पाल्पा:- “हाम्रो माथागढी हाम्रो सान,समृद्ध माथागढी हाम्रो पहिचान” भन्ने मूल उद्देश्य सहित माथागढी गाउँपालिका,पाल्पाकाे दशाैं गाउँसभा गाउँपालिकाको सभाहल,झडेवामा सम्पन्न भएको छ । गाउँ सभाका अध्यक्ष सन्तोष थापाले आफू प्रतिनिधिका रुपमा निर्वाचित भएसँंगै जनताका सामू आफूले राखेका सक्दो मागहरू पूरा गरेको र केही मागहरू पूरा गर्ने अठोटका बाबजुद लाग्दा पनि...
पाल्पा, रामपुर नगरपालिकाको १० औँ नगर सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ अन्तर्गतकारकमान्तर गर्दै रामपुर नगरपालिकाको १० औँ नगर सभा सम्पन्न भएको हो । नगर सभाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरको विकासका स्थानीय सरकार आफ्नो क्षमताले भ्याए सम्म प्रयत्नशिल रहँदै आए पनि...
पूर्वखोला गाउँपालिकाले दसौं गाउँसभा सम्पन्न गरेको छ । पूर्वखोला गाउँपालिकाले पालिकाको दसौ गाउँसभा पूर्वखोला गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको हो । गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले गाउँपालिकाले तय गरेको नारा “ शिक्षा, स्वास्थ्य, कृषि पर्यटन सहितको पूवाधार , पूर्वखोला विकासको आधार भन्ने मुल नारा सहित पूर्वखोलाको दशौं गाउँसभा गर्न सफल रहेको...
रामपुर, राष्ट्रिय एकता दिवस पुस २७ गते रामपुर नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । रामपुर नगरपालिकाले एक सूचना जारी गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिदा दिने निर्णय गरेको हो । नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै रामपुर नगरभित्रका...
साथीको सामीप्यतामा रहेर रमाइलो महसुस गर्नुको बेग्लै आनन्द छ । आँसुको विनिमय गर्ने माध्यम त मित्रता नै हो भनेको छु अचेल । यो अतित पनि कस्तो सम्झनाको तरेली बनेर आइ दिन्छन् अनि नमिटिने डोप बनी नजिकै उभिएर जिस्क्याई रहे झै लाउँदो रहेछ । सत्य कथा केही वर्ष अगाडिको हो,सायद...
पाल्पा, सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको हाे । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म...
नेपाल निजामती कर्मचरी संगठन जिल्ला कार्य समिती पाल्पाको ११ औ अधिवेशन भयको छ । जनता मा बि तानसेनको सभा हलमा भयको अधिवेशन को प्रमुख आथिती नेपाल निजमती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष दधिराम मरासिनी ले उद्घटन गर्दै यश संगठनले सरकार समक्ष पेस गरेको निजामती सेवा येन सम्सद बाट पास गरि...
२४ पौष – नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । तानसेन ९ तिन्टीआँपमा भएको जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा, सुनिता शर्मा चयन भएको तानसेन...
पाल्पा, पूर्व मन्त्री तथा नेकपा एमाले संघिय सांसद दल बहादुर रानाले निर्भाहमुखी कृषि मात्रै गरेर हुदैन आधुनिकीकरण तथा ब्यवसायिकीकरण हुनुपर्ने बताएका छन् । उर्वराभूमी पाल्पालाई कृषि क्रान्ति रुपमा लैजानु पर्ने जरुरी रहेको बताएका हुन् । नेकपा एमाले को नवौ अधिवेशनलाई सम्बोधन गर्दै सांसद रानाले हामी सरकारका हुदाँ देशको रुप...
पाल्पा, नेकपा (एमाले)ले आज देशका ६१ जिल्लामा अधिवेशन गर्दैछ । एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । नेकपा एमाले पाल्पाको नवौें अधिवेशनकाे उद्घाटन समाराेहमा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पाैडेल आउने नेकपा एमाले माथगढीका अध्यक्ष तेज घर्तिमगरले बताउनु भएकाे छ...