मूख्य समाचार

पूर्वखाेला गाउँपालिका बालबालिकाको अभिभावक बन्ने घाेषणा

  २०७९-०२-१२        बोली खबर

पाल्पा । पूर्वखोला गाउँपालिका पुर्वखोलामा नव निर्वाचित जनप्रतिनिधिसंग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा पूर्वखोला लार्इ अभिभावक विहिन बालबालिकाको अभिभाबक बन्ने अध्यक्ष नुन बहादुर थापाको बताउनु भएको छ । पूर्वखोलाले तय गरेको नारा शिक्षा स्वास्थ्य पर्यटन सडक कृषी सहितको पुर्वाधार, पूर्वखोला विकासको आधार भन्ने नारालाई सार्थकता दिन अगाडि...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको आन्दोलनकारीलाई पाल्पा प्रहरीले पक्राउ

  २०७९-०२-१२        boli khabar

तानसेन : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलन गर्दै आएका ६ जना आन्दोलनकारीलाई पाल्पा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा युवा संघ र अनेरास्वयुवियुका नेता तथा कार्यकर्ता रहेका छन्। युवा संघ र अनेरास्वयुका कार्यकर्ताले मूल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन रोक अभियानको क्रममा प्रहरीले तानसेन आन्दोलन चोकबाट ६ जनालाई पक्राउ...

निस्दीले सामाजिक र आर्थिक बिकासमा जोड दिने : अध्यक्ष सारु

  २०७९-०२-११        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका पाल्पाले सामाजिक तथा आर्थिक बिकासमा जोड दिने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भएको छ । नवनिर्वाचित तथा निवर्तमान जनप्रतिनिधिहरुका लागि स्वागत, बिदाई तथा सम्मान कार्यक्रममा बोल्नु हुँदै उक्त कुरा बताउनुभएको हो । कार्यक्रम बोल्नु हुँदै निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्यालले स्थानीय तह सदस्य निर्वाचन...

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै रामपुरमा अनेरास्ववियुकाे विरोध प्रदर्शन

  २०७९-०२-११        बोली खबर

पाल्पा । रामपुरमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियुले विरोध प्रदर्शन भएको छ । नेकपा एमालेका भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) शहीद बहुमुखी क्याम्पस इकाई कमिटीले मंगलबार अपरान्ह बेझाँड बजारमा प्रदर्शन गरेको हो । विद्यार्थीहरुले बेझाँड बजार नहर अफिस बगैँचा बाट नारा लगाउँदै प्ले...

रामपुरमा दश वडामै पदभार ग्रहण

  २०७९-०२-१०        boli khabar

पाल्पा, रामपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । नव निर्वाचित वडाका जनप्रनिधिहरुले सपथ ग्रहण संगै सोमबार विहानै वडा कार्यालयहरुमा पुगेर सेवा दिन सुरु गरेका हुन । हिन्दु सस्कार र परम्परा अनुसार शुभ साइत हेराएर सबै जसो वडाहरुमा बिहान ११ बजे भित्रै पदभार समालेका छन ।साथै...

रामपुर अस्पतालमा नव निर्वाचित जनप्रतिनिधिलाइ स्वागत

  २०७९-०२-१०        boli khabar

पाल्पा, रामपुर अस्पतालमा नब निर्वाचित जनप्रतिनिधि, अस्पताल प्रमुख तथा चिकित्सकहरुलाई स्वागत गरिएको छ । स्थानीय तह निर्वाचन बाट रामपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधि, अस्पतालका नव नियुक्त अस्पताल प्रमुख तथा डाक्टरहरुलाई स्वागत गरीएको हो । डाक्टर लविन परियारको स्वागतबाट सुरु भएको कार्यक्रममा रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकालले रामपुर...

बौदिकाली गाउँपालीका अध्यक्ष ओझाले पद तथा गोपनियताको सफत ग्रहण

  २०७९-०२-१०        boli khabar

नवलपरासी जिल्ला बौदिकाली गाउँपालीकामा सोमबार नव निर्वाचित पालीका अध्यक्ष प्रकास ओझाले मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोतिमा सपथ ग्रहण गर्नु भए संगै सोमबार नवनिर्वाचित उपाध्यक्ष डिलकुमारी सारुसंगै वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो । सपथ ग्रहण कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमीटि सदस्य बाल प्रसाद ठाडा...

बौदिकालीमा प्राबिधिक शिक्षा, सुत्केरी महिलालाई सेवा, एम्बुलेन्स खरिद र सरकारी जग्गाकाे संरक्षण गर्ने

  २०७९-०२-१०        boli khabar

बौदिकालि गाउँपालिकामा नव निर्बाचित पालीका अध्यक्ष उपाध्यक्ष आफ्नो पद ग्रहण गर्नु भएको छ । पालीकाका अध्यक्ष प्रकाश ओझाले पद ग्रहण गर्दै केहि निर्णय गर्नु भएको छ । गाउँपालीका भित्रका सवै वडाका विपन्न र जेहन्दार विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा आकषिर्क गर्नको लागी प्रतिवडा ७ जनाको दरले प्रति व्याक्ति ५ हजार मासिक...

रम्भा गाउँपालिकामा एमाले विजयी

  २०७९-०२-०९        बोली खबर

पाल्पा । रम्भा गाउँपालिकाको  मत परिणाम सार्वजनिक भएकाे छ । मतगणनामा बिवाद भएपछि केही दिन स्थागित भएकाे थियाे । मत परिणामसंगै एमालेबाट उम्मेदवार बनेका विष्णु प्रसाद भण्डारी र उपाध्यक्षमा राधा कुमारी श्रेष्ठ विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा विजयी भण्डारीले ५ हजार ५८६ मत पाएका छन्...

रामपुरमा एक घर, एक कलरको योजनाः नव निर्वाचित नगर प्रमुख

  २०७९-०२-०७        बोली खबर

पाल्पा, रामपुर नगरपालिकामा निर्वाचित नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरमा एक घर एक कलरको योजना  प्रविधिकसंग सल्लाह गरेर अगाडी बढ्ने बताएका छन् । थापाले शनिबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ५ वर्षे कार्यकाल निजमाती कर्मचारीको ब्यवस्थापन तथा कोभिड संक्रमणमा विच वितेको भन्दै अबको योजना कतिबद्ध भएर विकास योजनामा केन्द्रित...