पाल्पा । नेकपा एमालेमा पार्टी पर्बेश कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा न २ मा नेकपा माओवादी केन्द्रका र नेपाली कांग्रेसबाट १५ जना सदस्यहरु पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन । वडा न २ का वडा कमिटी अध्यक्ष अमरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी...
पाल्पा, पाल्पाको रामपुरमा सामुहिक तीन दिने ईहि यज्ञ (बेल विवाह) तथा व्रतबन्ध सुरु भएको छ । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा कन्या (कुमारी) हरुको ईहि र बटुक (कुमार)हरुको व्रतबन्ध नेवारी संस्कृति र परम्परा अनुसार यज्ञ सुरु भएको हो । बिहीवार देखि १० गते शनिबार सम्म सञ्चालन हुने यज्ञको विहिबार...
पाल्पा, रामपुरमा निर्वाचन कार्यालय स्थापना भएको छ ।निर्वाचन आयोगले विहिबार देशै भरका ७ सय ५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । यता पाल्पाका दशवटै स्थानीय...
पाल्पा, पाल्पाको रामपुरमा सामुहिक तीन दिने ईहि यज्ञ (बेल विवाह) तथा व्रतबन्ध सुरु भएको छ । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा कन्या (कुमारी) हरुको ईहि र बटुक (कुमार)हरुको व्रतबन्ध नेवारी संस्कृति र परम्परा अनुसार यज्ञ सुरु भएको हो । बिहीवार देखि १० गते शनिबार सम्म सञ्चालन हुने यज्ञको विहिबार...
पाल्पा । बैशाख ३० गते हुने असन्न स्थानीन तहकाे निर्वाचनका लागि निस्दी गाउँपालिका पाल्पामा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको छ । स्थानीय निर्वाचनलाई लक्षित गर्दै कार्यालय उद्घाटन गरेको हो । निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रिया सम्बन्धि...
। नेकपा एमालेले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बगनासकाली गाउँपालिकाका लागि उम्मेद्वार टुंगो लगाएको छ । पार्टीले गाउँपालिका अध्यक्षमा सरस्वती चिदी दर्लामी र उपाध्यक्षमा हरि प्रसाद पाठकलाई उठाउने निर्णय गरेको एमाले प्रदेश कमिटि सदस्य एवम् बगनाकाली इन्चार्ज देबीप्रसाद बस्यालले बताउनुभयो । अध्यक्षकी उम्मेदवार चिदी हाल...
पाल्पा । निस्दी गाउँपालिका, पाल्पाको परीक्षा केन्द्रबाट यसवर्षको एसइइ परीक्षामा २ सय ४९ जना विद्यार्थीले परीक्षा दिँदैछन । आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने परीक्षामा निस्दीबाट १२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुँदैछन । जसमध्ये जन्ता माध्यमिक विद्यालय निस्दी – ५ , गल्धा , ढुंगानाबेसी केन्द्रबाट ६ वटा विद्यालयका विद्यार्थीले...
पाल्पा । राष्ट्रिय युवा संघ नेपाल, रामपुर नगर कमिटी गठन भएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको गत चैत्र १९ गतेको बृहत भेलाबाट तय गरिएको राष्ट्रिय युवा संघ नेपालको अधिबेशनबाट अध्यक्ष सहितको कमिटीले पुर्णता पाएको हो । राष्ट्रिय युवा संघ नेपाल पाल्पा...
पाल्पा । रामपुर नेवा:समाज रामपुरले बेल बिबाह सम्बन्धि जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रम गरिएको छ । संस्थाका कोषाध्यक्ष राजकुमार श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रममा ८ गते देखि १० गते सम्म हुन गइरहेको बेल बिबाहका कार्यक्रमको बिषयमा जानकारी गराइएको छ । कार्यक्रमको बिषयमा जानकारी समाजका अध्यक्ष बाबुराम श्रेष्ठले गराउनु...
स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय बीर बहादुर डाला, ६५ वर्षीय कुल कुमारी कनौज, ४५ वर्षीय हिरा डाला, २५ वर्षीय शर्मिला सारु, ६-७ महिनाको नाम नखुलेको बालक रहेका...