मूख्य समाचार

मुनस्टार युवा क्लबको आयोजनामा पत्रकार सम्मेलन

  २०७८-०९-१३        boli khabar

रामपुर,  मुनस्टार युवा क्लबको आयोजनामा हुन गैरहेको खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगीताको कार्यक्रमको बारेमा जानकारी दिनका लागि पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । युवा क्लबका अभिभावक पशुपति गैरे स्वागत बाट सुरु भएको भेटघाट कार्यक्रममा प्रचार प्रसार सम्योजक देबराज पङ्गेनिले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । पंगेनिका...

रामपुरका मेयरसहित नगरपालिकाविरुद्ध अवहेलना मुद्दा

  २०७८-०९-१३        बोली खबर

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापासहित नगरपालिकाका पदाधिकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता राजाराम घिमिरे र तुलसीराम पोखरेलले दर्ता गरेको रिटमाथि पुस १९ गते सुनुवाइको पेसी तोकिएको छ । अवहेलना मुद्दामा मेयर थापा,उपमेयर विष्णुदेवी आचार्यसहितलाई विपक्षी बनाइएको छ । सर्वोच्च अदालतले गत असार २९...

फिल्डमै जाने काम गराउने हो-पनेरू प्रमुख कार्यकारी अधिकृत (भिडियाे)

  २०७८-०९-१३        बोली खबर

पूर्वखोला, पूर्वखोला गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ज्ञानु प्रसाद पनेरुले पूर्वखोला गाउँपालिकामा भएका कामका बारेमा बोली खबरसंग कुराकानी गरेका छन् । सबै वडा कार्यालयहरु ब्यवस्थित गर्ने योजना रहेको बताएका छन् ।  प्रशासनीक भवनको निर्माण कार्य भईरहेको छ । पालिकाको १५ शैया अस्पताल विरकोटमा निर्माण कार्य भइरहेको बताएका छन् । बोली...

एमाले पाल्पा अधिवेशन मदनपोखरामा, चन्दा नउठाउने निर्णय

  २०७८-०९-१३        boli khabar

पाल्पा,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवौं जिल्ला अधिवेशन पुष २३ गते मदनपोखरामा हुने भएको छ । नेकपा एमालेको अधिवेशन आयोजक कमिटीको बैठकले देशभरी एकै पटक हुन लागेको अधिवेशन बहुदल स्थापना पछि पहिलो पटक तानसेन बजार बाहिर मदनपोखराको तिन्टीआपमा गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्न कुनै...

निस्दी चौथो अध्यक्ष कपकाे उपाधि बाकामलाङ्ग र गल्धालाई

  २०७८-०९-१२        बोली खबर

निस्दी, निस्दीमा पौष १० गते देखि सुरु भएको चौथो अध्यक्ष कप सम्पन्न भएको छ । प्रदिप ज्ञवाली को अध्यक्षतामा भएको खेलको उद्घाटन समारोहमा प्रमुख अतिथि निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, विशेषता अतिथि निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, निस्दी गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी अर्याल रहनु भएको थियो...

निस्दीमा चौथो अध्यक्ष कप शुरु

  २०७८-०९-११        बोली खबर

पाल्पा- निस्दी गाउँपालिका पाल्पामा चौथो अध्यक्ष कप खेलकूद प्रतियाेगिता आजबाट शुरु भएको छ । निस्दी खेलकुद समन्वय समितिको आयोजनामा र निस्दी गाउँपालिका पाल्पाको आयोजनामा प्रतियोगिता सन्चालन भएको हो । समितिका अध्यक्ष प्रदीप ज्ञवालीको अध्यक्षतामा चलेको उद्घाटन कार्यक्रमका मुख्य पाहुना गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो । कार्यक्रममा बोल्दै...

नेपाली जनप्रगतिशिल मन्च बहराइनको कार्यसमिति चयन

  २०७८-०९-१०        बोली खबर

बहराइन, नेपाली जनप्रगतिशिल मन्च बहराइनको कार्यसमितिले पुर्णता पाएको छ । मन्चको सचिवालयको बैठक डिसेम्बर 18 मा बसेको भर्चुअल बैठकले विभिन्न निर्णयहरु गर्दै कार्यसमितिलाई पुर्णता दिएको हाे । प्रमुख सल्लाहकारमा नारायण रपाल बिस्वकर्मा, मानर्थ संरक्षकमा जीवन श्रेष्ठ, सल्लाहकारहरुमा तुल बहादुर किसान, ओलि राईनलाई चयन गरेको छ । त्यस्तै मन्चको निर्देशिका...

निस्दीमा बिजुलीको पोलबाट खसेर मजदुरको निधन

  २०७८-०९-०८        boli khabar

पाल्पाको निस्दीमा बिजुलीको पोलबाट खसेर १ जना मजदुरको ज्यान गएको छ । बिहीबार निस्दीको ज्यामिरे चारघरेमा बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेर मजदुरको निद भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरी रहेको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले जनाउनु भएको छ...

रोटरी क्लब रामपुरले मनायो स्थापना दिवस

  २०७८-०९-०७        बोली खबर

रामपुर, रोटरी क्लव अफ रामपुर पाल्पाले प्रथम चार्टर्ड दिवस मनाएको छ । क्लव दर्ताको भएको एक वर्ष पुरा भएको अवसरमा रामपुरमा एक समारोहका विच प्रथम चार्टर्ड दिवस मनाएको हो । क्लबका अध्यक्ष राजप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनाल रहनुभएको हो । प्रदेश...

सहलकोटमा एक दिने पशु स्वास्थ शिविर सम्पन्न

  २०७८-०९-०६        boli khabar

निस्दी, निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटमा एक दिने पशु स्वास्थ शिविर सम्पन्न भएको छ । निस्दी गाउँ पालिका मित्याल पाल्पाको आयोजना र जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था लि सहलकोटको सहआयोजनामा शिविर सन्चालन भएको हो । निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटका वडा अध्यक्ष पुर्ण बहादुर...