मूख्य समाचार

सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् मार्गको ‘ब्रेक थ्रु’

  १२ माघ २०८१, शनिबार ०४:४६        boli khabar

पाल्पा – सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् मार्गको आज ‘ब्रेक थ्रु’ गरिएको छ । शुक्रबार भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ् मार्गको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । सो अवसरमा उहाँले सिद्धबाबा क्षेत्र भएर यात्रा गर्न सहज हुने विस्वास व्यक्त गर्नुभयो ।राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको...

प्रधानमन्त्री सुरुङमार्गको ‘ब्रेक थ्रु’मा नजाने, स्वास्थ्यका कारण ‘भर्चुअल्ली’ गर्नुहुने

  ११ माघ २०८१, शुक्रबार १३:०६        बोली खबर

पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओली पाल्पाका कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम स्थगित भएको छ ।स्वास्थ्यमा समस्याका कारण् प्रधानमन्त्री ओलीको सचिवालयले पाल्पा साथै बुटवल जाने कार्यक्रम स्थगित भएको जानकारी दिनुभएको हो । ‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्रीले ‘भर्चुअल्ली’ सहभागिता जनाउनु हुनेछ । ओली अनुपस्थित भएपछि बुटवल र पाल्पामा हुने कार्यक्रममा...

प्रधानमन्त्री ओली आज पाल्पा आउनुहुने

  ११ माघ २०८१, शुक्रबार १०:४१        बोली खबर

पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रवार पाल्पा आउनुहुने भएकोछ । पाल्पाका ३ वटा कार्यक्रममा सहभागी हुन पाल्पा आउन लाग्नु भएको हो । प्रधानमन्त्री ओली विहान १० बजे हेलिकप्टर मार्फत काठमाडौबाट बगनासकाली गाउँपालिका आउनुहुने कार्यक्रम छ । विहान ११ः१५ बजे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेर १२ः१५ बजे...

सिद्धबाबा सुरुङमार्ग : ‘ब्रेक थ्रु’ अन्तिम चरणमा

  ५ माघ २०८१, शनिबार १७:४२        boli khabar

पाल्पा, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग छिचोल्ने (ब्रेक थ्रु) काम अन्तिम चरणमा पुगेको छ । एक हजार एक सय २६ मिटरको सुरुङमध्ये एक हजार ८९ मिटर खनेर सकिएको छ । अबका केही दिनभित्रै सुरुङ छिचोल्ने तयारी गरिएको छ । औपचारिक कार्यक्रम गरी सुरुङमार्ग छिचोलिएको (ब्रेक थ्रु) घोषणा गर्ने...

अरुण खोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज

  ५ माघ २०८१, शनिबार ०६:२६        boli khabar

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अरुण खोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज बनाएको छ । लुम्बिनी प्रदेशको निस्दी ४ र गण्डकी प्रदेशअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका-१४ जोड्ने गरी यहाँ पुल निर्माण गरिएपछि स्थानीयले वषौँदेखि भोग्दै आएको सास्ती अन्त्य भएको जलदेवी आधारभूत विद्यालय लामेदमारका शिक्षक लालबहादुर सोतीले...

‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ काे जिङगल सार्वजनिक (भिडियाेमा)

  ४ माघ २०८१, शुक्रबार १३:१३        बोली खबर

पाल्पा । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ जिङगल सार्वनजिक भएकाे छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन लागेकाे मेलाकाे  जिङगल भएको हो । जिङगलमा ख्याती प्राप्त गायक बद्रि पंगेनी लगाएतका कलाकारहरूकाे संयुक्त...

‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ तयारी बैठक सम्पन्न

  ३ माघ २०८१, बिहीबार ०९:३४        boli khabar

पाल्प । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ तयारी बारे जनप्रतिनिधि ,सुरक्षा निकाय राजनितीक दल ,पत्रकार पदाधिकारी बिच समीक्षा बैठक भएकाेछ।आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन गरै रहेको मेलाको तयारीका सन्दर्भमा छलफल भएको हो...

सिद्धबाबा धाम भुजातमा पर्यटक बढ्दै

  २ माघ २०८१, बुधबार १८:०८        boli khabar

पुर्वखोला गाउँपालिकाले गरिब तथा जेहन्दार परिवारका विद्यार्थीलाई न्यानो स्विटर वितरण

  १ माघ २०८१, मंगलवार १९:००        boli khabar

पाल्पाको पुर्वखोला गाउँपालिकाले पालिकाका विभिन्न विद्यालयका गरिब तथा जेहन्दार परिवारका विद्यार्थीलाई न्यानो स्विटर वितरण गरेको छ । पालिकाले गाउँपालिकाका भित्रका विद्यालय छनौट गरि सो विद्यालयका विद्यार्थीलाई जाडोको समयमा स्विटर बितरण गरेको गाउँपालिकाले जनाएको छ । पालिकाले अकला आधारभूत विद्यालय, जनजागृति प्राथमिक विद्यालय र पुष्प स्मृति प्राथमिक विद्यालय सहितका विद्यालयका...

माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि देवी प्रतीभा

  २९ पुष २०८१, सोमबार १६:३७        boli khabar

चर्चित कथावाचिका देवी प्रतीभा नेपाल आइपुगेकी छन्। माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि देवी प्रतीभा नेपाल आउनु भएको हो। भारतबाट आइतबार हिड्नु भएको उहाँ १५ जनाको टोलीसँग नेपाल आउनु भएको छ। आयोजक कमिटीका सदस्य नारायण भण्डारीका अनुसार, देवी प्रतीभा आज दिउँसो ३ बजे भरतपुर महानगरपालिका-१ स्थित...