सुदूरपश्चिम

ओली नेतृत्वको सरकारले लिम्पियाधुरालाई समेत समेटेर चुच्चे नक्सा बनाइ देशलाइ गुन लगायोःथापा

  ११ मंसिर २०७८, शनिबार ०५:३८        boli khabar

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका छन्। शुक्रवार नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका हुन्।...

एमालेको नयाँ संरचना: ९ ‘क्लस्टर’ बाट यसरी हुँदैछ प्रतिनिधित्व

  ७ मंसिर २०७८, मंगलवार ०६:३०        boli khabar

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुँदैछ । चितवनमा यही मंसिर १० देखि १२ गतेसम्म चल्ने महाधिवेशनले संशोधित विधान अनुसारको केन्द्रीय कमिटी चयन गर्नेछ ।गत असोजमा भएको प्रथम विधान महाधिवेशने एमालेको साविक विधानलाई संशोधन गर्दै प्यानलबद्ध निर्वाचनलाई प्रतिबन्ध गरेको छ । त्यसैले अब हुने चुनाव प्यानलगतरूपमा...

आजबाट देशभर जनगणना सुरू

  २५ कार्तिक २०७८, बिहीबार ०७:३१        बोली खबर

काठमाडौं, आजबाट जनगणना सुरु हुँदैछ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर आजबाट व्यक्तिहरुको विस्तृत विवरण...

निस्दीमा असार १५ को ‘सेलिब्रेसन’ (फोटोफिचर)

  १५ असार २०७८, मंगलवार २३:१३        बोली खबर

निस्दी, निस्दी गाउँपालिका वडा न ५ ढुङ्गानाबेशीमा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव भब्यताको साथ सम्पन्न गरेकोछ । कोरोना महामारीका बीच भएको धान दिवस ढुङ्गानाबेशी लगाएतका स्थानियहरुले कोरोना विर्सिएर भएपनि रोपाईमा रमाए । सदाझै यो बर्ष पनि धान दिवस मनाएका ढुङ्गानाबेशीका स्थानीय भने त्यति खुसी देखिएन ।...

एसईई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

  २५ फाल्गुन २०७७, मंगलवार १४:४६        boli khabar

काठमाडौँ — यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि...