मूख्य समाचार

रासायनिक मलको अभाव र महङ्गीको बिरोध

  २०७९-०२-२६        boli khabar

पाल्पा । सम्पुर्ण श्रमजीवी र किसान एकजुट होऔ भन्दै किसान महासंघ पाल्पा रामपुरले बिरोध सभा गरेको छ ।रासायनिक मलको अभाव र बढ्दो महँगी विरुद्ध बिरोध सभा सम्पन्न भएको छ । किसानलाइ मल दे सरकार , कृषि मन्त्री राजिनामा दे , जस्ता प्ले कार्ड बोकेर रामपुर बेझाड चोक बाट र्याली...

सहलकोटमा उन्नत जातको धानको बीउ वितरण

  २०७९-०२-२४        boli khabar

पाल्पा । निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटमा उन्नत जातको धानको बीउ वितरण भएको छ।निस्दी गाउँ पालिका कृषि शाखाको आर्थिक सहयोग र वडा नम्बर २ सहलकोटको समन्वयमा उक्त बीउ वितरण गरिएको हो । सावित्री र सुख्खा गरि ३ सय ५५ किलो धानको बिउ वितरण गरेको वडा कृषि प्राविधिक...

हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता

  २०७९-०२-२३        बोली खबर

काठमाडौं । सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता लिएको छ । असार १ गतेदेखि लागु हुने गरी आइतबारको बिदा खारेज गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । श्रममन्त्री किसान श्रेष्ठले परीक्षणका लागि हप्तामा २ दिन बिदा दिइएकोमा व्यवहारिक नभएकाले असारदेखि शनिवार मात्रै सार्वजनिक बिदा दिने निर्णय भएको...

रामपुर नगरपालिका वार्ड नम्बर १मा शहरी स्वास्थ्य केन्द्र स्थापना

  २०७९-०२-२३        boli khabar

दानस मल्ल  रामपुर १ रामपुर नगरपालिका वार्ड नम्बर १ चन्डिहान पाल्पामा शहरी स्वास्थ्य केन्द्र को स्थापना भएको छ। रामपुर नगरपालिका को वार्ड नम्बर १ र २ का माथिल्लो बस्तिका नागरिकहरुलाई सेवा दिने उद्देश्यले स्थापना गरिएको स्वास्थ्य केन्द्रको उद्घाटन रामपुर नगरपालिका का नगर प्रमुख रमण बहादुर थापाले गर्नु भएको हो।स्वास्थ्य...

मन्त्रिपरिषद् पुनर्गठन नहुने, नेकपा एसका चार मन्त्रीको पद थमौती

  २०७९-०२-२३        बोली खबर

काठमाडौं । मन्त्रिपरिषद् तत्काल पुनगर्ठन नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गएका छन् । एकीकृत समाजवादीले आइतबार मात्र शहरी विकासमन्त्री झाँक्री, स्वास्थ्यमन्त्री खतिवडा, श्रममन्त्री श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य राज्यमन्त्री...

आज नेकपा एसका नयाँ मन्त्रीको सपथ

  २०७९-०२-२३        बोली खबर

काठमाडौं । नेकपा एसले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गर्दैछन् । नवनियुक्त मन्त्रीहरु जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिरा केसीले आज सपथग्रहण गर्न लागेका हुन् । नेकपा एसले एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम...

सिलुवामा सुरक्षित गर्भपतन सेवा पुन: सुचारु

  २०७९-०२-२२        boli khabar

पाल्प सिलुवामा सुरक्षित गर्भपतन सेवा पुन : सुचारु भएको छ । गर्भपतन कुनै पनी महिलाले आफ्नो ईक्षा विपरीत गर्भ रहन गएको खण्डमा नावालिका बाहेक स्वयम महिलाले आफ्नो ईक्षामा १२ हप्ता सम्मको गर्भपतन गर्न पाउने वयवस्था रहेको छ । विभिन्न असुरक्षित गर्भपतनलाई न्युनिकरण गर्न पूर्वखोला गाउँपालिका सिलुवा शाखाले सुरक्षीत गर्भपतन...

नेकपा एमाले रामपुरले नबनिर्वाचित जनप्रतिनिधिलाइ दियो शुभकामना

  २०७९-०२-२२        boli khabar

नेकपा एमाले रामपुर नगर कमिटीले नबनिर्वाचित जनप्रतिनिधि हरुलाइ बधाई , शुभकामना तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ। नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष बिस्णु प्रसाद रेग्मीको अध्यक्षता र लुम्बिनी प्रदेश सांसद माननीय युबराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बधाई, शुभकामना तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी...

१६औं जातिय उन्मुलन दिवसमा नबनिर्वाचित दलित महिला सदस्य सम्मान कार्यक्रम

  २०७९-०२-२२        boli khabar

नेपाल उत्पीडित जातिय मुक्ति समाज रामपुर नगर कमिटीले १६ औं जातीय विभेद उन्मुलन दिवसको अवसरमा स्थानीय तहको निर्वाचनमा निर्वाचित दलित महिला सदस्यहरु लाई बधाई तथा सम्मान कार्यक्रम र उपबिजेता दलित महिला सदस्य हरुलाई प्रोत्साहन गर्ने कार्यक्रम गरेको छ। नेपाल उत्पीडित जातीय मुक्ति समाज रामपुर नगर कमिटीका अध्यक्ष डिल बहादुर...

पाल्पाको सत्यवतीमा काँग्रेस माओवादीका सय बढी कार्यकर्ता एमाले प्रवेश

  २०७९-०२-२२        boli khabar

मिलन विश्वकर्मा पाल्पा ः जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । विजयी उम्मेदवारलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा यहाँका एक सय बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी...