पाल्पा । रामपुरको बेझाँड बजारमा १४ औं बृहत लाखेनाच प्रदर्शनी सम्पन्न भएको छ । नेवारी संस्कृतिमा आधारित मौलिक लाखे नाचको संरक्षण संगै प्रवर्द्धन गर्ने उद्देश्यले लाखे नाच प्रदर्शनी गरेको हो । कार्यक्रममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर २८ समूहको लाखे नाच एउटै मञ्चमा प्रदर्शन गरिएको थियो । रामपुर नेवाः...
पाल्पा । बिशाल मुभिज प्रा.लि.अनामनगर मार्फत यथार्थ पारिवारिक कथा बस्तुमा आधारित तिज गीती कथा बिरहको तिज (भाग ४) सार्वजनिक भएको छ । गायक गायिका ईन्द्र जि.सी.,बद्री पंगेनी, हुम गैरे लक्ष्मी परियार, कमला बि.शी.,बिमला गैरे,कृष्ण गैरे,ईब्सल सञ्ज्यालको संयुक्त स्वरमा रहेको गीत सावर्जनिक भएकाे हाे । गीतकाो लय तथा शब्द संकलन...
पाल्पा । पाल्पा जिल्ला मै पहिलो पटक रामपुरमा स्केट जोनको शुभारम्भ गरिएको छ । रामपुर–५, बेझाँड राममन्दिर चोकमा रामपुर स्केट जोन बुधबार देखि सञ्चालनमा आएको हो । बालबालिका र युवा पुस्तामा पछिल्लो समय लोकप्रिय स्केट खेलको विकाससँगै, पर्यटन तथा नगरको विकासमा टेवा दिने उद्देश्यका साथ इन्डोर स्केट जोन सञ्चालनमा...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनपछि पनि नेपाली कांग्रेस प्रतिपक्ष नै बन्ने बताएका छन्। एमाले पाल्पाको १०औँ जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले एमालेले सरकारको नेतृत्व गर्ने बताउनु भएको छ। ‘२०८४ को निर्वाचनमा बहुमतसहित एमाले पहिलो पार्टी बन्छ। सरकारको नेतृत्व एमालेले नै गर्छ। कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ’, उनले...
पाल्पा। निस्दी गाउँपालिकामा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सकिएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा गत चैत २६ देखि सुरु भएको मेलाको बैशाख ३ गते सोमबार विधिवत रुपमा समापन गरिएको हो । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी...
पाल्पा । दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव निस्दी गाउँपालिका काे खेलमैदान झ्यालटुङ्गमा जारी छ । महाेत्सवकाे छैठाै दिन चर्चित कलाकार प्रकाश दुतराजले आफनाे सांगितिक प्रस्तुत गरी दर्शाकलार्इ भरपुर मनाेरञ्जन प्रदान गरेका थिए । पछिल्लाे समयमा रिमै गीतबाट ख्याती कमाएका कलाकार दुतराजकाे प्रस्तुती हेर्न दर्शाकहरूकाे बाक्लाे उपस्थिति...
पाल्पा । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ भन्ने नाराका साथ सुरु भएको दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको आज तेस्राे दिन पनि बिभिन्न राष्ट्रिय ख्याती कलाकार तथा स्थानीय कलाहरूकाे प्रस्तुती रहने अायाेजकले जनाएकाे छ । आज महाेत्सवकाे तेस्राे दिन...
पाल्पा । निस्दी गाउँपालिकामा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा निस्दी गाउँपालिका–४, झ्याल्टुङ्ग स्थित गाउँपालिकाको खेल मैदानमा महोत्सव सुरु भएको हो । सोमबार देखि आगामी बैशाख ३ गते सम्म ‘कृषि पर्यटन संस्कृति र खेलकुद...
पाल्पा । निस्दी गाउँ पालिकाको मित्यालमा चैत्र २६ देखि वैशाख ३ गतेसम्म पाल्पाको निस्दीमा सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको छ । निस्दी गाउँपालिका -४, मित्यालको झ्यालटुङमा हुने दोस्रो निस्दी कृृषि, पर्यटन, साँस्कृतिक तथा खेलकुद महोत्सव – २०८० को तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवको लागि मन्च निर्माण,...
पाल्पा । नेप्को ईन्टरटेनमेन्ट म्यूजिक अवार्ड २०८० को दशक गायक बिधामा पाल्पाका लाेक गायक हुम गैरेलाई सम्मान गरेकाे छ । सम्मान कार्यक्रम अनुपम फुड ल्याण्ड काठमाण्डौंमा सम्पन्न भब्यता पुर्वक भएको हाे । गणतन्त्र नेपालका प्रथम उपराष्टपति प्रमानन्द झाको प्रमुख आतिथ्यता अनि गायक सर्जक जित सागर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...