सन्जु देवि परियार रामपुर नगरपालिकामा न्यायीक कार्य संचालन ब्यबस्था सम्बन्धि २ दिने अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ । रामपुर नगरपालिका , नगरकार्यपालिकाको कार्यलय रामपुर पाल्पाको आयोजनामा असार ११ गते देखि १२ गतेसम्म तालिम सन्चालन भएको थियो। तालिम समापन कार्यक्रम रामपुर नगरपालिका उप-प्रमुख न्यायिक समिति संयोजक बालकुमारी थापाको अध्यक्षतामा...
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पूर्वखोला युवा तथा खेलकुद विककास समितिद्धारा आयोजित दोस्रो अध्यक्ष कप २०७९ को पालिका स्तरीय पूरुष खुल्ला भलिबल तथा व्यानमिन्टन खेल पूर्वखोलामा सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोगमा भएको भलिवल खेलमा पूर्वखोला ४ देवीनगरले पूर्वखोला ६ हेक्लाङ्गलाई हराउदै पालिका...
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले ११ औं गाउँसभा तथा आ.व. २०७९/८० को बजेट ५७ करोड ७४ लाख बराबरको प्रस्तुत भएको छ ।गाउँसभामा गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले आगामी आर्थिक वर्षको लागि गाउँपालिकाको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे हाे । चिदीले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रलाई समेटेर नीति तथा...
पाल्पा । बगनासकाली गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न भएकाे छ । शुक्रबार सम्पन्न गाउँसभाले आगामी वर्षको लागि नीति कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले प्रस्तुत गरेकाे गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएकाे थियाे। अध्यक्ष चिदीले गाउँपालिकाको समग्र विकास तथा...
पाल्पा । पूर्वखोला गाउँपालिकाकाे एघाराैं गाउँसभा सम्पन्न भएकाे छ ।शुक्रबार सम्पन्न गाउँसभाले ४८ करोड १७ लाख ७४ हजार बराबरको बजेटमा रहेर नीति तथा कार्यक्रम पारित गरेको छ । सभामा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले कृषि व्यवसायीकरणको लागि कृषि उपज संकलन केन्द्र तथा साप्ताहिक हाट बजार स्थापना र उपजललाई...
पाल्पा। रामपुर नगरपालिका एघाराैं नगर सभा सम्पन्न गरेकाे छ। शुक्रबार सम्पन्न नगरसभामा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर सभाले शिक्षा, पूर्वाधार विकास संगै, स्वास्थ्य, कृषि र पर्यटनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रमले नयाँ योजना...
पाल्पा । निस्दी गाउँपालिका पाल्पाको एघारौं गाउँ सभा सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७९ / ०८० को लागि निस्दीले कुल ६४ करोड ९८ लाख रुपैयाँ बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले आगामी ५ वर्ष भित्र निस्दीलाई अति कम विकसित गाउँपालिकाबाट...
पाल्पा । रिब्दीकोट गाउँपालिकाको एघारौं गाउँसभाले आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम सम्पन्न भएकाेछ । गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाको आन्तरिक आय, अन्तर सरकार वित्त हस्तान्तरण, राजश्व बाँडफाँडलाई यथार्थ बिष्लेषण गरि नीति तथा कार्यक्रम तय गरिएको बताउनुभयो । नीति तथा कार्यक्रममा पुर्वाधार...
पाल्पा । पूर्वखोला वडा नं. ३ ले वडा स्तरिय निति तथा कार्यक्रम तर्जुमा गोष्ठि रिङ्नेरहमा सम्पन्न भएको छ । जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु , वडा नं. ३ भित्र रहेका विद्यालयका प्रधानाध्यापहरु, बैद्धिक व्यत्तित्वहरु , टोल संयोजक, पत्रकारहरुको उपस्थितिमा कार्यक्रम भएको हो । आगिमी बर्ष २०७९÷०८० मा कस्ता निति हरुलाई...
पाल्पा। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै रामपुरमा विरोध प्रदर्शन भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामपुर कमिटीले बुधबार अपरान्ह क्याम्पस अगाडि गेटमा प्रदर्शन गरेको हो । विद्यार्थीहरुले नारा लगाउँदै प्ले कार्ड सहित प्रदर्शन गरेका थिए । ‘मूल्य वृद्धि फिर्ता गर, नालायक सरकार राजिनामा...