पाल्पा । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा छानविनका लागि जाँचबुझ आयाेग बन्ने बताएका छन् । पाल्पाकाे रामपुरमा प्रेस युनियन पाल्पाकाे अयाेजनामा भएकाे पत्रकार भेटघाट कार्यक्रममा शर्माले सुन तस्करी प्रकरणको छानविनका लागि जाँचबुझ आयाेग असाेज ५ गते बन्ने बताएका हुन्। छानबिनको माग गर्दै संसद...
पाल्पा । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले पाल्पाका लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पताल सहित देशभरका २६ वटा अस्पताललाई स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाको सुचीबाट हटाएकाे छ । २०८० साल भदौ ८ गते स्वास्थ्य बिमा बोर्ड टेकु काठमाडौंले जारी गरेको सूचना अनुसार उक्त जानकारी गराईएकाे हाे।पाल्पामा युनाइटेड मिसन...
पाल्पा। निस्दी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि गरेको छ । माध्यमिक तहका प्रधानाध्यापकहरुले मासिक १ हजार ५ सय भत्ता पाउने छन । आधारभूत तहका प्रधानाध्यापकले दुई थरी भत्ता पाउने छन । साविकको निमावि तहकाले १ हजार १ सय र प्राथमिक तहका प्रधानाध्यापकहरुले ७ सयका दरले भत्ता पाउने भएका छन...
पाल्पा । रामपुर नगरपालिका वडा नं. १ खटाङ टापुधाममा १२ लाख १२ हजार ८ सय ८८ शिबलिङ्ग स्थापना तथा रोट महोत्सव हुने भएको छ। रामपुर नगरपालिकाको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम गरि उक्त कार्यक्रमको बारेमा जानकारी गराइएको हो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा १२ लाख १२...
काठमाडौ । कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.काठमाण्डौंको आयोजनामा “बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड -२०८०” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेकाे छ । सिलौटो कटेज अनामनगर, काठमाण्डाको सभा हलमा भएकाे कार्यक्रममा मनोनयन परेका बिभिन्न बिधाका उत्कृष्टलाइ प्रमाण पत्र बितरण गरेकाे हाे । कार्यक्रममा तीज गीतसंग सम्बन्धित २२ बिधाका...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका–५ बागखोरकी २८ वर्षीया दिलमाया सोमै मगरलाई दुई वर्षअघिको पहिरोसँगै आफू बस्दै आएको गाउँ नै भासिएपछि उनीसहित १८ घरपरिवार पूर्णरूपमा विस्थापित भएको त्रासदीपूर्ण दिनको सम्झाना अझै बल्झिरहेको छ । पहिरोपछि गाउँपालिकाले उद्धार गरेर विस्थापितलाई सुरक्षित स्थानमा राख्यो । तर अस्थायी शिविरमा आएपछि सुत्केरी...
बुटवल । बुटवलमा प्रादेशिक मिडिया सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शुभारम्भ गरे । प्रकाशन तथा प्रशारण संघ लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवलमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारहरूलाई आग्रह गरेका छन् । मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई...
पाल्पा । निस्दी गाउँपालिका पाल्पाले आर्थिक वर्ष २०७९।०८० को समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको बहुउद्देश्य सभाहल निस्दी ४ झ्यालटुङ्गमा वार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई गरेको हो । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर थापाले पालिकाले उत्पादन हातमा अनुदान साथमा कार्यक्रम अबलम्बन गरेको जानकारी दिदै उत्पादनको आधारमा...
पाल्पा । रामपुर नगरपालिका काे १० न वडा कार्यालयले ज्ञापन पत्र बुझाएकाे छ । बिहानी यातायात सेवा संचालनकाे माग गर्दै नमस्ते रामपुर यातायात प्रा.लि. लाई एक ज्ञापनपत्र बुझाएको हाे । ज्ञापनपत्र बुझाउदै वडा अध्यक्ष तोयानाथ सारुले बिहानको समयमा यातायात सन्चालनको लागि अनुरोध गरेकाे छ । ज्ञापन पत्रमा सारूले रामपुर...
पाल्पा । आँखा पाक्ने संक्रमण फैलिएपछि रामपुर नगरपालिका भित्र रहेका संक्रमण फैलिएका निजी तथा संस्थागत विद्यालयहरूले ४ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रामपुर नगरपालिकाले मंगलवार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयलाइ आँखा पाक्ने समस्याकाे अवस्थालाइ मध्यनजर गरी विद्यालय ब्यवस्थापन समितिकाे बैठकबसी स्थानीय...