बागमती

उपकार सुपरमार्टको शाखा एवं क्लथ एण्ड फुड बैंक सञ्चालनमा आउदै

  २० असार २०८१, बुधबार २१:१६        boli khabar

पाल्पा,उदाउँदो उन्नत शहर  रामपुरमा उपकार मार्टको शाखा बिस्तार हुन लागेको छ । नगरपालिकाको मुख्य बजार बेझाँडमा शनिबार देखि उपकार सुपरमार्टको दोस्रो शाखा एवं क्लथ एण्ड फुड बैंक सञ्चालनमा आउने भएको हो । असार २२ गते शनिबार बाट उपकार सुपरमार्ट प्रा.लि.ले रामपुर–५, बेझाँडमा आफ्नो दोस्रो शाखा संगै क्लथ एण्ड फुड...

अखिल नेपाल किसान महासंघले मनायो धान दिवस

  १७ असार २०८१, आईतवार ०६:१९        boli khabar

पाल्पा, यस बर्षको असार १५ पाल्पाका किसानहरुलाई भने जस्तै भयो । शुक्रवार रातीदेखी नै परेको पानीले असार १५ मा झम झम झरी नै लाग्यो । पाल्पाका सबैं जसो किसानहरु पानी परेसँगै फाँटहरुमा निकै व्यस्त देखिए ।पाल्पाको रामपुरमा पनि अखिल नेपाल किसान महासंघ पाल्पा जिल्ला कमिटीको आयोजनामा धान दिवस मनाइएको छ । “सम्पुर्ण श्रमजीवी...

आज गणतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

  १५ जेष्ठ २०८१, मंगलवार ०९:५२        बोली खबर

पाल्पा । आज (मंगलबार) गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जनआन्दोलन २०६२/०६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । जननिर्वाचित पहिलो संविधान सभाबाट विक्रम संवत् २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक...

कांग्रेस २०८४मा प्रतिपक्ष नै बन्ने महासचिव शंकर पोखरेल

  ११ जेष्ठ २०८१, शुक्रबार २२:४५        boli khabar

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनपछि पनि नेपाली कांग्रेस प्रतिपक्ष नै बन्ने बताएका छन्। एमाले पाल्पाको १०औँ जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले एमालेले सरकारको नेतृत्व गर्ने बताउनु भएको छ।  ‘२०८४ को निर्वाचनमा बहुमतसहित एमाले पहिलो पार्टी बन्छ। सरकारको नेतृत्व एमालेले नै गर्छ। कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ’, उनले...

जलवायु परिवर्तन, जनमानसमा पारिरहेको असर न्यूनीकरणमा सम्बन्धि अभिमुखिकारण

  ३० बैशाख २०८१, आईतवार १९:३६        boli khabar

जलवायु परिवर्तन र जनमानसमा पारिरहेको असर न्यूनीकरणमा सम्बन्धि अभिमुखिकारण सम्पन्न भएको छ । जनचेतना जगाउने अभिवृद्धिले क्लाइमेट केयर नेटवर्क नामक युवाहरूको समूहले यसै हप्ता दक्षिणकाली नगरपालिकामा “क्लाईमेट क्रियटिभिटी कन्टेस्ट” कार्यक्रम गरेको हो । ब्रिटिश काउन्सिल र आयोन नेपालको सहयोगमा भएको उक्त कार्यक्रममा दक्षिणकाली नगरपालिका भित्रका सरकारी र गैरसरकारी बिद्यालयका...

आज देखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै

  १ बैशाख २०८१, शनिबार १५:०९        बोली खबर

पाल्पा । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको...

भोलि ईद उल फित्र, देशभर सार्वजनिक बिदा

  २८ चैत्र २०८०, बुधबार १४:२७        बोली खबर

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल(फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व...

‘दशक गायक बिधा’मा पाल्पाका लाेक गायक गैरेलाई सम्मान

  २५ चैत्र २०८०, आईतवार १५:३४        बोली खबर

पाल्पा । नेप्को ईन्टरटेनमेन्ट म्यूजिक अवार्ड २०८० को दशक गायक बिधामा पाल्पाका लाेक गायक हुम गैरेलाई सम्मान गरेकाे छ । सम्मान कार्यक्रम अनुपम फुड ल्याण्ड काठमाण्डौंमा सम्पन्न भब्यता पुर्वक भएको हाे । गणतन्त्र नेपालका प्रथम उपराष्टपति प्रमानन्द झाको प्रमुख आतिथ्यता अनि गायक सर्जक जित सागर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...

फाइल तस्बिर

आज देखि एसईई परीक्षा सुरु, पाल्पामा ४ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुदै

  १५ चैत्र २०८०, बिहीबार ११:०४        बोली खबर

पाल्पा । यस वर्षको एसईई परीक्षा आज देखि सुरु भएको छ । बिहीवार बिहान ८ बजेदेखि देशभर एकसाथ एसईई शुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा तथा २ लाख ५३ हजार ६२७ छात्र...

रिब्दीकोटमा नुहाउन गएकी युवतीको बीभत्स हत्या

  १४ चैत्र २०८०, बुधबार १३:३४        बोली खबर

पाल्पा । रिब्दीकोट गाउँपालिकामा एक युवतीको घाटी रेटेर हत्या भएको छ । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाको शारदा मावि कक्षा १२ मा अध्ययनरत १९ वर्षीया पदमा सुनारको बीभत्स हत्या गरेर फालेको अवस्थामा शव फेला परेको हो । उनी दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी थिइन् । पँधेरामा नुहाउन...