर

बुटवल । बुटवलमा प्रादेशिक मिडिया सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शुभारम्भ गरे । प्रकाशन तथा प्रशारण संघ लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवलमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारहरूलाई आग्रह गरेका छन् । मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई...

निस्दी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

  ३२ श्रावण २०८०, बिहीबार १५:१४        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका पाल्पाले आर्थिक वर्ष २०७९।०८० को समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।  गाउँपालिकाको बहुउद्देश्य सभाहल निस्दी ४ झ्यालटुङ्गमा वार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई गरेको हो । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर थापाले पालिकाले उत्पादन हातमा अनुदान साथमा कार्यक्रम अबलम्बन गरेको जानकारी दिदै उत्पादनको आधारमा...

बिहानी यातायात सेवाकाे माग गर्दै नमस्ते रामपुर यातायात प्रा.लि.लाई ज्ञापनपत्र

  ३२ श्रावण २०८०, बिहीबार ११:२९        बोली खबर

पाल्पा । रामपुर नगरपालिका काे १० न वडा कार्यालयले ज्ञापन पत्र बुझाएकाे छ । बिहानी यातायात सेवा संचालनकाे माग गर्दै नमस्ते रामपुर यातायात प्रा.लि. लाई एक ज्ञापनपत्र बुझाएको हाे । ज्ञापनपत्र बुझाउदै वडा अध्यक्ष तोयानाथ सारुले बिहानको समयमा यातायात सन्चालनको लागि अनुरोध गरेकाे छ । ज्ञापन पत्रमा सारूले रामपुर...

रामपुर नगरपालिकामा आँखा पाक्ने संक्रमण बढ्दै गएपछि विद्यालय बन्द

  ३१ श्रावण २०८०, बुधबार १०:०४        बोली खबर

पाल्पा । आँखा पाक्ने संक्रमण फैलिएपछि रामपुर नगरपालिका भित्र रहेका संक्रमण फैलिएका निजी तथा संस्थागत विद्यालयहरूले ४ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रामपुर नगरपालिकाले मंगलवार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयलाइ आँखा पाक्ने समस्याकाे अवस्थालाइ मध्यनजर गरी विद्यालय ब्यवस्थापन समितिकाे बैठकबसी स्थानीय...

निस्दी ५ गल्धाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

  २९ श्रावण २०८०, सोमबार १५:३६        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नं ५  गल्धाको सार्वजनिक सुनुवाइ आइतवार सम्पन्न भएको छ । आ.ब. २०७९।०८० अन्त्य भएसंगै वडा कार्यालयबाट प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रम प्रमुख अतिथि निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले निस्दीकाे समग्र...

पुरुषोत्तममास महात्म्य कथा प्रवचन काे आज दोस्रो दिन प्रदेशसभा सदस्य श्रेष्ठद्धारा उद्घाटन

  २७ श्रावण २०८०, शनिबार ११:२९        बोली खबर

पाल्पा । नर्मदेश्वर महादेव मन्दिर रामपुर नगरपालिका वडा नम्बर १० मा जारी पुरुषोत्तममास महात्म्य कथा प्रवचन काे आज दोस्रो दिन पनि जारी छ । पुरुषोत्तममास महात्म्य कथा प्रवचन काे अाज शनिवार यज्ञको दोस्रो दिन लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले उद्घाटन गरेकाे हाे । कार्यक्रम उद्घाटन गर्दै मुख्य पाहुना प्रदेश...

नर्मदेश्वर महादेव मन्दिर शिवालयमा ५ दिने पुरुषोत्तममास महात्म्य कथा प्रवचन सुरु

  २६ श्रावण २०८०, शुक्रबार १३:३६        बोली खबर

पाल्पा । नर्मदेश्वर महादेव मन्दिर शिवालयमा ५ दिने पुरुषोत्तममास महात्म्य कथा प्रवचन सुरु भएको छ । पुरुशोत्तम महिनामा विभिन्न ठाउँ हुँदै आएको कथा बाचन अहिल रामपुर नगरपालिका वडा न १० मा सुरु भएको छ । वडा कार्यालय रामपुर १० को समन्वयमा नर्मदेश्वर महादेब मन्दिर संरक्षण समितिको आयोजनामा साउन २५...

सामुदायिक वन दिवस २०८० कार्यक्रम मनाइयो

  २६ श्रावण २०८०, शुक्रबार १३:१७        बोली खबर

पाल्पा ।  जिल्ला महासंघ पाल्पाको आयोजनामा पाल्पाको हुँगिको अमिलटार सामुदायिक वनमा वृक्षरोपण सहित सामुदायिक वन दिवस २०८० कार्यक्रम मनाएकाे छ । ‘उत्पादन , रोजगार र समृद्धिका लागि सामुदायिक वन ब्यबस्थापन ‘भन्ने मुल नाराका  वन दिवस मनाएकाे हाे । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल,  सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला...

निस्दी ३ झिरुवासमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  २५ श्रावण २०८०, बिहीबार १८:३२        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नं ३ झिरुवासकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । आ.ब.  २०७९/०८० अन्त्य भएसंगै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हाे । वडा नं झिरुवासका वडा अध्यक्ष नबिन्द्र थापा सोतिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी गा पा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले  वडामा गरेका...