सुदूरपश्चिम

आदिवासी जनजाति महिलाका परम्परागत ज्ञान र सीप प्रवर्द्धनका लागि २ दिने अभिमुखीकरण सम्पन्न

  २०८३-०२-३१        बोली खबर

पाल्पा । आदिवासी जनजाति महिलाहरूमा रहेका परम्परागत ज्ञान, सीप र उद्यमशीलताको पहिचान, संरक्षण, प्रवर्द्धन तथा बजारीकरणमार्फत आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले आयोजित दुई दिने अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रैयाँ नेपालको आयोजनामा रम्भा गाउँपालिका–२ स्थित सामुदायिक रानीबास होमस्टेमा २०८३ जेठ २९ र ३० गते कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा...

गाेपाल बराइलीकाे अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ नेपाल काे नयाँ नेतृत्व चयन

  २०८३-०२-२०        बोली खबर

पाल्पा  “लोकतन्त्रको मुलआधार , विभेदमुक्त समाज , प्रेस स्वतन्त्रता र समाबेशी पत्रकारिता हाम्रो आवाज” भन्ने नाराका साथ जेठ १८ र १९ गते काठमाडौंकाे चन्द्रागीरी नगरपालिका वडा नं ३ थानकोटमा दुई दिन सम्म चलेकाे राष्ट्रिय महाधिवेशनबाट गाेपाल बराइलीकाे अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको हाे। जसकाे बरिस्ठ उपाध्यक्ष उपाध्यक्षमा...

जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा

  २०८३-०२-०८        बोली खबर

पाल्पा । यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ । गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर...

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

  २०८३-०१-०९        बोली खबर

पाल्पा । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेपछि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाउनुभएको हो । गुरुङले आफ्नो राजीनावाबारे सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको छ । प्रधानमन्त्री शाह नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन हुँदा गुरुङ गृहमन्त्री नियुक्त...

नयाँ वर्षारम्भः हर्षोल्लासका साथ मनाइँदै

  २०८३-०१-०१        बोली खबर

पाल्पा । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् ।...

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

  २०८२-१२-२२        बोली खबर

पाल्पा । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका...

लुम्बिनी र पूर्वी नेपालमा तीव्र हावाहुरीको प्रक्षेपण

  २०८२-१२-०५        बोली खबर

पाल्पा ।  गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आउँदो तीन दिन देशका विभिन्न भागमा ठूलो वर्षा, हिमपात र तीव्र गतिको हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले भोलि शुक्रवारदेखि...

आज फागु पर्व हर्षोल्लासका साथ मनाइदै

  २०८२-११-१८        बोली खबर

पाल्पा । आज देशका विभिन्न पहाडी जिल्लाहरूमा फागु पर्व (होली) हर्षोल्लासका साथ मनाइएको छ। पहाडी क्षेत्रमा परम्पराअनुसार एक दिन अघि नै होली मनाउने चलन रहेकाले बिहानैदेखि रंग र अबिरले वातावरण रंगीन बनेको थियो। यसैबीच, नजिकिँदै गरेको स्थानीय तह तथा प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा विभिन्न राजनीतिक दलहरूले होलीका अवसरमा शुभकामना...

पूर्वमन्त्री रानाले लिए राजनीतिबाट बिदा

  २०८२-०८-२८        बोली खबर

पाल्पा ।  नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको तँछाडमछाड भइरहेका बेला पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएका छन्। वहाँले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत् विश्राम लिने घोषणा गर्नुभएकाे हाे। वहाँले आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाट बिदा हुने बताउनु भएकाे हाे। ‘हाल मेरो पारिवारिक समस्याको...

आजदेखि एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरू

  २०८२-०८-२८        बोली खबर

पाल्पा । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने एमालेले जनाएको छ । एमाले प्रचार...