रामपुर नगरपालिका–६,नगर गौशालाको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अबसरमा तातोपानी धाममा लोक भजन प्रतियोगिता सम्पन्न भएको हो । लोक भजनको मौलिकपन जोगाउने उद्देश्यले सोमबार प्रतियोगिता भएको थियो । लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी.ले धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनु...
पाल्पा । आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डे । विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा...
मेरो प्रियतम, डियर कमरेड ! मुट भरिको माया र सम्झना प्यारा थाहा छैन कहाँबाट लेख्न सुरु गरौ तिम्रो याद र मायाको कारण आज म यहाँ छु । सायद तिमी मेरो जिन्दगीमा नआएको भए म, म रहने थिएन होला । जे हुन्छ राम्रोको लागि हुन्छ भन्छन् तेहि अनुरुप तिमी मेरो...
पाल्पा । चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा शनिबार अहिले सम्म कै धेरै दर्शकहरुले उपस्थिति जनाएका छन् । जब आफ्नै शैलीमा मञ्चमा गायक तथा मोडल दुर्गेश थापाको इन्ट्री संगै मेला स्थल गुञ्जिएमान भएको थियो । थापाले दुश्मन हेरेको हेर्यै.., हामी पनि पनि नाच्नु पर्छ वीचवीचमा‘.., कि दुर्गेश रेलमा कि...
पाल्पामा भएको रामपुर महोत्सव कपको उपाधि नेपाल पुलिस क्लवले प्राप्त गरेको छ । क्लव स्तरीय भलिबलको उपाधि पुलिस क्लवले हात पार्न सफल भएको हो । उपाधिको लागि शनिबार भएको फाइनल खेलमा नेपाल एपीएफ क्लवलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि विजेता बनेको हो । फाइनल खेलमा पुलिस क्लवले...
पाल्पा । आज रामपुरमा जारी ‘चौथो रामपुर महोत्सव तथा व्यापार मेला’मा नेपालको चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएको छ । कुमा सागर एण्ड द ख्वप को बिशेष प्रस्तुती रहने भएपछि सबै पासहरू बन्द गरिएको छ । उद्योग बाणिज्य संघ रामपुर पाल्पाले आज एक सूचना जारी गर्दै...
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा नेपालको चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएको छ । गत माघ १५ देखि जारी महोत्सवमा माघ २५ गते शुक्रबार कुमा सागर एण्ड द ख्वपको प्रस्तुति रहने आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । युवापुस्ता माझ लोकप्रिय व्याण्ड महोत्सव स्थलमा...
पाल्पा । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ जिङगल सार्वनजिक भएकाे छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन लागेकाे मेलाकाे जिङगल भएको हो । जिङगलमा ख्याती प्राप्त गायक बद्रि पंगेनी लगाएतका कलाकारहरूकाे संयुक्त...
पाल्प । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ तयारी बारे जनप्रतिनिधि ,सुरक्षा निकाय राजनितीक दल ,पत्रकार पदाधिकारी बिच समीक्षा बैठक भएकाेछ।आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन गरै रहेको मेलाको तयारीका सन्दर्भमा छलफल भएको हो...
पाल्पा । रामपुरको बेझाँड बजारमा १४ औं बृहत लाखेनाच प्रदर्शनी सम्पन्न भएको छ । नेवारी संस्कृतिमा आधारित मौलिक लाखे नाचको संरक्षण संगै प्रवर्द्धन गर्ने उद्देश्यले लाखे नाच प्रदर्शनी गरेको हो । कार्यक्रममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर २८ समूहको लाखे नाच एउटै मञ्चमा प्रदर्शन गरिएको थियो । रामपुर नेवाः...