साक्षरता दिवसमा निस्दीका ६७ विद्यार्थी, २५ शिक्षक र ५ विद्यालय सम्मानितहोम राई मगरपाल्पा । निस्दी गाउँपालिका, पाल्पाले राष्ट्रिय साक्षरता दिवसको अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ। गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा विभिन्न तहका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ६७ जना विद्यार्थी, २५ जना...
होम राई मगरपाल्पा । निस्दी गाउँपालिका-६, अर्चले स्थित गोरखनाथ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अर्जुन बयम्बु चयन भएका छन् । विद्यालयमा आज सम्पन्न अभिभावक भेलाले बयम्बुलाई अध्यक्षमा चयन गर्दै नयाँ विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरेको हो ।शिक्षा ऐनको दशौँ संशोधनमा रहेको व्यवस्थाअनुसार गठन गरिएको समितिको सदस्यमा योमाया मश्राङ्गी,...
रामपुर, पाल्पा । रामपुर नगरपालिका–८, झेरूछापमा टोलस्तरीय घुम्ती शिविर सम्पन्न भएको छ। स्थानीय नागरिकलाई घरदैलोमै विभिन्न सरकारी तथा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा सामाजिक सुरक्षा, कृषि तथा पशु स्वास्थ्य र स्वास्थ्य परीक्षणसम्बन्धी सेवा प्रदान गरिएको हो। शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ४२ जना लाभग्राहीको बायोमेट्रिक...
विदेशमा कमाइन्छ पैसा, घरमा हराउँदैछ मान्छे रेमिट्यान्सले उभ्याएका पक्की घरभित्र लुकेको भावनात्मक खालीपन र सामाजिक विघटनको कथा “पैसा पठाएँ है, घरको खर्च चलाउनु।” मोबाइलमा आएको यो एउटा सन्देशले घरको खर्च त चलाउँछ, तर के घर पनि चलाउँछ? यही प्रश्नबाट सुरु हुन्छ नेपाली समाजको एउटा नदेखिएको कथा। आज गाउँमा पक्की...
पाल्पा, रामपुर।“टायल्स लगाऔं, घरलाई आकर्षक बनाऔं” भन्ने उद्देश्यका साथ रामपुर नगरपालिका–५, मटेरी जाने सडकमा आ एन बिजनेस लिंक प्रा.लि. अन्तर्गत सञ्चालित Tiles & Granite Zone औपचारिक रूपमा सञ्चालनमा आएको छ। अशोक श्रेष्ठ एण्ड टिम को संयुक्त पहलमा सञ्चालनमा ल्याइएको यस शोरुमले आधुनिक प्रविधियुक्त टायल्स, ग्रेनाइट, मार्बल, सेनेटरी सामग्री, धारा...
होम राई मगरपाल्पा / २७ बैशाख । तेस्रो निस्दी कपको उपाधि पिरामिड कन्ट्राक्सन हङकङ र आयोजक निस्दी खेलकुद बिकास समितिले जितेको छ । बैशाख २२ गते देखि निस्दी ढुंगानाबेशी खेलमैदानमा शुरु भएको क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनलमा पुरुष तर्फ पिरामिड कन्टाक्सन हङकङ र महिला तर्फ निस्दी...
होम राई मगरपाल्पा / बैशाख २३ । निस्दी गाउँपालिकाको संरक्षण र निस्दी खेलकुद बिकास समिति पाल्पाको आयोजनामा गल्धाको ढुंगानाबेशीमा तेस्रो खेलकुद महोत्सव शुरु भएको छ । बैशाख २२ गते देखि २६ गते सम्म सन्चालन हुने महोत्सवलाई लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ...
रामपुर अस्पतालको आयोजनामा पाल्पा क्षेत्र नं। १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य माननीय सन्दीप राना लाई बधाई तथा सम्मान साथै नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। अस्पताल विकास समिति अध्यक्ष युवराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सन्दीप राना रहनु...
होम राई मगर, चैत ८ / पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेमा अर्धवार्षिक सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव मीन बहादुर रानाले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक तथा प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक...
पाल्पा । पाल्पाको रामपुर नगरपालिका मा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ नगरपालिकाको आयोजना तथा रामतुलसी माध्यमिक विद्यालय को समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका...