पाल्पा । अखिल नेपाल महिला संघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । अखिल नेपाल महिला संघ वडा कमिटीको आयोजनामा रजघरा बजार परिक्रमा गरी सुरु गरिएको दिवसमा वडा कमिटी समेत गठन गरेको छ । रामपुर नगरपालिका वडा न ३ मा अनेमसंघ गठन भएको हो । यमकान्ति पराजुलिको अध्यक्षतामा सदस्यीय...
आज र्माच ८ अन्तराष्ट्रिय श्रमीक महिला दिवस विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरी मनाईदै छ । यस वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (आठ मार्च) को नारा राष्ट्रिय नारा ः ’सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ अन्तर्राष्ट्रिय ः ‘Gender Equality Today For a Sustainable Tomorrow’ भनी मनाईदैछ...
खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता भन्ने नारा सहित खाद्य स्वच्छता सम्बन्धि गोष्ठी रामपुरमा सम्पन्न भएको छ । रामपुर उद्योग बाणिज्य संघ रामपुरको समन्वय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठको अध्यक्षतामा भएको...
बासुदेव ढकाल सस्कृती तथा अध्ययन अध्यापनमा सीप विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम रामपुरमा भयकोछ । रामतुल्सी मा बि, गङगा मा बि र दरै ठाटि माबी रामपुरको आयोजनामा होटल नमस्ते पाल्पामा भयको अन्तरकृयामा मदन पुरस्कार बिजेता वरिष्ठ साहित्यकार अमर न्यौपानेले पठन सस्कृती, शिक्षण सिकाइ कला र अनुभव बारेमा सहजीकरण गर्नु भयको...
पाल्पा । मगर चलचित्र ‘माराङ’को च्यारेटी सो प्रदर्शन सम्पन्न भएको छ । शनिवार पाल्पा रामपुरको न्यूश्रीनगर होटलको सभा हलमा प्रदर्शन सम्पन्न भएको हो । प्रर्दशन मगर रेन्जा क्लव रामपुरको आयोजनामा भएको प्रर्दशन कार्यक्रममा प्रमुख अतिथि एकीकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष राम बहादुर हिस्की थापाले मगर साँस्कृतिलाई संरक्षण गर्दै...
राष्ट्र व्यापी महिला अधिकार अभियानइस्लामी संघ नेपालको आयोजनामा देश व्यापी रुपमा सन्चालन भैरहेको छ ।फाल्गुन २० गते देखि २६ गते सम्म देश व्यापी महिला अधिकार अभियान हुने भएको हो ।११२औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अबसरमा सन्चालन भएको अभियान अन्तर्गतइस्लामी संघ नेपाल पाल्पा इकाइले पनि शुक्रबार देखी हजरत बेलाल जाने...
अखिल नेपाल महिला संघ वडा न १० वडा कमिटी गठन भएको छ ।वडाको सुर्यगौडामा भएको कार्यक्रममा निर्मला भट्टराईको अध्यक्षतामा ४७ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा जमुना अधिकारी सचिब जनुका भट्टराई उपसचिव चिनमाया कुमाल र शान्ति खनाल रहनु भएको छ ।तस्तै सचिवालयमा मिना कोइराला र तेजकुमारि...
पाल्पा । जिल्ला अन्तर्गतको माथागढी गाउँपालिका वडा नं ७ रहवासको नव निर्मित वडा कार्यालय भवनकाे उद्घाटन सम्पन्न भएको छ । नव निर्मित भवन प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले उद्घाटन गरेकाे हाे । अध्यक्ष थापाले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना अनुरूप कार्यालय...
दलित बर्ग उत्थान समन्वय नगर समितिको आयोजनामा उद्घोषण तालीम सुरु भएको छ । समितिका उपाध्यक्ष केश बहादुर नेपालीको स्वागत बाट सुरु भएकसुरु भएको कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा प्रमुख अतिथि रहनु भएको हो । नगर प्रमुख थापाले बोल्दै आफ्नो बिकास र राज्यको मुलधारमा आउन मेहनत साथ सिक्ने...
काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी विदा दिने निर्णय भएको जनाएको छ । गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।