रामपुर, रम्भा गाउपालिकाले विपन्न परिवारलाई गोला सहित मौरीघार वितरण गरेको छ । गाउँपालिकाको वडा नं. २ रानीबासका १५ जना एकल महिला तथा विपन्न परिवारलाई प्रति परिवार २।२ वटा का दरले ३० वटा मौरीको गोला सहितको घार वितरण गरेको हो । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत रानीबासका १५...
निस्दी, श्रम मेहनत र लगनशीलताले मानिसलाई थप नयाँ उचाईमा पु¥याए उदाहरण हुन् सूर्य बहादुर खाम्चाह । निस्दी गाउपालिकामा कृर्षी ब्यवसायतिर एक पछि अर्को युवाहरु ब्यवसायिक कृर्षीमा आकृर्षित बन्न थालेका छन् । निस्दी ५ ढुगानाबेशीका खाम्चाह बहत्तरी कृषि फर्म नामक कृषि फर्म दर्ता गरेर मनाग्गे आम्दानी गर्न थालेका छन् ।...
१२ बैशाख २०७७, रामपुर रामपुर नगरपालिका वडा नम्बर ६ विजयपुरमा स्थानिय युवाहरुको पहलमा हाइपर मार्केट निर्माण हुने भएको छ । विभिन्न समान एकैठाउँमा उपलब्ध हुने गरि रामपुर नगरपालिका ६ विजयपुरमा दरैठाँटी माध्यामिक विद्यालयको जग्गा १० बर्षका लागि भाडामा लिएर संचालन हुने मार्केटको आज शिलन्यास गरिएको छ । भवनको आज...
पाल्पा रामपुर अहिले देशै भर कोरोना भाईसरको संक्रमण वढ्दो रहेको वेला रामपुर नगरपनि अछुतो रहन सकेन यहि संक्रमणलाई ध्यानमा राखी आज रामपुर नगरपालिकाले सर्वपक्षीय सर्वदलिय भेला बैठक बसि शनिबार राती १२ बजे देखि नगर भित्रका यातायातमा जोर विजोर प्रणाली लागु हुने निर्णय गरेकोछ । शुक्रबार नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले...
१२ असोज, काठमाडौं । अमेरिकाका एक न्यायाधीशले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको आदेशमा रोक लगाइदिएका छन् । प्रतिबन्ध कार्यान्वयनमा आउनुभन्दा केही समयअघि मात्र वासिङटनको एक जिल्ला अदालतका न्यायाधीशले ट्रम्पको आदेशमा रोक लगाएका हुन् । १२ असोज, काठमाडौं । अमेरिकाका एक न्यायाधीशले चिनियाँ...
काठमाडौं । इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ । विश्वका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु आफ्नो वेबपेजमा समेत राख्ने गरेको गुगलले त्यसबापत सञ्चारमाध्यमहरुलाई रकम भुक्तानी गर्ने भएको हो । पछिल्लो समय विश्वका चर्चित चर्चित पत्रिका तथा...