पाल्पा । स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो । मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र...
पाल्पा । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) तर्फबाट मेयर तथा उपमेयर उम्मेदवारका बीच पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एमाले)को तर्फबाट चुनावी मैदानका उक्रिनु भएका प्रमुख तथा उपप्रमुखको आम समुदायका लागि संकल्प तथा प्रतिवद्धता विषयमा कार्यक्रम भएको हो । पत्रकारहरुको प्रश्नमा नेकपा (एमाले)को तर्फबाट प्रमुख पदमा...
पाल्पाको चरचरेमा सामान बोक्ने गाडी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । २ घाइते भएका छन् । बुटवलबाट पाल्पाको रामपुर तर्फ जाँदै गरेको लु १ च ७७८० नम्बरको गाडी तिनाहु गाउँपालिका ३ चरचरेमा दुर्घटना हुदा रामपुर ३ गण्डकीढिक स्थायी घर भइ रामपुर ५ बेझाडका सुर्य प्रसाद श्रेष्ठको ज्यान...
पाल्पा । रामपुर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार शिव अर्यालले ‘डिजिटिल रामपुर’को अवधारणा अघि सारेकाेछ । “रामपुर नगरको केन्द्रबाट टाढा रहेका वडाका नागारिकले सेवा पाउन अब केन्द्र धाउने होइन, वडाबाटै घरमै बसी बसी सेवा लिन पाउने गरी डिजिटल अवधारणा ल्याएकाे हाे । नगर प्रमुख पदमा निर्वाचित भएमा...
पाल्पा । नेपाली कांग्रेस रामपुरले स्थानीय तह निर्वाचन २०७९ को संकल्प पत्र सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचनमा जनताको घरदैलोमा पुग्ने एजेण्डा सहितको पत्र सार्वजनिक गरेको हो । ‘सबल स्थानीय सरकार नेपाली कांग्रेसको रहर, समुन्नत र समृद्ध हाम्रो रामपुर शहर’ भन्ने नारा सहितको संकल्प पत्र प्रस्तुत गर्दै सुशासन...
पाल्पा । अगामी स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले निस्दीको उपाध्यक्षमा तिरन कुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठले, महिला सशक्तीकरणसंगै समृद्धि निस्दीको लागि उपाध्यक्षको उम्मेदवारी दिएको बताएका छन् । निर्वाचित भएपछि सबैभन्दा पहिला निस्दीका महिलाको सशक्तीकरणमा जोड दिदै , घरेलु तथा महिला हिंसाको अन्त्य गरी समृद्धि निस्दीको लागि...
पाल्पा । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले रामपुर नगरपालिका प्रचारप्रसार तथा घरदैलो तिव्रता बढाएको छ । आज (सोमबार) रामपुर नगरपालिका वडा नं. ३ मा घरदैलो कार्यक्रम सहित कोण सभा सम्पन्न भएकोछ । घरदैलो कार्यक्रममा कार्यकर्ता उत्साहित भएर सहभागि भएको नेकपा एमालेले जनाएको...
काठमाडौं । सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।
स्थानिय तहको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेको चुनावी प्रचारप्रचार कार्यक्रमको शिलशिलामा आज रामपुरमा आक्रमण भएको नेकपा एमालेले जनाएको छ । नेकपा एमाले रामपुर नगरकमिटि पाल्पाले प्रेस विज्ञप्ती निकालेर शान्तिपूर्ण रुपमा आफूहरुले रामपुर नगरपालिकाको वडानम्बर १० मा कार्यक्रम गरिरहेका बेला नेपाली कांग्रेसका कार्यकर्ताले हातहतियार सहित आफ्ना कार्यकर्तामाथी आक्रमण गर्नु दुःखद...
पाल्पा । स्थानीय निर्वाचनको सम्बन्धमा नेकपा एमालेका नगर प्रमुख उपप्रमुख सहितका उमेम्वारहरुले प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रम गर्दै गर्दा आज शिकोडाँडामा नेपाली काग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन । विहान देखि वडा नं. १० को विभिन्न स्थान हुँदै सिकुवाडाँडामा जम्मा भएका त्यस टोलका दाजुभाई, दिदीबहिनीसंग परिचय एवं मत माग्ने काम...