गण्डकी

पाल्पामा घटेको घरेलु हिंसा, निधन र बालीकाहरुको अबस्था

  २०८३-०६-०८        बोली खबर

रामपुर, पाल्पापछिल्लो समय पाल्पा जिल्लामा घरेलु हिंसाको घटना निकै वढेको पाईन्छ । त्यस वाट रामपुर नगरपालिका पनि अछुतो रहन सकेको छैन । गत महिना मात्र भदौ २८ गते रामपुर नगरपालिका वडा नम्वर ६ घर्ति भुजेलको परिवारमा घटेको घटनाले निकै दुखित वनाएको छ । उक्त दिन नेपाली नारीहरुको माहान चाड...

निस्दि ६ सिन्दुर आधारभुतमा व्यवस्थापन समिति गठन

  २०८३-०६-०७        बोली खबर

होम राई मगरपाल्पा । निस्दी गाउँपालिका–६, अर्चलेस्थित श्री सिन्दुर आधारभूत विद्यालयमा सम्पन्न अभिभावक भेलाले खुमी सरा ठाडा सुनारीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ।भेलाबाट समितिको सदस्यमा मन बहादुर सुनार, तिल कुमारी सुनारी र मनिषा खण्डलु चयन हुनुभएको छ। त्यसैगरी वडा प्रतिनिधिका रूपमा वडा सदस्य तथा गाउँ...

रामपुर नगरपालिका भित्रका  एकल आमाहरुका लागि टुकि फाउन्डेसनले गर्यो घर हस्तान्तरण 

  २०८३-०६-०६        बोली खबर

रामपुर नगरपालिका भित्रका एकल आमाहरुलाई टुकी फाउण्डेशनले घर निर्माण गरी हस्तान्तरण गरेको छ । फाण्डेशनले अमेरिकी संस्था निवासको सहयोग र रामपुर नगरपालिकाको आर्थिक साझेदारीमा भुकम्प प्रतिरोधी घर निर्माण गरी मंगलबार जनप्रतिनिधि तथा स्थानीयको उपस्थितिमा हस्तान्तरण गरेको हो ।१६ वर्ष भन्दा कम उमेरका छोराछोरी भएका तीन जान एकल आमाहरुहरुलाई भुकम्प...

साक्षरता दिवसमा निस्दीका ६७ विद्यार्थी, २५ शिक्षक र ५ विद्यालय सम्मानित

  २०८३-०६-०४        बोली खबर

साक्षरता दिवसमा निस्दीका ६७ विद्यार्थी, २५ शिक्षक र ५ विद्यालय सम्मानितहोम राई मगरपाल्पा । निस्दी गाउँपालिका, पाल्पाले राष्ट्रिय साक्षरता दिवसको अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ। गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा विभिन्न तहका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ६७ जना विद्यार्थी, २५ जना...

आई.एम.ई. लाइफ इन्स्योरेन्स रामपुर शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अभिभावकलाई बीमा सचेतना

  २०८३-०५-१७        बोली खबर

आई.एम.ई. लाइफ इन्स्योरेन्स रामपुर शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अभिभावकलाई बीमा सचेतना पाल्पा, रामपुर । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर, पाल्पा शाखाले आफ्नो स्थापनाको ९औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै अभिभावकहरूलाई बीमा सम्बन्धी सचेतना प्रदान गरेको छ। वार्षिकोत्सवको अवसरमा पाल्पाको निस्दी गाउँपालिका–५, बेलौजीस्थित श्री लाङघाली...

किसान बहुप्राविधिक शिक्षालयमा सीप प्रमाणीकरण प्रमाणपत्र वितरण तथा उद्यमशीलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  २०८३-०५-११        बोली खबर

स्याङ्जा, चापाकोट भाद्र-११ !स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–१० किसानमा रहेको किसान बहुप्राविधिक शिक्षालयमा सीप प्रमाणीकरण प्रमाणपत्र वितरण तथा उद्यमशीलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शिक्षालयको वार्षिक तालिकाअनुसार आयोजित कार्यक्रममा सीपमूलक तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षक, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकारलगायतको उल्लेख्य सहभागिता रहेको थियो। शिक्षालयका प्रमुख शिव पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...

नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी–६ अर्चलेको दोस्रो वडा अधिवेशन सम्पन्न

  २०८३-०५-११        बोली खबर

होम राई मगरपाल्पा । नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी–६, अर्चले, पाल्पाको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले लाल बहादुर बयम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जानुमाया खन्गाहा, सचिवमा अनिल राना र कोषाध्यक्षमा अनुपा राई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा जोग बहादुर बयम्बु,...

रामपुर उद्योग वाणिज्य संघ रामपुर, पाल्पाको तीन वर्षीय रणनीतिक कार्ययोजना गोष्ठी

  २०८३-०५-०६        बोली खबर

रामपुर उद्योग वाणिज्य संघ रामपुर, पाल्पाको तीन वर्षीय रणनीतिक कार्ययोजना गोष्ठी सुरु भएको छ ।  ‘समृद्ध रामपुर, स्वावलम्बी व्यवसायी’ भन्ने मुल नारा सहित संघको आगामी योजना निर्माणका लागि पोखरामा गोष्ठी सुरु भएको हो । रामपुर उद्योग वाणिज्य संघको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघको समन्वय तथा रामपुर नगरपालिका कार्यालयको सहयोगमा...

विदेशको मरुभूमिदेखि आफ्‌नै बारीको हरियाली सम्म गण्डकी बेंसीमै पहिलो मेवा खेती

  २०८३-०५-०४        बोली खबर

विदेशको मरुभूमिदेखि आफ्‌नै बारीको हरियालीसम्मगण्डकी बेंसीमै पहिलो मेवा खेती, रामप्रसादको माटोसँग जोडिएको नयाँ जीवनआनन्द र शान्तिका लागि कृषि नै उत्तम रहेछ’रामपुर पाल्पा । कुनै समय थियो—रामप्रसाद भट्टराईको हातमा माटोभन्दा पासपोर्ट बढी चल्थ्यो। राम्रो आम्दानीको खोजीमा उनी भारत पुगे, त्यसपछि दुबई। परदेशमा पसिना बगाए, कमाए र केही सपना बोकेर आफ्‌नै...

प्रकृतिको अनुपम उपहार छ्याब्दी झरना : झरनासँगै चमेरे गुफा र दुई प्राकृतिक पोखरीको आकर्षण

  २०८३-०५-०१        बोली खबर

रामपुर, पाल्पा ।पाल्पाको रामपुर नगरपालिका–१ मा अवस्थित छ्याब्दी झरना पछिल्लो समय प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बोकेको आकर्षक गन्तव्यका रूपमा चिनिन थालेको छ। हरियाली वनजंगलको काखमा रहेको यो झरनाको प्राकृतिक सुन्दरता, चिसो वातावरण, चमेरे गुफा र झरनाको फेदीमा रहेका दुईवटा प्राकृतिक पोखरीले यहाँ पुग्ने पर्यटकलाई थप आकर्षित गर्ने गरेको...