पाल्पा । माथागढी गाउँपालिका वडा-४, झडेवामा छोराले आफ्नै बुबाको हत्या गरेको छ। माथागढी गाउँपालिकाको वडा नं.- ४, झडेवाको नेटामा बस्दै आएका बर्ष ४५ का तिल बहादुर दिसा मगरलाई आफ्नै छोराले काठको लौरो प्रयोग गरि शनिबार साँझ करिब ८ बजेको समयमा सामान्य घरायसी झगडाका कारण बुबाको हत्या गरेकाे जिल्ला प्रहरी...
काठमाडौं । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्याउने गर्छन् । कुश...
संघर्ष र सफलताका कथा लेखन सीप सम्बन्धि दुई दिवसीय तालिम पाल्पाकाे तानसेनमा बिहिवार सम्पन्न भयाे । तालिममा एक दर्जन स्थानीय सहजकर्ताहरुकाे सार्थक सहभागिता रहेकाे थियाे । साहित्यकार एवम् लेखक दलबहादुर गुरुङले संघर्ष र सफलताका कथा लेखन सीप,यसकाे आवश्यकता,महत्व,खाँचाे र समाजमा पार्न सक्ने प्रभावका बारेमा सहजीकरण गरेका थिए...
काठमाडौं । अवैधरूपमा बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाए । उनको यो एक्सनले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ । सामाजिक सञ्जालको समर्थनले बालेन पनि उत्साहित देखिन्छन् । डोजर चलाउन निर्देशन दिएर अल्फाबिटाबाट हिँडेलगत्तै उनले एउटा स्टाटस पोस्ट गरेका छन्...
पाल्पा । नेकपा एमालेका पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य दल बहादुर रानाले एमालेलाई परास्त गर्न साम्राज्यवादीको चलखेल भएको बताएका छन् । रानाले रामपुर नगर कमिटी पाल्पाले सोमबार अायाेजना गरेकाे प्रशिक्षण कार्यक्रम पूँजीवादी शक्तिको आडमा एमालेविरुद्ध गठबन्धन गरेका दलहरू विदेशीको इशारामा चलेको अहिलेको सरकार मुलुकको हित र जनताको जीविका भन्दापनि...
पाल्पा । नेकपा एमाले पाल्पाले अन्तरघातीले पार्टी छाडेर भागेको आरोप लगाएको छ । गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन गठबन्धनसंग मिलेर अन्तरघात गरेका केही व्यक्तिहरूले पार्टी छाडेर गएको सोमबार एक विज्ञप्तिमार्फत जनाएको हो । पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा तानसेन नगरपालिकामा पार्टीका तर्फबाट पटक पटक...
भदौ ५रामपुर नगरपालिका वडानम्बर ३ बोहोरीडाँडामा शहिद स्मृती पार्कको आज उद्घाटन गरिएको छ । सानिअमराई सामुदायिक बन क्षेत्रमा डिभिजन बन कार्यालय पाल्पा र रामपुर सव डिभिजन बन कार्यालयको व्यवस्थापनमा निर्माण भएको पार्कको प्रतिनिधी सभासदस्य तथा पूर्व भुमिसुधार मन्त्री दलबहादुर रानाले उद्घाटन गर्नुभएको छ । पार्कको उद्घाटन गर्दै उहाँले शहिदहरुको...
पाल्पा । तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाही र उप प्रमुख लक्ष्मीदेवी पाठकसहितका नेताहरु नेकपा एकिकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् । नेकपा एमालेबाट २०७४ को स्थानीय तहको निर्वाचनमा तानसेन नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा निर्वाचित भएका उनीहरु पार्टीका गतिविधिहरुबाट असन्तुष्टि जनाउँदै नेकपा एसमा प्रवेश गरेका...
पाल्पा । तानसेनमा जितगढी युद्धको सम्झनामा शनिबार रणउजिरेश्वरी भगवती जात्रा निकालिएको छ। भगवती जात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ। विसं. १८७१।७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो।भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको...
काठमाण्डौं । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीवार काठमाडौंमा प्रदर्शन गरेको छ । प्रतिनिधि सभामा छलफलका क्रममा रहेको नागरिकता विधेयकको विरोधमा नेमकिपाका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि पठाएको विधेयक साउन १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामै फिर्ता...