मूख्य समाचार

रामपुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण

  २०७९-०२-०७        boli khabar

पाल्पा, रामपुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। पुन ः निर्वाचित नगर प्रमुख रमण बहादुर थापाले विहिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनमा विहिबार सपथ ग्रहण गर्नु भए संगै शुक्रबार थापाले नवनिर्वाचित नगर उपप्रमुख बालकुमारी थापा संगै वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउनु...

नेकपा एमाले रामपुरका मेयर उपमेयर मतादाता भेट्दै 

  २०७९-०२-०५        boli khabar

भर्खरै सकिएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेयर पदमा लडेका शिब अर्याल आफ्ना मतदातालाइ भेटन थालेका छन । स्थानीय निर्वाचन २०७९ बैशाख ३० सम्पन्न निर्वाचनमा झिनो मतका साथ पराजित भएका अर्याल बिहीबारको दिन रामपुर २ का बस्ति ,कार्यकर्ता र मतदाता सङ्ग बिताए । मतदाता सङ्ग दुख सुखका कुराकानी...

रामपुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र बितरण

  २०७९-०२-०५        boli khabar

रामपुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृतकाे कार्यालय रामपुरकाे अायाेजनामा प्रमाणपत्र वितरण कार्यक्रम भएको छ । निर्वाचन अधिकृत श्यामप्रसाद श्रेष्ठकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका कार्यवाहक प्रमुख विष्णुदेवि घिमिरे अाचार्य रहनु भएको हाे । उहाले रामपुरमा पाच वर्षको अवधिमा पूरा गर्न नसकेका कामलाई पूरा गर्दै अब रामपुरमा विकास...

रामपुर६ मा नब निर्वाचित जनप्रतिनिधिलाइ स्वागत

  २०७९-०२-०५        boli khabar

रामपुर नगरपालिका वडा नं ६ मा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा २०७४ मा निर्वाचित भई पाच वर्ष कार्यभार सम्हालेका जनप्रतिनिधिलाई फेरि भेटाैला विदाई कार्यक्रम भएको छ । वडा अध्यक्ष हुमनाथ न्याैपानेकाे अध्यक्षतामा कार्यक्रम भएको हाे । गत वैशाख ३० गते भएको स्थानीय तहकाे निर्वाचनमा वडाध्यक्षमा निर्वाचित दिवाकर देवकाेटा, वडा सदस्यहरु...

तानसेन नगरपालिकामा गठबन्धनबाट प्रमुखमा श्रेष्ठ उपप्रमुखमा सिंजाली विजयी

  २०७९-०२-०४        बोली खबर

पाल्पा । स्थानीय तह निर्वाचनमा तानसेन गठबन्धनका उम्मेदवार विजयी भएका छन । तानसेन नगरपालिकाकोे प्रमुखमा सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा प्रतिक्षा सिंजाली विजयी भएको हो । नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ ११ हजार २७३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त...

रामपुर नगरपालिका प्रमुखमा पुनः थापा निर्वाचित उपप्रमुखमा बालकुमारी थापा विजयी

  २०७९-०२-०३        बोली खबर

पाल्पा । स्थानीय तह निर्वाचनमा रामपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रमण बहादुर थापा पुनः निर्वाचित भएकाछन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अधिवक्ता शिव अर्याललाई ३ सय ७३ मतले पराजित गर्दै थापा दोस्रो पटक मेयरमा विजयी भएको हो । थापाले १० हजार ४ सय ५६ मत र अर्यालले १०...

निस्दी गाउँपालिकामा एमालेको ‘क्लिन स्विप’ (तस्बिरसहित)

  २०७९-०२-०२        बोली खबर

पाल्पा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाल्पाको निस्दी गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मुक्त बहादुर सारु ६६५२ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द प्रसाद अर्याललाई ३,१८६ मतान्तरले पराजित गरेका हुन् । पराजित गोविन्द प्रसाद अर्यालले ३४६६ मत...

माथागढी ३, कसेनीमा नेकपा एमालेका तेज बहादुर घर्ती मगरको प्यानल विजयी

  २०७९-०२-०२        बोली खबर

पाल्पा । माथागढी गाउँपालिकाको वडा नं.-३, कसेनीमा नेकपा एमालेका तेज बहादुर घर्ती मगरको प्यानल विजयी भएको छ। घर्ती मगरले १३७० मत प्राप्त गर्नुभएको थियो। भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दिपक थापाले १२१४ मत प्राप्त गर्नुभएको थियो। १५६ काे मतअन्तरले नेकपा एमालेका प्रत्यासी घर्तिमगरकाे प्यानल विजयी बनेका हुन् ।...

निस्दी-६ अर्चलेमा एमालेबाट मेक बहादुर सुनारीकाे प्यानल विजयी

  २०७९-०२-०२        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नं. ६ अर्चलेको मतपरिणाम सार्वजनिक भएको छ । नेकपा एमाले वडा नं. ६ बाट प्रत्यासी मेक बहादुर सुनारीको प्यानल विजयी भएका छन् । सुनारीले ८२४ पराकिलो मतअन्तरले विजयी भएका हुन । गठबन्धनका रुख चिन्हबाट प्रत्यासी बनेका गगन सिं खन्गाहले १०४ मत प्राप्त गरेका थिए...

मध्यरातमा निस्दी-५ गल्धाकाे बिजयी उत्सव (फाेटाेसहित)

  २०७९-०२-०२        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ गल्धाको मत परिणाम मध्यरातमा सार्वजनिक भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी भनिएकाे साविको गल्धामा एमालेका दुर्गा बहादुर सोमैको प्यालन नै बिजयी भएका छन् । सोमैले ३ सय ६६ मत अन्तरले गठबन्धनका प्रत्यासी रुख चिन्हबाट उम्मेदवार बनेको कालुराम सारुलाई...