पाल्पा, रामपुर नगरपालिका वडा नं. ६ ले पाँच भित्र वडामा भएको विकास निर्माण र सञ्चालन भएका गतिविधिहरुलाई समेटेर तयार गरेको ‘पाँच वर्षे यात्राका पदचापहरु, वडा विकास पुस्तिका–२०७८’ सार्वजनिक गरेको छ । आफ्नो कार्यकालको ५ बर्षे यात्रा समेटेर पदचाप निकालिएको हो । स्थानीय तह निर्वाचन संगै जनप्रतिनिधिहरु आए पछि भएका...
अखिल नेपाल महिला संघ १० औ जिल्ला अधिबेशन शनिबार सम्पन्न भएको छ । तानसेन नगरपालिका सभा हलमा भएको अधिबेशनको खुला सत्रमा नेकपा एमाले पोलिट्व्युरो सदस्य ठाकुर गैरेको प्रमुख आथित्थ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि पोलिटव्युरो सदस्य गैरेले बोल्दै अनेमसंघले राष्ट्र निर्माण र राजनैतिक सामाजिक रुपान्तरणका लागी खेलेको भुमिकाको...
पाल्पा । रामपुरमा प्रथम म्याराथन दौड प्रतियोगिता हुने भएको छ । रामपुर युवा क्लवले चैत १२ गते शनिबार महिला पुरुषका लागि खुल्ला म्याराथन दौड प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका सन्दर्भमा क्लवले पत्रकार भेटघाट गरी जानकारी दिएको छ । क्लवका अध्यक्ष छमबहादुर दरैको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष...
यूवा संघ नेपालका केन्द्रिय सचिव तथा एमाले नेता तुल बहादुर अधिकारीले आफ्नी स्वर्गिय धर्मपत्नीको सम्झनामा प्रेस चौतारी नेपाल पाल्पा अन्र्तगत पत्रकारीता अक्षयकोष स्थापना गर्नुभएको छ । अधिकारीले जिवनसङ्गिनी स्व .प्रतिक्षा अर्याल अधिकारीको जन्मदिन तथा बैबाहिक बर्षगाँठको अवसरमा प्रतिक्षा अर्याल अधिकारी पत्रकारीता पुरस्कार स्थापना गर्नुभएको हो । अधिकारीले आफ्नी श्रीमती...
पाल्पा । निस्दी गाउँ पालिकामा युवा संघ गठन निस्दी गाउँ राष्ट्रिय युवा संघ नेपाल निस्दी गाउपालिकाको भेला बसेको छ । निस्दी गाउपालिकाको बहुउद्देश्यीय सभाहलमा भएको भेलामा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिब तुलबहादुर अधिकारि रहनु भएको हो । सचिब अधिकारिले बोल्दै पार्टीले न्याय समृद्धिको लागी लड्ने , राष्ट्रिय स्वाधीनता...
पाल्पा । साना दलको अस्तित्व जोगाउन सरकारले अध्यादेश ल्याउन सक्ने गृहमन्त्री खाणले बताएका छन् । पाल्पा जिल्ला रामपुर नगरपालिकाले निर्माण गरेको प्रशासनिक भवनको उद्घाटनका लागि शनिबार गृहमन्त्री बालकृष्ण खाणले उक्त कुरा बताएका हुन् । गृहमन्त्री खाँणले रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै गृहमन्त्री खाणले स्थानीय निर्वाचन बिकास निर्माणको...
पाल्पा । ‘जिम्मेवार व्यबसाय बिकास र समृद्धिमा हाम्रो प्रतिबद्धता लगानीको सुनिश्चितता र रोजगारीको श्रीजना आजको आबश्यकता’ भन्ने नारा सहित नेपाल राष्ट्रिय उद्योग व्याबसायी महासंघको प्रथम भेला शनिबार रामपुरमा सम्पन्न भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले बोल्दै एमाले समाजबादको लक्ष्य बोकेर हिडेको पार्टी हो ।जसले...
पाल्पा । नेकपा एमाले वडा न ८ ले वडा कार्यालय उद्घाटन गरेको छ । नेकपा एमाले प्रदेश कमिटी सदस्य टंकनाथ खनालको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । उद्घाटन गर्दै प्रमुख अतिथि खनालले बोल्दै रामपुर नगरपालिकामा काङ्ग्रेस नेतृत्वको सरकारले देखिने काम के गर्यो भन्दै रामपुर ८ मा प्रदेश सरकारका तर्फ...
पाल्पा । गृहमन्त्री बालकृष्ण खाण आज पाल्पाको रामपुर आउने भएको छ । रामपुर नगरपालिका नगर कार्यपालिकाको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटनका लागि आउन लागेकाे हो । रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको निर्माण पुरा भएर सेवा शुरु भएसँगै गृहमन्त्री खाणबाट भवनको उद्घाटन गर्न लागिएको नगरपालिकाले जनाएको छ । भवनको दिउँसो १...
पाल्पा । गल्याङ ३ ललेङका करिव ७५ वर्षिय देवाखर भट्टराई लौरो टेक्दै नगरपालिकाको कार्यालय पुग्नुभयो । नगर प्रमुखलाई भेट्नका लागि १५ जना प्रतिक्षामा थिए । उमेरले पाको र शारिरिक रुपमा कमजोर देखेपछी नगर प्रमुखको सचिवालयमा कार्यरत कर्मचारीले भट्टराईलाई प्रतिक्षामा राखेनन् । उनलाई पालो कुर्न नपर्ने भन्दै मेयरलाई भेट्न जानुस...