सुचना/ प्रविधि

किसान प्राविधिक शिक्षालय : चापकोटमा कृषि र प्राविधिक सीपको उर्वर केन्द्र बन्दै

  २०८२-०६-२४        बोली खबर

स्याङ्जा, स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–१० किसानमा २०७५ सालदेखि सञ्चालनमा आएको किसान प्राविधिक शिक्षालय स्थानीय युवालाई व्यवहारिक सीपसहितको प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । यस शिक्षालयले छोटो समयमै कृषि र प्राविधिक क्षेत्रमा राम्रो ख्याति कमाउन सफल भएको छ । करीब २५ रोपनी क्षेत्रफलमा फैलिएको शिक्षालयमा खेतबारीमै बाली उत्पादन, फलफूल...

चल्न थाल्यो फेसबुक

  २०८२-०५-२३        बोली खबर

पाल्पा । काठमाडौंमा जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थालेको छ । अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका हुन् । देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् । यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै पनि औपचारिक जानकारी गराएका छैनन् । सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६...

फेसबुक लगायत सामाजिक सञ्जाल अब नेपालमा नचल्ने, बन्द गर्ने सरकारको निर्णय

  २०८२-०५-२०        बोली खबर

पाल्पा । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण हुन अस्वीकार गरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरणका लागि एक साताको समय दिने निर्णय गरे अनुसार मन्त्रालयले भदौ १२ गते सूचना निकालेको थियो। तर, फेसबुक, एक्स...

रामपुर १० मा टोल स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

  २०८२-०५-०७        बोली खबर

रामपुर, १० — रामपुर नगरपालिका–१० मा टोल स्तरीय तीज गीत प्रतियोगिता शनिबार सम्पन्न भएको छ।रामपुर नगरपालिका वडा न १० को आयोजना र अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामटार सेवा केन्द्र र कालीगण्डकी आधारशिला कृषि सहकारी संस्था लिमिटेड रामपुरको सहयोगमा आयोजित प्रतियोगिताको स्वागत वडा सदस्य सुमित्रा बर्मेलीले...

अन्धकारमुक्ति साकोसले तीन दिने लघु व्यवसाय खेल तालिम सुरु गर्‍यो

  २०८२-०५-०७        बोली खबर

पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको आयोजनामा साना व्यवसायीहरुको लागि तीन दिने लघु व्यवसाय खेल तालिम सुरु भएको छ । सहकारीमा आवद्ध साना व्यवसायीहरुको लागि वित्तिय व्यवस्थापन सिप प्रदान गर्न प्राविधिक सहयोग नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्‌स्कुन) को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरेको...

प्रदेश गौरवका आयोजनालाई उच्च प्राथमिकता:मुख्य मन्त्री आचार्य

  २०८२-०१-१२        boli khabar

पाल्पा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजनालाई समयमा सम्पन्न गर्नेगरी सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले शुक्रबार पाल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक पूर्वाधार, प्राविधिक शिक्षा, स्वास्थ्य, प्रशासनिक केन्द्र निर्माणको कामलाई प्रदेश गौरवका आयोजनाको रूपमा तीव्र रूपमा...

पाल्पा, बाँके र अर्घाखाँचीमा मोबाईल मार्फत पारिवारीक स्वास्थ्य प्रोफाईल तयारी

  २०८१-१२-१३        boli khabar

लुम्बिनी प्रदेशका तीन जिल्ला पाल्पा, बाँके र अर्घाखाँचीमा मोबाईल मार्फत पारिवारीक स्वास्थ्य प्रोफाईल तयारीको शुरुवात पाल्पाबाट सुरु भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले पाल्पामा समुदाय स्तरका परिवार स्वास्थ्य प्रोफाईल तयारी तथा मोबाईल स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम अभियानको उद्घाटन गर्दै मन्त्री सारुले आम नागरिकको आधारभूत स्वास्थ्यलाई मध्यनजर...

न्यौपाने मौरी फममा सात लाख बराबरको मौरी नोक्सान

  २०८१-१२-०३        boli khabar

बासुदेव  ढकाल- रामपुर पाल्पा ।पाल्पाको रामपुर नगरपालिका वडा नं.६मा रहेको न्यौपाने माहुरी फर्मका मौरी मरेर सखाप भएपछी मौरी पालक अगुवा कृषक जय नारायण न्यौपानेले सात लाख बरावरको नोक्सान ब्यहोर्नु परेकोछ । २०५४ साल देखी तिलकपुरमा ब्यबसायिक मौरी पालन गर्दै आएका ८१ बर्षे अगुवा कृषक न्यौपानेको घर आगन र बगैचामा...

रातमा महिला उमेदवार धम्काएको भन्दै अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) कोद्धारा विज्ञप्ति जारी

  २०८१-१२-०३        boli khabar

पाल्पा । यही चैत्र ५ हुने हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सन्दर्भमा पाल्पा जिल्ला रामपुर नगरपालीकामा रहेको शहिद बहुमुखी क्याम्पसमा पनि हुदैछ । सोहि सिलसिलामा विद्यार्थीले भोट माग्ने क्रम जारी छ । तर हिजो राति चैत्र ०३ गते राति फरक संगठन बाट उठेको भन्दै घरबेटीले हप्काएको अनेरास्ववियु निकट...

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस इतिहास र बर्तमान

  २०८१-११-२४        boli khabar

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो...