पाल्पा । पूर्वखोला गाउँपालिका–१ सिलुवामा आयोजित आठौं मण्डली कप भलिबल प्रतियोगिताको उपाधि निस्दी भलिबल क्लबले हात पारेको छ । महिलातर्फ भने स्याङ्जाको वालिङले उपाधि लगेको छ । पुरुषतर्फ फाइनलमा निस्दी खेलकुद विकास समितिले रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ । निस्दीले मणिमुकुन्दलाई पहिलो सेटमा २७–२५,...
पाल्पा । ज्योतिपुञ्ज युवा क्लब रामपुर, पाल्पाले आयोजना गरेकाे ‘ज्योतिपुञ्ज कप खुला फुटबल प्रतियोगिता’मा सुपर १० टिमकाे प्रतिस्पर्धा हुने भएको छ । कार्तिक ४ गतेदेखि १० गतेसम्म हुने प्रतियोगितामा पाल्पाबाहेक रुपन्देही, पोखरा, काठमाडौँ, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीका उत्कृष्ट टिमको सहभागिता हुने क्लबका अध्यक्ष सुदीप गौतमले जानकारी दिनुभयाे ।...
पाल्पा,उदाउँदो उन्नत शहर रामपुरमा उपकार मार्टको शाखा बिस्तार हुन लागेको छ । नगरपालिकाको मुख्य बजार बेझाँडमा शनिबार देखि उपकार सुपरमार्टको दोस्रो शाखा एवं क्लथ एण्ड फुड बैंक सञ्चालनमा आउने भएको हो । असार २२ गते शनिबार बाट उपकार सुपरमार्ट प्रा.लि.ले रामपुर–५, बेझाँडमा आफ्नो दोस्रो शाखा संगै क्लथ एण्ड फुड...
कालीका युथ क्लब को पाँचौँ वार्षिकोत्सव तथा गंगा दशहरा मेला-२०८१ को अवसरमा आयोजित खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता साथै विविध साँस्कृतिक कार्यक्रम २०८१ आज देखि सुरु भएको छ । कालिका युवा क्लबका अध्यक्ष यम बहादुर आलेको अध्यक्षता र रामपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष राम...
पाल्पा । पाल्पा जिल्ला मै पहिलो पटक रामपुरमा स्केट जोनको शुभारम्भ गरिएको छ । रामपुर–५, बेझाँड राममन्दिर चोकमा रामपुर स्केट जोन बुधबार देखि सञ्चालनमा आएको हो । बालबालिका र युवा पुस्तामा पछिल्लो समय लोकप्रिय स्केट खेलको विकाससँगै, पर्यटन तथा नगरको विकासमा टेवा दिने उद्देश्यका साथ इन्डोर स्केट जोन सञ्चालनमा...
पाल्पा। निस्दी गाउँपालिकामा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सकिएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा गत चैत २६ देखि सुरु भएको मेलाको बैशाख ३ गते सोमबार विधिवत रुपमा समापन गरिएको हो । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी...
पाल्पा । निस्दी गाउँपालिका झल्याटुङ्गमा आगामी चैत्र २६ देखि बैशाख ३ गते सम्म दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव हुने भएको छ । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो । निस्दी खेलकुद विकास समितिको आयोजना...
—पाल्पाको रामपुरमा बुधबार सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चुमेको छ । रामपुरस्थित रामतुल्सी माविको खेलमैदानमा भएको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई ३–२ सेटले पराजित गरेर उपाधि पोल्टामा पार्न सफल भएको हो । उसले २५–१९, २५–१७ र १८–१६ को...
पाल्पा, जिल्लाको रामपुरमा आज देखि प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदैछ । जिल्ला भलिबल संघ पाल्पाको आयोजना र लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धन तथा प्रयोजनमा हुन गैरहेको प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । शुक्रबार देखि सञ्चालन हुन लागेको खेलको लागि विहिबार साँझ अायोजक, रेफ्री खेलाडी सहितको...
पाल्पा । ४२ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १६ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहित विविध कार्यक्रमका साथ मनाइएको हो । प्रमुख आतिथ्यता लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री...