सहलकोटका आगलागी पीडित परिवारलाई निस्दी आवाजकाे सहयाेग
पाल्पा । निस्दी गाउँपालिका-२ सहलकोट पुरान्थरका आगलागी पीडित परिवारलाई निस्दी आवाज युवा सञ्जालले राहत सामाग्री प्रदान गरेको छ । मंगलबार दिउँसो भएको आगोलागी बाट पिडित बनेका गणेश वि.क. को परिवारलाई खाद्यान्न, भाँडाकुडा र ओढ्ने ओछ्याउने सामाग्री प्रदान गरेको हो...
लागूऔषधसहित दुई युवक प्रहरी नियन्त्रणमा
स्याङ्जा, लागूऔषधसहित दुई युवकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले पुतलीबजार नगरपालिका–११, सुम्रेखोला बाट दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका ३ का ३२ वर्षीय अनिल क्षेत्री...