प्रेस चौतारी नेपाल पाल्पा शाखाले रामपुरमा स्थानीय तहका नेता तथा पत्रकार बिच संग अन्तरक्रिया गरेको छ ।रामपुरमा आयोजित अन्र्तक्रियामा नेकपा एमालेबाट स्थानीय पार्टी प्रमुखहरुसंग समसामयिक विषयमा अन्तरक्रिया गरेको हो ।अन्र्तक्रियामा ५ वर्षे कार्यकालको समिक्षा , स्थानीयतहका राम्रा काम र उपलब्धीहरुलाई संस्थागत गर्ने निर्णय गरिएकोछप्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण...
सामुदायिक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुका लागि ३ दिने पुन ताजगी तालिम शुरु भएको छ ।पुर्बखोला गाउँपालिका ५ बिरकोट स्वास्थ्य चौकीको सभाहलमा भएको तालिममा पुर्बखोला गाउँ पालिकाका वडा नः (१ , ५ र ६ )का सिलुवा, बिरकोट र हेक्लाङका महिला स्वास्थ्य स्वयम् सेबिकाहरुलाई दिइएको हो । समुदायमा रहेका सबै महिला...
पाल्पा । फागू पूर्णिमा अर्थात रंगहरुको पर्व होली आज देशभर बिभिन्न रङ, अविर र लोला खेली होली पर्व मनाइदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई राजधानी लगायत देशका पहाडी भागहरुमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइदैछ...
नेकपा एमाले पाल्पा क्षेत्र न१ समन्वय कमिटीको बैठक सम्पन्न भएको छ । रामपुर ९ अर्बसिङ्गमा सम्पन्न बैठक मा निर्वाचन लक्षित विभिन्न बिषयमा निर्णय भएको छ । क्षेत्रिय कमिटी उपाध्यक्ष नबिन्द्र थापा सोतीको स्वागत बाट सुरु भएको बैठकमा ३ हजार१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको छ ।...
पाल्पा । निस्दी गाउँपालिका वडा नं. ४ मित्यालको अर्चभज्याङ्गका तिल बहादुर सारु लालीगुराँस टिप्न जाँदा लडेर गम्भिर घाईते भएका छन् । १४ बार्षिय सारु लालीगुराँस टिप्न जादा ढुङ्गाले किचेर दाहिने खुट्टा भाँचिएको छ । मित्याल प्रहरीचौकी रुक्सेभज्याङ्गका अनुसार स्कूलबाट घर फर्किदै गर्दा बल्ढयाङ जंगलमा सार्थीहरुसंग लालीगुराँस टिप्न गएका थिए...
पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर-७, ज्यामिरेको हुबासमा पहिलो पटक बिजुली बत्ती बलेको छ । विगत लामो समय देखि बिजुली बत्तीको पर्खाइमा रहेका निस्दी ज्यामिरे, हुबास गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीय खुसी भएका हुन् । बत्ती नपुग्दा निराश भएका स्थानीय जनता अहिले भने उत्साहित भएका हुन् । साविक...
पाल्पा, निम्बार्क वैष्णव परिषद नेपालको पाँचौ केन्द्रीय महाधिवेशन केन्द्रिय कार्यालय चापाकोट नगरपालिका ६ केलादी धाममा हुने भएको छ । नयाँ नेतृत्व चयनको लागि चैत्र ६ देखि ८ गते सम्म राधादामोदर मन्दिर (नेपाल निम्बार्क पीठ) मा अधिवेशन हुन भएको हो। २०१३ सालमा स्थापना भएको केलादि धाम पाल्पा ,स्याङ्जा र तनहुको...
पाल्पा । तानसेनको नारायस्थानमा रहेकाे अमर नारायण मन्दिरको छानो खसेको छ । बुधबार दिउँशो २ बजेतिर नारायण मन्दिरको छानो खसेको स्थानीय बासिन्दाले बताएका छन् । मन्दिरको दाेस्रो तलाको छानोको केही भाग खसेको स्थानीय बासिन्दाले बताएका छन् । जीर्ण भएको छाना खसेको हुनसक्ने बताइएको छ । लामो समयसम्म मर्मत हुन...
पाल्पा । प्रहरीले लागूऔषध सहित पाल्पाको दुई स्थान बाट तीन जना युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले मंगलबार मोटरसाइकलमा लागूऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा ताराखोला गाउँपालिका–१, बाग्लुङ बस्ने २१ वर्षका नितेष घर्तीमगर, काठेखोला गाउँपालिका–५, बाग्लुङ बस्ने २० वर्षका मोहन श्रीस र बाग्लुङ् नगरपालिका–३, बाग्लुङ...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ । यसअघि नेपाली बजारमा सुनको मुल्य यति धेरै कहिल्यै थिएन । मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार...