पाल्पा । सुर्यालाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। बौदिकाली गाउँपालिका वार्ड न ४ नवलपुर मृतक खुम बहादुर आले मगरको बिमा बापतको रकम श्रीमती तेसरा सिँजाली मगरलाइ २ लाख ९ हजार ६ सयको चेक उहाकै घरमा गएर हस्तान्तरण गरेको हो। मृतक आलेले वि. स. २०७६...
पाल्पा । निस्दी गाउँपालिकाे गल्धामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना तथा निस्दी गाउँपालिकाको समन्वयमा शिविर भएको हो । जनता माध्यमिक विद्यालय गल्धा, ढुंगानावेशीमा भएको २ दिने शिविरमा २ सय ७२ जनाले सेवा लिएका छन । शिविरबाट १ जना कुष्ठ रोगी र १० जनामा...
पाल्पा । नेतृत्व बिकास तथा उद्घोषण तालिम अर्चलेमा सुरु भएको छ । निस्दी गाउँपालिकाको आर्थिक सहयोग र अर्चले महिला उत्थान गाउँ समन्वय समितिको आयोजनामा भएको हो । प्रमुख अतिथि निस्दी गाउँ कार्यपालिका सदस्य मिमश्री बयम्बुले बोल्दै सामाजिक रुपान्तरणका लागि महिला सशक्तीकरण हुन आबश्यक रहेकोले कार्यक्रमको सफलता शुभकामना दिनु भएको...
पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. ३ रिङ्गनेरहमा अभिमुखीकरण तथा पूर्णखोप सुनिश्चितता वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा वडा न ३ रिन्नेरह पुर्बखोलालाइ कोभिड-१९ पुर्ण खोप वडा समेत घोषणा गरिएको छ । सोहि अबसर पारेर नेपाल रेडक्रसले कोभिड-१९ पूर्वतयारी तथा प्रतिक्रिया...
होम राई मगर निस्दि६,अर्चले,पाल्पाले प्रत्येक घरपरिवारलाई धारा सहितको ड्रम वितरण गरेको छ । निस्दी गाउँपालिका पाल्पाको ४ लाख ६० हजार रुपैयाँको आर्थिक सहयोगमा ४ सय ६० घरपरिवार, विद्यालय र स्वास्थ्य चौकीलाई ड्रम सहितको धारा वितरण गरिएको हो । वडालाई पूर्ण सरसफाइ वडा घोषणा गर्न सहयोग पुग्ने उद्देश्यले धारा सहितको...
नेतृत्व बिकास तथा उद्घोषण तालिम अर्चलेमा सुरु भएको छ ।निस्दि गाउँपालिकाको आर्थिक सहयोग र अर्चले महिला उत्थान गाउँ समन्वय समितिको आयोजनामा भएको हो । प्रमुख अतिथि निस्दि गाउँ कार्यपालिका सदस्य मिन श्री बयम्बुले बोल्दै सामाजिक रुपान्तरणका लागि महिला सशक्तीकरण हुन आबश्यक रहेकोले कार्यक्रमको सफलता शुभकामना दिनु भएको छ ।...
नेपाली कांग्रेश रम्भा गाउँपालिका सभापती अशोक फाल नेकपा एमाले प्रवेश गर्नुभएको छ । नेपाली जनताको पार्टी एमालेनै रहेकोले जनताको सेवा एमाले पाटी संगठनवाट मात्र सम्भव रहेकोले एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो । सुरुमा राजनीतिक यात्र नेकपा एमालेलेवाटै गर्नुभएका फालले २०५३ सालमा विविध कारणले माओवादीमा प्रवेश गर्नुपरेको र पछि कांग्रेशमा...
पाल्पा । रामपुरमा दुग्ध दिवस कार्यक्रम मनाईएको छ । जिल्ला भेटरिनरी अस्पपताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पा र सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा कार्यक्रम भएको हो । संस्थाको कार्यालय बेझाड बजार नहरअफिसबाट निकालिएको ¥याली हुलाकरोड बेझाड बजार हुदै पुनः कार्यालयसम्म ¥याली निकालिएको थियो । स्वस्थ जीवन दूध...
पाल्पा । कालीगण्डकी बहुप्राबिधिक शिक्षालय घिरिङ्ग १ पुट्टार तनहुँद्वारा आयोजित ३९० घण्टाको विभिन्न सीप मुलक तालिम सम्पन्न भएको छ।पाल्पा र तनहुँका गरी जम्मा ६० जना सहभागी भएको सिलाई कटाई, सेक्युरिटी गार्ड र मोटरसाइकल मर्मत तालिममा सहभागी प्रशिक्षार्थी हरुलाई तालिम समापनको अबसरमा आयोजित कार्यक्रममा तालिम को प्रमाणपत्र प्रदान गरिएको छ।...
काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज टायरमा समस्या देखिएपछि आकाशबाटै काठमाडौं फर्किएको छ । भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाजको टायरमा समस्या देखिएपछि आकाशबाटै फर्किएको हो । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।...