समाचार

रामपुर उद्योग वाणिज्य संघको स्थापना दिवस तथा १२औँ वार्षिक साधारण सभा सम्पन्न

  २०८३-०६-२४        बोली खबर

असाेज २४रामपुर, पाल्पा। रामपुर उद्योग वाणिज्य संघ, रामपुर पाल्पाको स्थापना दिवस तथा १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संघका अध्यक्ष पुरुषोत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।संघका वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर सारुको...

चौथो ज्योतिपुन्ज कप फुटबल प्रतियोगिता २०८३ सुरु

  २०८३-०६-२४        बोली खबर

समाचार असोज २३चौथो ज्योतिपुन्ज कप फुटबल प्रतियोगिता २०८३ सुरु भएको छ । उत्कृष्ट खेल, स्तरीय मैदान, रामपुर रंगशाला सम्पन्न हाम्रो अभियान’ भन्ने नाराका साथ चौथो संस्करणको प्रतियोगिता सुरु भएको हो ।शुक्रबार भएको उद्घाटन खेल आयोजक ज्योतिपुन्ज युवा क्लब र ठकुरी कल्याण समाज नवलपर (पुर्ब) बिचमा भएको हो । खेलमा...

नेपाली कांग्रेस रामपुर नगरपालिकाको नगर सभापतिमा राम प्रसाद ढकाल (रमेेश) निर्वाचित

  २०८३-०६-०९        बोली खबर

पाल्पा, नेपाली कांग्रेस रामपुर नगरपालिकाको नगर सभापतिमा राम प्रसाद ढकाल (रमेेश) निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस रामपुरको नगर अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि बिहीबार निर्वाचन भएको थियो । अन्तिम मत परिणाम अनुसार ढकालले एक मतको अन्तरले निर्वाचित हुनुभएको निर्वाचन अधिकृत शेषकान्त भट्टराईले जानकारी दिनुभयो । उहाँले कुल खसेको...

पाल्पामा घटेको घरेलु हिंसा, निधन र बालीकाहरुको अबस्था

  २०८३-०६-०८        बोली खबर

रामपुर, पाल्पापछिल्लो समय पाल्पा जिल्लामा घरेलु हिंसाको घटना निकै वढेको पाईन्छ । त्यस वाट रामपुर नगरपालिका पनि अछुतो रहन सकेको छैन । गत महिना मात्र भदौ २८ गते रामपुर नगरपालिका वडा नम्वर ६ घर्ति भुजेलको परिवारमा घटेको घटनाले निकै दुखित वनाएको छ । उक्त दिन नेपाली नारीहरुको माहान चाड...

निस्दि ६ सिन्दुर आधारभुतमा व्यवस्थापन समिति गठन

  २०८३-०६-०७        बोली खबर

होम राई मगरपाल्पा । निस्दी गाउँपालिका–६, अर्चलेस्थित श्री सिन्दुर आधारभूत विद्यालयमा सम्पन्न अभिभावक भेलाले खुमी सरा ठाडा सुनारीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ।भेलाबाट समितिको सदस्यमा मन बहादुर सुनार, तिल कुमारी सुनारी र मनिषा खण्डलु चयन हुनुभएको छ। त्यसैगरी वडा प्रतिनिधिका रूपमा वडा सदस्य तथा गाउँ...

गोरखनाथ माविको विव्यस अध्यक्षमा अर्जुन बयम्बु

  २०८३-०६-०२        बोली खबर

होम राई मगरपाल्पा । निस्दी गाउँपालिका-६, अर्चले स्थित गोरखनाथ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अर्जुन बयम्बु चयन भएका छन् । विद्यालयमा आज सम्पन्न अभिभावक भेलाले बयम्बुलाई अध्यक्षमा चयन गर्दै नयाँ विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरेको हो ।शिक्षा ऐनको दशौँ संशोधनमा रहेको व्यवस्थाअनुसार गठन गरिएको समितिको सदस्यमा योमाया मश्राङ्गी,...

झेरूछापमा टोलस्तरीय घुम्ती शिविर सम्पन्न

  २०८३-०५-२०        बोली खबर

रामपुर, पाल्पा । रामपुर नगरपालिका–८, झेरूछापमा टोलस्तरीय घुम्ती शिविर सम्पन्न भएको छ। स्थानीय नागरिकलाई घरदैलोमै विभिन्न सरकारी तथा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा सामाजिक सुरक्षा, कृषि तथा पशु स्वास्थ्य र स्वास्थ्य परीक्षणसम्बन्धी सेवा प्रदान गरिएको हो। शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ४२ जना लाभग्राहीको बायोमेट्रिक...

आई.एम.ई. लाइफ इन्स्योरेन्स रामपुर शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अभिभावकलाई बीमा सचेतना

  २०८३-०५-१७        बोली खबर

आई.एम.ई. लाइफ इन्स्योरेन्स रामपुर शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अभिभावकलाई बीमा सचेतना पाल्पा, रामपुर । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर, पाल्पा शाखाले आफ्नो स्थापनाको ९औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै अभिभावकहरूलाई बीमा सम्बन्धी सचेतना प्रदान गरेको छ। वार्षिकोत्सवको अवसरमा पाल्पाको निस्दी गाउँपालिका–५, बेलौजीस्थित श्री लाङघाली...

किसान बहुप्राविधिक शिक्षालयमा सीप प्रमाणीकरण प्रमाणपत्र वितरण तथा उद्यमशीलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  २०८३-०५-११        बोली खबर

स्याङ्जा, चापाकोट भाद्र-११ !स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–१० किसानमा रहेको किसान बहुप्राविधिक शिक्षालयमा सीप प्रमाणीकरण प्रमाणपत्र वितरण तथा उद्यमशीलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शिक्षालयको वार्षिक तालिकाअनुसार आयोजित कार्यक्रममा सीपमूलक तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षक, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकारलगायतको उल्लेख्य सहभागिता रहेको थियो। शिक्षालयका प्रमुख शिव पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...

नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी–६ अर्चलेको दोस्रो वडा अधिवेशन सम्पन्न

  २०८३-०५-११        बोली खबर

होम राई मगरपाल्पा । नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी–६, अर्चले, पाल्पाको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले लाल बहादुर बयम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जानुमाया खन्गाहा, सचिवमा अनिल राना र कोषाध्यक्षमा अनुपा राई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा जोग बहादुर बयम्बु,...