पाल्पा । रामपुरमा मोटरसाईकल दुर्घटनामा मृतक प्रेम बहादुर सार्कीको श्रीमती मिना कुमारी सार्कीलाई विमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ । रामपुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष, संचालक समिति सदस्यहरु तथा सगरमाथा इन्स्योरेन्स कम्पनी रामपुर शाखा प्रमुख डोलराज श्रेष्ठ मार्फत १ लाख रुपैया चेक हस्तान्तरण गरेको...
काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । तारा एयरको विमान मुस्ताङको थासाङ-२ स्थित मानापाथी हिमालको फेदमा भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् । तारा एयरका अनुसार उक्त विमानमा चालक...
पाल्पा । निस्दी गाउँपालिमा ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने बताउनु भएकाे छ । निस्दी गाउँपालिमा आईतबार भएको पत्रकार भेटघाट कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले उक्त कुरा बताउनु भएकाे हाे । उहाँले अपाङ्गता भएका पहेलो कार्ड वालालाई पनि कार्यविधि बनाएर भत्ता दिने बताउनु भएको हाे ।...
गणतन्त्र दिवसको अबसर पारी रामपुर साहित्यिक प्रतिस्थापन एबम मुक्तक मन्च रामपुरले गणतन्त्र विशेष रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । मुक्तक मन्च रामपुर सस्थाका अध्यक्ष स्वप्निल निरबको अध्यक्षतामा भएको कार्यक्रममा 20जनाको सहभागीता रहेको थियो ।कार्यक्रममा सहभागीहरुले गणतन्त्रका बिषयमा रचना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम रामपुर नगर पालिकाको पर्यटकीय...
पूर्वखोला गाउँपालिका वडा नं. ३ रिङ्गनेरहमा “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम- MEDPA” भन्ने मूल नाराका एड्भान्स सिलाइकटाई तालिम र चप्पल बनाउने तालिम सुरु भएको छ । पुर्बखोला गाउँपालीकाका अध्यक्ष नुन बहादुर सारु प्रमुखको आसन बाट बोल्दै आर्थिक समृद्धिका लागी उद्यमशीलता गर्दै आफु र समाजलाइ रुपान्तरण गर्नका लागि...
रामपुर नगरपालीका १० होस्दिमा डिपबोरिङ्ग सिलन्यास सम्पन्न भएको छ । रामपुर नगरपालीका १० होस्दिमा डिपबोरिङ्गका लागी काम सुरु गरिएको छ । घण्टौ समय लागेर पानी बोक्नु पर्ने बाध्यता रहेका जनताको मुहारमा पानीको काम हुन लाग्दा धेरै खुशी छाएको छ । सङ्घिय खानेपानी तथा सरसफाइ मन्त्रालय बाट एक करोड उनासी...
काठमाडौं । आज गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन।मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १४ वर्ष पुगेको छ । ननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक...
१५ जेठ, काठमाडौं । नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८÷७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड...
पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक घाइते भएका छन् । शनिवार राती करिव ९.३० बजे रामपुर ६ बिजयपुर देखि रामपुर ४ तर्फ जाँदै गरेको मोटरसाइकल रामपुर अस्पताल नजिक कालीगण्डकी करिडोरको बहखोला पुल नजिकै दुर्घटना भएको हो । लु ७३ प ३६०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामपुर नगरपालिका ४ का...
खानेपानि सरसफाई तथा स्वच्छता (वास) सम्बन्धि तीन दिने सचेतना कार्यक्रम पूर्वखोलाको रिङ्नेरहमा सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा पूर्वखोला गाउँपालिका वडा न ३ रिङ्नेरहो बृत्ता बजार र अर्खलडाँडामा गरि ३ दिन सम्म संचालन भएको कार्यक्रममा खानेपानि सम्बन्धि स्वच्छता, बातावरण सफा , घरपरिवार , रहन सहन...