पाल्पा । रामपुर नगरपालिका वडा नं. ९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिल बहादुर राना सहितको प्यानल विजयी भएको छ । राना ७ सय ६८ मत सहित निर्वाचित भएको हो । एमालेबाट अध्यक्षका प्रत्यासी नेत्र गाहालाई ८२ मतले पछि पार्दै रानाले विजयी हासिल गरेको हो । गाहाले ६ सय...
पाल्पा । निस्दी गाउँपालिका वडा नं. ३ झिरुबासको वडा अध्यक्षमा नेकपा (एमाले)का नविन्द्र सोती सहितको प्यानल विजयी भएको छ । निर्वाचित सोतीले १ हजार २० मतसहित निर्वाचित हुनु भएको हो । उहाँका प्रत्यासी गठबन्धनका उम्मेदवार धनबहादुर खण्डलुकले ३ सय ९३ मतपछि पार्दै सोतीले विजयी हासिल गरेको हो । त्यस्तै...
पाल्पा । रामपुर नगरपालिका २ मा नेपाली कांग्रेसका कृष्ण बहादुर दर्जी विजयी हुनु भएको छ । नेकपा एमालेका प्रतिस्पर्धी कृष्ण बहादुर थापालाई पराजित गर्दै दर्जी विजयी हुनु भएको हो । दर्जीले ९ सय ९ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी थापाले ४ सय १५ मत प्राप्त गर्नु...
पाल्पा । स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेको नेकपा (एमाले) निस्दी गाउँपालिका वडा नं. १ बाकामलाङ्गबाट आफ्नो विजयी यात्रा सुरु गरेको छ । वडा नं. १ को अध्यक्षमा ७ सय २५ मतका साथ नेकपा (एमाले)बाट यम बहादुर राना निर्वाचित भएको हो । यस अघि नेकपा नेपालीे कांगेसले निरन्तर विजयी हासिल...
पाल्पा । निस्दी गाउँपालिकामा ढिला गरी मत गणना सुरु भएको छ । सर्वदलिय बैठक बस्न ढिला भएका कारण मतगणना गर्न ढिला भएको निर्वाचन कार्यालयले बताएका छन् । मतगणना निस्दी गाउँपालिका वडा नं. १ बाकमलाबाट सुरु गरेको छ । निस्दीमा जम्मा मतदाता संख्या १५ हजार ५ सय ४५ मत रहेको...
पाल्पा । स्थानीय तहको निर्वाचनमा पाल्पाका सबै पालिकाहरुमा उत्साहजनकपूर्ण रुपमा सम्पन्न भएको छ १० स्थानीय तह रहेको पाल्पा जिल्लामा २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको छ । निर्वाचन अधिकारीका अनुसार बिहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदानमा मतदाताहरु उत्साहपूर्ण सहभागिता रहेको जनाएको छ । १०...
पाल्पा । स्थानीय तह निर्वाचनका लागि आज देशभर मतदान हुदैछ । तोकिएका कर्मचारी, सुरक्षाकर्मी र आवश्यक सामग्री पाल्पाका मतदानस्थलमा पुगेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक सामग्री बुझी सम्बन्धित केन्द्रमा पुगेका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा जिल्लामा १ लाख...
पाल्पा । जिल्लाको माथागढी गाउँपालिका वडा नं.-७, रहवासको धनुवाटोलमा ढुंगा-माटोले पुरेर ७८ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ। घर लिप्नको लागि घरदेखि करिब एक किलोमिटर टाढा रहेको बनमा गएर रातो माटो खन्ने क्रममा एक्कसी ढुंगा-माटो खसेर माथागढी-७, रहवास- धनुवाटोल कि ७८ वर्षीया रिमा सरा लाम्काहा भन्ने डिल्ली सरा लाम्काहाको ...
काठमाडौं । नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि (बिहीबार) मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।...
पाल्पा । स्थानीय तह निर्वाचनकाे पूर्व सन्ध्याम नेकपा एमालेका रामपुरले चुनाबी कोण सभामा सम्पन्न गरेकाे छ। नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले बोल्दै देशको नक्सा फेर्न सक्ने एमालेले देशको मुहार फेर्ने बताउदै एमाले मात्र यस्तो पार्टी हो जसले जन भावना बुझेर ठुलो तथा सानो सबै खाले बिकास गर्न...