मूख्य समाचार

गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

  २०७८-०९-१७        boli khabar

पाल्पा, रामपुर नगरपालिका ६ माझटोल देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । मुनस्टार युवा क्लवको आयोजनामा स्थानिय खेल प्रतिभाको उजागर गर्न तथा माझटोल मैदानलाई चनाउने उद्देश्यका साथ प्रतियोगिता सुरु भएको हो ।   प्रतियोगिताको शुक्रबार एक कार्यक्रम गरी औपचारिक रुपमा उट्घाटन गरिएको हो...

ऐन र नियमावलीले सामुदायिक बनलाई गोठालो बनायोः अध्यक्ष भारती पाठक

  २०७८-०९-१६        boli khabar

रामपुर, सामुदायिक बन उपभोक्ता महासघका केन्द्रिय अध्यक्ष भारती पाठकले सामुदायिक बनकाहरु माथी सरकारको दादागिरी बढेको भन्दै गरीब दुखि र निमुखा माथि मात्रा सरकारको दादागिरी रहेको बताउनु भएको छ । उहाँले बन ऐन र नियमावलीले सामुदायिक बनलाइ गोठालो मात्र बनाएको भन्दै कुनै पनि कम्पनि व्यापार व्याबसायि गर्ने व्याक्तिले त दोहोर...

आन्तरिक पर्यटकको लागि टर्निङ्ग पोईन्ट बन्दै ‘काउलेडाँडा’ (फोटोफिचर)

  २०७८-०९-१५        बोली खबर

निस्दी, निस्दीको काउले डाँडामा पछिल्लो समय घुम्न आउनेको संख्या दिनदिनै बढदै गएको छ । निस्दी गाउँपालिका–३, झिरुबासको काउले डाँडामा लगाएको अम्लिसोले यतिबेला सबैको ध्यान तानेको छ । यो जिल्ला सदरमुकाम तानसेनबाट करिब ८० किलोमिटर पुर्बमा पर्दछ । काउले डाँडाको अम्लिसो घारीले साँच्चिकै सबैको मन लोभ्याएको छ ।पहिलो पटक सांसद...

नेपाल औषधी व्यवसायी संघ रामपुरको कार्यालय उट्घाटन तथा अधिवेशन सम्पन्न

  २०७८-०९-१४        boli khabar

पाल्पा, नेपाल औषधी व्यवसायी संघ क्षेत्रीय समिति रामपुर पाल्पाको कार्यालय समुद्घाटन उट्घाटन तथा अधिवेशन सम्पन्न भएको छ । होटेल न्यू श्रीनगरको सभा हल बेझाँडमा कार्यक्रम गरी कार्यालय उट्घाटन गरिएको हो । कार्यालयको समुद्घाटन गर्दै नेपाल औषधी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठले तीन तहका सरकारले निर्माण गरेको कानुनहरु बाझिदा...

बालीघाट संरक्षण समितीमा पुन ओझाको नेतृत्व

  २०७८-०९-१४        boli khabar

पौष १४ बौदीकाली डेढगाउँ नवलपरासी (पुर्व) जिल्लाको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका-२ डेढगाउँमा अवस्थित धार्मिक एवं पर्यटकीय क्षेत्रको रुप बिकास र बिस्तार हुदै गरेको छ ।  बालीघाट क्षेत्र संरक्षण समितिको तेस्रो बृहत भेला  सम्पन्न भएको छ । संरक्षण समिति अध्यक्ष भानुभक्त ओझाको अध्यक्षतामा भएको भेलामा संरक्षण समितिका संरक्षक डाक्टर गोपाल...

तत्कालीन बिद्रोहि द्धारा मारिएका खाम्चाको स्मिृती प्रतिष्ठान बन्दै

  २०७८-०९-१४        boli khabar

बन्दना पोखरेलपाल्पा, पुष १४ । समुदायलाई समुन्नत र सुसुचीत गराउदै संस्कार, संस्किृती र समृद्धिको बाटोमा अग्रसर बनाउन पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा केम खाम्चा स्मिृती प्रतिष्ठानको स्थापना गरि काम सुरु गरेकोछ । पाल्पा जिल्लाको बिकट मानिने निस्दी गाउँपालिका वडा नम्वर ४ मा जन्मिएर समाजलाई राजनैतिक, सामाजिक सांस्किृतिक तवरबाट समाज विकास...

तमु ल्होसारमा भाेलि देशभर सार्वजनिक विदा

  २०७८-०९-१४        boli khabar

पाल्पा, तमु ल्होसार पर्वको अवसरमा सरकारले भाेलि (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिईन् । सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा...

रामपुरमा ‘मेयरसँग बालबालिका’ कार्यक्रम प्रभावकारी

  २०७८-०९-१४        बोली खबर

पाल्पा, रामपुरमा सञ्चालनमा ल्याइएको ‘मेयरसँग बालबालिका’ कार्यक्रम प्रभावकारी भएको छ । अनाथ बालबालिकालाई लक्ष्य गरीे ल्याइएको यस कार्यक्रमले बालबालिकाको पठनपाठनमा सहयोग पुर्‍याएको पाइएको हो । अभिभावक गुमाएका अनाथ बालबालिकाको पठनपाठनमा हौसला प्रदान गर्न यहाँको रामपुर नगरपालिका–७ ले यो कार्यत्रम सञ्चालन गरेको हो । यस कार्यक्रमअन्तर्गत वडा कार्यालयले वर्षेनी बजेट...

रोटरी क्लब रामपुरद्धरा विद्यार्थीलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण

  २०७८-०९-१४        बोली खबर

रोटरी क्लब रामपुरले विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरेको छ । स्थापना दिवसको अवसरमा रोटरी क्लब रामपुरले रामपुर नगरपालिका वडा नम्बर ४ रेवतीपोखरामा रहेको लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेको हो । रोटरी क्लब रामपुरका संस्थापक अध्यक्ष राजु प्रसाद श्रेष्ठले रोटरी क्लबको...

नेकपा एमाले पाल्पाको जिल्ला अधिवेसन तयारी

  २०७८-०९-१३        boli khabar

पाल्पा,  तानसेन ९ तिन्टीआँपमा एमाले पाल्पाको जिल्ला अधिवेशन हुने भएकाले आवस्यक पुर्व तयारी गरि प्रतिनिधीहरुलाई व्यवस्थापन गर्न योजना बनाएर लाग्ने निर्णय गरेको हो । तानसेन नगरपालिका वडा नं ६, ७, ८, ९, बगनासकाली वडा नं १, २ र माथागढीका २ वडाहरुको संयुक्त बैठक बसी अधिवेशनमा प्रतिनिधिलाई व्यवस्थित गर्न योजना...