विचार / ब्लग

मावली थर लेख्ने परिपत्र सच्चियो :आमाकै थर बाट नागरिकता

  २७ चैत्र २०७९, सोमबार ०६:२३        boli khabar

काठमाडौँ । पञ्जीकरण विभागले यसअघिको बच्चाको जन्म दर्तामा मावली थर लेख्ने भनी स्थानीय तहलाई गरेको परिपत्र सच्याएको छ । आइतबार विभागले सबै वडा कार्यालयलाई पुनः परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गर्न भनेको छ...

निस्दीमा बालविवाहको समस्या बढदै

  ११ पुष २०७९, सोमबार १५:०१        बोली खबर

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा बालविवाहको समस्या बढदै गएको छ । बालविवाह न्यूनीकरणको लागि विभिन्न कार्यक्रम र प्रयास गर्दागर्दै पनि यसको अन्त्य हुन सकेको छैन । नेपालको कानुनले १८ वर्ष मुनिकालाई बालबालिका र विवाह योग्य उमेर २० वर्ष पछि भनेर तोकेको छ । २० वर्ष भित्र गरिने विवाह गैरकानुनी...

पुर्बी पाल्पाको बिकास एमालेले गर्ने :आचार्य

  १४ कार्तिक २०७९, सोमबार १९:०५        boli khabar

कार्तिक १३ नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उमेदवार नारायण आचार्य र प्रदेश सभा क्षेत्र नं १ क उमेदवार राजु श्रेष्ठ ले पुर्वी पाल्पाको निस्दी गा पाका विभिन्न वडाका मतदाता भेटघाट गर्नु भएको छ । निस्दिको बिकासमा लागिरहने बताउदै हिमाल पहाड...

काे हुन् भद्रबहादुर थापा ? (सांसद देखि जिल्ला उपसभापति सम्म)

  २९ जेष्ठ २०७९, आईतवार १२:१४        बोली खबर

पाल्पा । एमाले नेता भद्रबहादुर थापा कम्युनिष्ट आन्दोलनका एक होनाहार परिचित नेताको रूपमा चिनिन्छ । असल भद्र ब्यवहारका थापा एमालेका सांसद समेत भइसकेका हुन् ।  पाल्पा जिल्ला क्षेत्र नम्बर १ का पूर्वसांसद तथा एमाले नेता भद्रबहादुर थापाको निधन  ७० वर्षको उमेरमा शनिबार बिहान रामपुर नगरपालिका वडा नम्बर १० स्थित...

पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक घाइते

  १५ जेष्ठ २०७९, आईतवार ०५:४०        boli khabar

पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक घाइते भएका छन् । शनिवार राती करिव ९.३० बजे रामपुर ६ बिजयपुर देखि रामपुर ४ तर्फ जाँदै गरेको मोटरसाइकल रामपुर अस्पताल नजिक कालीगण्डकी करिडोरको बहखोला पुल नजिकै दुर्घटना भएको हो । लु ७३ प ३६०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामपुर नगरपालिका ४ का...

अखिर काे हुन् त ? रामपुर नगरपालिकको उपमेयर उम्मेदवार दुर्गा देवि राना

  १५ बैशाख २०७९, बिहीबार ०७:०३        बोली खबर

पाल्पा । नेकपा एमाले रामपुर नगर पालिकाको उपमेयरमा दुर्गा देवी राना लाई उमेद्वार बनाउने निर्णय गरेको छ । वैशाख १० गते सम्पन्न पार्टी प्रदेश कमिटीको सचिवालय वैठकले दुर्गा देवी रानालाई उपप्रमुख उठाउने निर्णय गरेको हो । एमालेले मेयरमा भने पेशागत तथा प्रगतिशिल कानुन व्यवसाय संगठनका केन्द्रिय उपमहासविच शिव अर्याललाई...

नेपालमा ८मार्च आइमाई दिवस देखि श्रमीक दिवस सम्म

  २४ फाल्गुन २०७८, मंगलवार ०७:४५        boli khabar

  आज र्माच ८ अन्तराष्ट्रिय श्रमीक महिला दिवस विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरी मनाईदै छ । यस वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (आठ मार्च) को नारा राष्ट्रिय नारा ः ’सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ अन्तर्राष्ट्रिय ः ‘Gender Equality Today For a Sustainable Tomorrow’  भनी मनाईदैछ...

भड्किएको आत्मा (लघुकथा)

  २७ माघ २०७८, बिहीबार १४:४५        बोली खबर

हिजो बेलुका कालु (काल) लाई फोन गरेँ , हामी सानो छदाको साथी थियौं, के छ खबर भनेर । उस्ले जवाफ दियो ठिक छ यार तर आज भोलि कसैलाई पनि उठाउन मन लाग्दैन यार, यो जागिर छोडनु पर्छ कि ? अनि मैले भने तँ काल भएर मानव जाती माथी किन...

आज बसन्त पञ्च्चमी पुजाआजा गरेर मनाइदै

  २३ माघ २०७८, आईतवार ०७:५६        boli khabar

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ। एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ...

साथीलाई ‘अलमल्याएको’ त्यो दिन

  २६ पुष २०७८, सोमबार १५:०६        बोली खबर

साथीको सामीप्यतामा रहेर रमाइलो महसुस गर्नुको बेग्लै आनन्द छ । आँसुको विनिमय गर्ने माध्यम त मित्रता नै हो भनेको छु अचेल । यो अतित पनि कस्तो सम्झनाको तरेली बनेर आइ दिन्छन् अनि नमिटिने डोप बनी नजिकै उभिएर जिस्क्याई रहे झै लाउँदो रहेछ । सत्य कथा केही वर्ष अगाडिको हो,सायद...