पाल्पामा एमालेको जनप्रदर्शनको तयारी अन्तिम चरणमा

     

पाल्पा, कात्तिक २७ । नेकपा (एमाले) पाल्पाले यही कात्तिक २९ गते हुने देशव्यापी जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी शनिबार देशभरका ७७ वटै जिल्लामा एकैसाथ आयोजना हुन लागेका जनप्रदर्शनहरू मध्ये पाल्पामा हुने प्रदर्शनका लागि तयारी तीव्र...

प्रदेश बजेट पर्यटकीय पूर्वाधार योजनाको सर्वेक्षण सम्पन्न

     

पाल्पा, रामपुर ।रामपुर नगर क्षेत्रमा पछिल्ला वर्षहरूमा विकास र पर्यटन प्रवर्द्धनका कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन्। लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट प्राप्त बजेट अन्तर्गतका विभिन्न महत्वपूर्ण पर्यटकीय तथा पूर्वाधार योजनाहरूको सर्वेक्षण कार्य हालै सम्पन्न भएको...

समाचार

पाल्पामा एमालेको जनप्रदर्शनको तयारी अन्तिम चरणमा

पाल्पा, कात्तिक २७ । नेकपा (एमाले) पाल्पाले यही कात्तिक २९ गते हुने देशव्यापी जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी शनिबार देशभरका ७७ वटै जिल्लामा एकैसाथ आयोजना...

मनोरञ्जन

आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको फाइनलमा प्रवेश

पाल्पा, रामपुर — आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको फाइनलमा प्रवेश गरेको छ। आइतबार रामपुर नगरपालिका–७, किसानबारीमा भएको दोस्रो सेमिफाइनलमा ज्योतिपुञ्जले देवदह ब्वाइज रुपन्देहीलाई ३–२ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। ज्योतिपुञ्जका निरज चौधरीले दुई गोल र सुमित श्रेष्ठले एक...

मोडल

बर्षा शिवाकाेटी

सदिच्छा श्रेष्ठ

भिडियो

पाल्पा । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ जिङगल सार्वनजिक भएकाे छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन लागेकाे मेलाकाे  जिङगल भएको हो ।

जिङगलमा ख्याती प्राप्त गायक बद्रि पंगेनी लगाएतका कलाकारहरूकाे संयुक्त अावाजमा बनेकाे हाे । महाेत्सवले रामपुर नगरपालिका लगाएत कालीगण्डकी बेशी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गर्ने, याहाँका कला सांस्कृतिकलाई विश्वमाझ चिनाउने, कृषि जन्य उत्पादनको बजारिकरण गर्ने लक्ष्य लिएको छ ।

‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ काे जिङगल सार्वजनिक (भिडियाेमा)