पाल्पा । सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ । वर्षेनी पहिरोका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरुङ निर्माण गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास...
रामपुर । नेपाल औषधी व्यवसायी संघ क्षेत्रीय समितिले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस कोभिडको तेस्रो लहर बढे संगै आफ्नो सामाजिक उत्तर दायित्व बहन गरेको समितिले जनाएको छ । जनताको प्रत्यक्ष सम्पर्क हुने कार्यालय इलाका प्रशासन कार्यालयमा स्वास्थ सामाग्री हस्तान्तरण गरेको हो ।नेपाल औषधी व्यवसायी संघका...
पाल्पा। माथागढी गाउँपालिकाको कार्यालयमा कार्यरत अधिकांश कर्मचारीमा कोरोना पोजिटिभ रिपोर्ट देखिएसँगै अत्यावश्यक सेवा बाहेक निरन्तर दिदैँ आएको अन्य सेवा बन्द हुने भएको छ। गाउँपालिकाले मिति २०७८/१०/०४ गते सेवा प्रदायकहरुका लागि एक अत्यन्त जरुरी सूचना प्रकाशित गरि निरन्तर रुपमा दिदैँ आएको सेवा प्रदान गर्न नसकिने बताएको छ। गाउँपालिकाको कार्यालयमा कार्यरत...
पाल्पा । ६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले निस्दी गाउँपालिका १ का ५७ वर्षीय उजरसिंह आलेलाई मंगलवार पक्राउ गरेको छ । पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ३ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनुभयो ।...
रामपुर नगरपालिका–६ तिसमुरे, माझटोलमा १३ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति स्थापना गरिएको छ । गौतम बुद्ध चिल्ड्रेन पार्कमा रामपुर नगरपालिका ६ नं. वडाको अर्थिक सहयोगमा निर्माण गरीएको मूर्ति स्थापना गरिएको हो । मूर्तिको सोमबार बौद्ध परम्परा अनुसार पुजा गरी एक समारोहका विच अनावरण गरिएको हो । रामपुर नगरपालिका...
रामपुर। नेकपा एमालेको नवौं जिल्ला अधिबेशन बाट निर्वाचित जिल्ला सदस्य हरुलाइ नेकपा एमाले रामपुर नगर कमिटीद्वारा बधाइ तथा सम्मान कार्यक्रम स्वास्थ्य मापदण्ड अपनाएर आज सम्पन्न गरेको छ। नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष बिस्णु प्रसाद रेग्मी को अध्यक्षतामा र नेकपा एमाले प्रदेश न ५ प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको प्रमुख...
काठमाडौं । प्रदेश २ काे स्थायी राजधानी जनकपुरधाम प्रस्ताव पारित भएकाे छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेपछि स्थायी राजधानी जनकपुर कायम भएकाे हाे । सभामुख सराेज यादवले मतदान प्रक्रियापछि आएकाे परिणामअनुसार प्रदेश २ काे स्थायी राजधानी जनकपुरधाम कायम...
पाल्पा, रामपुर नगरपालिका ७ किसानबारीमा योग हल निर्माण भएको छ । रामपुर नगरपालिका, विभिन्न समिति र स्थानियहरुको सहयोगमा हल निर्माण भएको हो । सातौं राष्ट्रिय योग दिवसको अवसरमा योग सप्ताहका विच योगहलको शनिबार उट्घाटन गरिएको छ ।हलको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले निरोगी र स्फुर्तिको...
पाल्पा, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले वन क्षेत्रमा ठूलो दुर्घटना हुने बताएका छन् । बोली खबरसंग विशेष कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् । जनताको अधिकार सुनिश्चिका लागि आन्दोलित रहेको बताएका छन् । वन क्षेत्रको सिंगो प्राकृतिक स्रोतमा स्थानीय जनताको अधिकारी कसरी सुनिश्चित गर्नेका...
पाल्पा, रामपुर नगरपालिका १ स्याउलिबजारमा २७ गते देखि भलिबल प्रतियोगिता भैरहेको छ ।शुक्रबार भएको खेलहरुमा भलिबल प्रतियोगिता ,डोरि तान्ने ,सटफुट र नृत्य प्रतियोगिता भएको छ। जसमा भलिबल प्रतियोगितामा नवलपुर डेढगाउ प्रथम भएको छ । डेढगाउले घिरिङ गाउपालिका १को टिमलाइ बेस्ट अफ फाइब खेलमा सोझो सेटमा जित हात पारेको हो...