मूख्य समाचार

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फोकोफन) रामपुर पाल्पाले ज्ञापन पत्र बुझायो

  २०७८-१०-२२        boli khabar

पाल्पा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फोकोफन) रामपुर पाल्पाले धर्ना दिई ईलाका प्रशासन कार्यालय रामपुर र रामपुर सव बन डिभिजन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघले थालेको कदममा ऐकेबद्धता जनाउँदै स्थानीय महासंघ रामपुरले पनि शुक्रबार विरोधका कार्यक्रम गरेको...

माथागढी गाउँपालिकाका स्वास्थ्यकर्मी स्वास्थ्य सेवा अभियानमा

  २०७८-१०-२०        boli khabar

पाल्पा। जिल्लाको माथागढी गाउँपालिकाका अधिकांश स्वास्थ्य संस्थाहरुले (स्वास्थ्य चौकी ) गाउँपालिका भित्रका विशेष नागरिक (जेष्ठ तथा अपांग) हरुलाई घरमै गई स्वास्थ्य जाँच गरिनुका साथै स्वास्थ्य सेवा प्रदान गरेका छन। समाजमा रहेका विशेष नागरिकहरुले स्वास्थ्य संस्थामा उपस्थित भइ आफ्नो स्वास्थ्य परिक्षण गर्न नसक्ने अवस्थालाई मध्यनजर गरि आफ्नै निवासमा उपस्तिथि जनाएर...

माथागढीको खहरेखोलामा पक्की पुल बन्दै: मन्त्री घर्तीद्वारा शिलान्यास

  २०७८-१०-२०        बोली खबर

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकामा अवस्थित खहरे खाेलामा (सुज्जर खाेला) पक्की पुलकाे शिलान्यास भएकाे छ ।  लुम्बिनी प्रदेशका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीद्वारा बुधबार शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेशका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय रमा घर्तीले आफू...

निस्दीमा कर्मचारीलाई कोभिड १९ पुष्टि अत्यावश्यक बाहेकका सेवा बन्द

  २०७८-१०-१९        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका पाल्पाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोभिड १९ देखिएपछि आगामी माघ २० देखि २३ गतेसम्मको लागि अत्यावश्यक स्वास्थ्य तथा पशु बाहेकका सबै सेवा स्थागन गरिएको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताएका छन् । यसभन्दा अगाडि स्वास्थ्य मापदण्डको...

जेठ ४ मा स्थानीय चुनाव गर्न प्रधानमन्त्री र निर्वाचन आयोगबीच समझदारी

  २०७८-१०-१८        बोली खबर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ । आज आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो । निर्वाचन आयागले जेठ ५ गतेअगावै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिइरहेको थियो । त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले...

सोनाम ल्होछारमा भाेली देशभर सार्वजनिक विदा

  २०७८-१०-१८        बोली खबर

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनकि संघसंस्थाहरुमा सार्वजनकि बिदा दिने  निर्णय...

रामपुरमा मसाल जुलुस सहित विरोध प्रदर्शन

  २०७८-१०-१८        बोली खबर

पाल्पा, नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले रामपुरले बेझाँडमा सरकार विरुद्ध मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ नेपाल रामपुर नगरकमिटी तथा अनेरास्ववियु रामपुरले सोमबार साँझ मूल्य वृद्धि, असंवैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने चलखेलका विरुद्ध विरोध प्रदर्शन गरेको हो । विरोध...

निस्दी गाउँसभाले विभिन्न विधाका उत्कृष्टलाई सम्मान (सुची सहित)

  २०७८-१०-१७        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका पाल्पाले दशौं गाउँसभामा विभिन्न विधामा उत्कृष्टलाई सम्मानित गरेको छ । गाउँसभाले विद्यालयमा कार्यरत लेखापाल र बालबिकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताको मासिक तलबमा समेत वृद्धि गरेको छ । माघ १६ गते आइतबार बसेको गाउँपालिकाको दशौं गाउँ सभाले उत्कृष्ट कर्मचारी देखि कलाकार, शिक्षक, कृषक, स्वास्थ्यकर्मी तथा खेलाडीलाई...

मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन

  २०७८-१०-१६        boli khabar

  काठमाडौँ /माघ १५ : विगत ६ वर्षदेखि मिडिया शोध, पत्रकारको क्षमता अभिवृद्धि तथा स्वतन्त्र र जिम्मेवार प्रेसको क्षेत्रमा कार्यरत सस्था मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क (MFC-CN) को सदस्यमा चयन भएको छ । जनवरी २०२० मा स्थापना गरिएको मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क (MFC-CN) प्रेस स्वतन्त्रता र मिडिया...

निस्दी गाउँपालिका पाल्पाको दशौं गाउँ सभा सम्पन्न

  २०७८-१०-१६        boli khabar

पाल्पा – निस्दी गाउँपालिका पाल्पाको दशौं गाउँ सभाको समुउदघाटन समारोह सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको सभाअध्यक्षतामा भएको सभामा उपाध्यक्ष रिता कुमारी अर्यालले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । सभामा उपाध्यक्ष खनालले चालु आर्थिक वर्षको स्वीकृत योजना तथा कार्यक्रम संशोधन एवं रकमान्तर सहित पालिकाको संचित...