पाल्पा, रामपुर उद्योग वाणिज्य संघले चौथो रामपुर महोत्सवको अबसरमा सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरेको छ ।यहि माघ १५ देखि २७ गते सम्म हुन गैरहेको चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेलाको विषयमा रामपुरमा क्रियाशिल सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरेको हो । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार , कालीगण्डकी उपत्यका...
पाल्पा । शिरमा टलक्क ढाका टोपी, हातमा एउटा लठ्ठी लिएर गाउँ- गाउँमा राँगो दोहोर्याउदै दैनिकी बिताउनुहुन्छ गल्धाका टिकाराम विश्वकर्मा । उमेरले उहाँ ५५ वर्षको हुनुहुन्छ, जोश जाँगर भने २० र २१ वर्षका ठिटाहरुको भन्दा कम छैन । हिजोआज धेरैजसो गाउँमा राँगा पाल्ने कृषकहरु भेट्टाउन मुस्किल पर्छ । तर निस्दी...
लुम्बिनी प्रदेश सरकारका शहरी बिकाश तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले रामपुरमा रहेका अधुरा खानेपानी आयोजनालाई सम्पन्न गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएकाे छ । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ७ औं बार्सिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री ढकालले जनताको बिकाश र समृद्धिको चाहनालाई पुरा गर्न...
जेष्ठ नागरीकहरुको लागी अभिमुखीकरण कार्यक्रम रामपुरमा सम्पन्न भएको छ। जेष्ठ नागरीकहरुका संबैधानिक कानुनी अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम रामपुरमा सम्पन्न भएको ।सामाजिक बिकास डिभिजन कार्यालय तानसेन पाल्पाको आयोजना र जेष्ठ नागरीक संघ पाल्पाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।सामाजिक बिकास डिभिजन कार्यालय तानसेनका प्रमुख मित्रप्रसाद गौतमको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको...
सर्वप्रथम त म यो स्पष्ट गर्न चाहन्छु कि यो मेरो नितान्त व्यक्तिगत विचार हो र यहाँहरूको फरक मतको सम्मान गर्छु। म हिन्दू सनातन धर्म मान्छु र अन्य सबै धर्मप्रति सम्मान प्रकट गर्न चाहन्छु। कुनै पनि धर्मप्रति मेरो द्वेष, घृणा छैन। डिसेम्वर २२ ,२०२४ सनातन हिन्दु धर्मावलम्वीको लागी अत्यन्तै ऐतिहासिकि...
पाल्पा । रामपुर पाल्पा रामपुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेललाइ जनताको सेवासगै तरकारी खेती गर्ने भ्याइ नभ्याइ छ । उहाँको घरमा पुग्दा भैसिलाई मकैको खोस्टा दिनै हुनुहुन्थयो । रामपुर नगरको केन्दमा रहेको वडा निकै व्यस्त वडाका वडा अध्यक्ष पोखरेल फुर्सदका वेला खेतवारी र गोठमा...
दर्छा हरीयाली साना किसान कृषि सहकारी सस्थाको १५ औ साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश पाल्पा क्षेत्र न १ प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनु भएको थियो । प्रमुख अतिथि श्रेष्ठले बोल्दै उत्पादनलाइ बजारीकरण गर्नु पर्नेमा जोड दिनु भएको छ। उहाँले आफु सहकारीको लामो...
पाल्पा । दियालो सामाजिक महिला उद्यमी सहकारीको आठौं बार्षिक साधारणसभा एबम तेस्रो अधिबेशन सम्पन्न भएको छ । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख थापाले बोल्दै महिलालाइ सहकारीले गोलबन्द गर्दै आएको बताउनु भएको छ । उहाँ आफु पनि महिला सहकारीको सदस्य रहेको जनाउदै आर्थिक सामाजिक रुपमा...
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुुर गैरेले संसदको पहिलो एक वर्षे कार्यकालको वार्षिक प्रगति सार्वजनिक गर्नु भएको छ। प्रत्यक्ष निर्वाचन जितेर पहिलो पटक संसद पुग्नु भएको गैरेले शनिबार तानसेनमा पत्रकार भेटघाट गरी संसदको अनुभवसहित वार्षिक प्रगति सार्वजनिक गर्नु भएको हो। एमालेबाट निर्वाचित सांसद गैरेले सांसदलाई प्रभावकारी...
पाल्पा । पाल्पा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले मतदाताहरूलाइ अपिल गर्नु भएकाे छ । प्रतिनिधिसभा सदस्यमा पाल्पा जिल्ला क्षेत्र नम्बर १ बाट निर्वािचत भएकाे एक बर्ष पुरा भएकाे अवसरमा मतदाताहरूलाई अपिल गर्नु भएकाे हाे । पुस ७ २०८९ को संघीय संसद र प्रदेश सभाको...