सुचना/ प्रविधि

नेपाल टेलिकमले शुरु गर्यो वायरलेस नमस्ते वाइफाई

  २७ चैत्र २०७९, सोमबार १०:३०        बोली खबर

पाल्पा । नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाले वायरलेस नमस्ते वाइफाई वितरण शुरु गरेको छ । पहिलो दिनमै ६ जना ग्राहकहरुलाई कार्यालय प्रमुख ढाकाराम पौड्यालले उक्त नमस्ते वाइफाइ राउटर वितरण गरेकाे हाे । सरकारी स्वामित्वको नेपाल टेलिकमले भर्खर मात्र शुरु गरेको यो वायरलेस इन्टरनेट सेवाले अप्टिकल फाइबर इन्टरनेट नपुगेका क्षेत्रमा...

बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने

  २१ चैत्र २०७९, मंगलवार १७:०४        बोली खबर

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने भएको छ । सडकखण्डअन्तर्गत बन्दै गरेको द्धबाबा सुरुङ मार्ग निर्माणका लागि मङ्गलबारदेखि दैनिक नौ घण्टा सडक बन्द हुने भएको हो । निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको...

सामाजिक कुरीति तथा हानीकारक अभ्यास बिरुद्ध सचेतना कार्यक्रम

  ८ माघ २०७९, आईतवार २१:५१        boli khabar

पाल्पा । सामाजिक कुरीति तथा हानीकारक अभ्यास बिरुद्ध २ दिने सचेतना कार्यक्रम बगनासकाली गाउँपालिकामा आइतवारबाट सुरु भएको छ । नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगतको महिला तथा बालबालिका विभागको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले अहिले पनि सामाजिक...

रामपुरमा ‘तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला’ हुने

  २३ पुष २०७९, शनिबार ०८:४७        बोली खबर

पाल्पा । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला हुने भएको छ । मेलाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय कृषि उत्पादन, पर्यटन र संघको भवन निर्माणका लागि सहयोगार्थ आउदो माघ २७ गते देखि फागुन ८ गते सम्म महोत्सव हुने जनाएको छ । पछिल्लो...

रामपुर मोबाईल एसोशियशनकाे अधिवेशन सम्पन्न

  २ पुष २०७९, शनिबार २०:०७        बोली खबर

पाल्पा । रामपुर मोबाईल एसोशियशन रामपुर पाल्पाले नयाँ कार्य समिति चयन गरेको छ । एसोशियशनको पहिलो अधिवेशनले इश्वर प्रसाद अधिकारीको अध्यक्षतामा ९ कार्य समिति सर्वसम्मत चयन गरेको हो । रामपुर ८ बुजातमा भएको एक कार्यक्रम गरी अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनले ९ कार्य समिति चयन गरेको छ ।...

इस्लामिक सक्रिय युवा समाजद्वारा सडक बत्ती बिस्तार

  २० कार्तिक २०७९, आईतवार १४:४३        बोली खबर

पाल्पा । रामपुर नगरपालिका–४ पाल्पामा सक्रिय रहेकाे इस्लामिक सक्रिय युवा समाज ले सडक बत्ती मर्मत संगै थप विस्तार गरेको छ । रातको समयमा हुन सक्ने चोरी तथा अन्य दुर्घटना न्यूनिकरणको लागि समाजले यस अघि विभिन्न स्थानका पोलहरू बत्ती जडान गरेको थियो । क्लवले यस अघि जडान गरिएको सडकको पोल...

नवलपुरको बुलिङटारमा बस दुर्घटना, ५ जनाको मृत्यु 

  १३ कार्तिक २०७९, आईतवार ०७:५६        बोली खबर

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्व नवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाइते भएका ३० जना उद्धार गरिएको छ। प्रहरी चौकी बुलिङटारका अनुसार दुर्घटनामा पाँच जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको...

निस्दीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

  ६ कार्तिक २०७९, आईतवार १४:०१        बोली खबर

पाल्पा । निस्दीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका – ३ , झिरुबास, झिरुदीको ३७ वर्षीय दान बहादुर राईको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो । बिहीबार राति साथीहरूसँग नजिकैको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा अरिङ्गालको टोकाइबाट राईको मृत्युु भएको स्थानीय चित्र बहादुर रानाले बताएका छन् ...

रामपुरमा युवाहरुकाे आर्थिक सहयाेगले बिजुली बत्ती बल्याे

  १५ आश्विन २०७९, शनिबार १३:५२        बोली खबर

पाल्पा ।  रामपुर ३ जाल्पेमा जनज्याेति युवा क्लबले बैदेशिक राेजगारीमा रहेका युवाहरुकाे अार्थिक सहयाेग गरेकाेछ ।  गण्डकीढिक बाेटेगाँउ, जाल्पे, घट्टार, निस्दीखाेला, अधेरीखाेलामा ३८ वटा पाेल बिजुली बत्ती बाल्न सहयाेग गरेकाे हाे । सडक बत्तीकाे उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बैदेशिक राेजगारीमा आफुले कमाएकाे रकम कटाैती...

विद्युत् सुविधाले दिएको खुसी

  ६ आश्विन २०७९, बिहीबार १०:०४        बोली खबर

पाल्पा। निस्दी गाउँपालिका-४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत् सेवाका लागि सात हजार रकम १४ वर्ष अघि बुझाए । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत् सेवा नपुग्दा उहाँलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो । धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा उनी औधी...